~महेश जिज्ञासु~
उनिसंग पिएको मातै खराब ।
संगसंगै विताको रातै खराब ।
मलाई समाउन तड्पेको उन्को
वेहासिमा आतुर हातै खराब ।
अधरमा तिम्रो ओठ जोडुं भन्ने
अश्लिलता मिसेको बातै खराब ।
नमानि लाज मलाई छोउ भन्ने।
अति प्यासी उनिको आंतै खराब ।
सधैं मलाई लोभाउने उनिको ।
यौवनमा पलाको पातै खराब ।
(स्रोत : Mahesh’s Blog)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.