~राकेश कार्की~
जति जति पर र्सर्छर्ेेउति नजिक बसंुला म
जति जति फुक्न खोज्छ्यौ उति उति कसंुला म
घर्ुकाएर ठुस्कीएर रोएरै जित्न खोज्छ्यौ भने
त्रि्रो आंशुका थोपा थोपा संग संगै खसंुला म
कति सजिलै भन्छ्यौ तिमी मेरो माया छैन भनि
थुने पनि छेके पनि त्यो दिल भित्र पसंुला म
डराएर समाजसंग कुल घरान खोज्छ्यौ भने
जातपात कुरीतिलाई गोमन बनि डसंुला म
डराउदिन कसैसित तिमीले हात थामे पुग्छ
साथ तिमी दिन्नौ भने भैगो एक्लै फसंुला म
विर्सर्ीीुली मेरो माया कसम बाचा जलाइदिए
अंजुलीमा खरानी लीइ छाति भरी घसंुला म
राकेश कार्की (क्यानाडा)
(स्रोत: Suskera)