ए ! नेपाल ए ! नेपाल कुन निर्दयी दशा चल्यो नि
यता भाई डल्यो भन्छनयही दुःखी आमा रुन्छिन
उता ! दाई म¥यो भन्छन अभागी आमा मुर्छा पर्छिन
ए ! नेपाल ए ! नेपाल कुन निर्दयी दशा चल्यो नि
“आमा पानी” भन्दै रह्यो त्यही निर्दही गोली चल्दा
न गोलीले शत्रु ढल्यो यही चेलीको सिउँदो पुछदा
ए ! नेपाल ए ! नेपाल के बिजयको चर्खा चल्यो नि
कोही भन्छन पेरु भयोकोही भन्छन लंका भयो
जे जे भए जो जो भएमर्ने सवै नेपाली भयो
ए ! नेपाल ए ! नेपाल कुन पुख्र्यौली श्राप लाग्यो नि ।।
स्वर : महेश बर्तमान रानामगर
संगीत संयोजन : पविधन खालिङ
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )