~कृष मगर~
खोज्दै जाँदा तिम्लाई, दिलभित्र पाएँ
मनभरी तिम्रै, तस्वीर सजाएँ
अँन्धेरीमा माया, छामि छामी खोजेँ
सधैँ सधैँ म,तिम्रै समीप धाएँ
नबिझाउने तिमी, आँखा भित्रै पाएँ
अनि मैले तिमी,सँगै माया लाएँ ।
चितवन,हाल:- यु.ए.ई
(स्रोत : साहित्य संग्रहालय )
~कृष मगर~
खोज्दै जाँदा तिम्लाई, दिलभित्र पाएँ
मनभरी तिम्रै, तस्वीर सजाएँ
अँन्धेरीमा माया, छामि छामी खोजेँ
सधैँ सधैँ म,तिम्रै समीप धाएँ
नबिझाउने तिमी, आँखा भित्रै पाएँ
अनि मैले तिमी,सँगै माया लाएँ ।
चितवन,हाल:- यु.ए.ई
(स्रोत : साहित्य संग्रहालय )
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।