~छबिलाल सापकोटा “रातामाटे”~
१, छोएर हेर
मुटु हो कि कांच यो?
टुक्रै टुक्रा छ !
२, काटेछ मन
बिछोडको यादले
बग्यो सपना !
३, सम्हाल्न खोजे
कांच जस्तै मुटु यो
टुक्रियो झन !
४, प्रबिधि आयो
कांच लाई जोड़ने
छैन मनको !
नारी (नारी दिवश २०१४ मार्च ८ बिशेषांक )
१,
नारी दिवस
उन्लाई दशै आयो
ऊ चुपचाप
२,
समान्ता , रक्षा
अधिकार को माग
एउटै नारा
३,
शहर जाग्छ
शहरै रमाउछ
पटुकी रित्तै
४,
चेतना ल्याऊ
शिक्षाको ज्योति बाल्दै
नेपाल भरी
५,
महान नाता
सृस्टिकि रचयिता
गौरब गर
हाल:- योकोहामा ,जापान
(स्रोत : sahityasangalo)