तिम्रै माया यहि कालेलार्ई तिम्रै दया यहि कालेलार्ई
आज झनै मुटुमा घात धोका पनि यहि कालेलार्ई
यो कालेको भाग्य कस्तो चुकी जाने काँच जस्तो
माया गर्ने बाहानामा दया देखाई दिल चो¥यो
माया गर्ने दिललार्ई तिमी एक्लो बनाई छोड्यो
यो कालेको चाहाना कस्तो चोट सहने अचानो जस्तो
मीठा मीठा वातहरु त्यही वातमा घातहरु
चोखो दिलको चाहानामा पा¥यो निठुर लातहरु
यो कालेको संसार कस्तो टुटी जाने सपना जस्तो
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )