~अनु~
तिमीलाई पर्खि वस्ता बस्नै साथै यहाँ रात हुन्छ
अनि ओठभरी मेरो चिसो सुस्केराको सौगात हुन्छ
वसन्तले सुमसमाएर नै के हुन्छ् र
अव आँखामा मेरो बर्षात हुन्छ
तिम्रो आँखामा सधैको लागी कैद हुन मन लाग्छ
तिम्रो मायामा कता कता हराउन मन लाग्छ
प्रत्येक दिन सपनाको संसारमा आउने मेरो प्रिय
कुनै जुनेली रातमा तिम्रो छायाँ भित्र हराउन मनलाग्छ
(स्रोत : Dainikee.com)