बुद्धको हाम्रो देसमा युद्ध चर्कदै६ आमा
भाला रोपी मार्दै ६न हाम्रो शान्ति दुत आमा |
बग्लान कती अश्रु धारा अनाहक्मा तिम्रा
रगतको खोलले धर्ती नै डुबाउने भो आमा |
विश्वाश घाती दिब्याश्त्र भएे सन्तानहरु आफ्नै तिम्रा
पातकियता छिपियर देस खाक बनाये आमा |
भुले शाहीद्को रगतलाई आफ्नै स्वाभिमान्लाई
तिम्रै दुध चुसी तिमीलाई नै धावा बोल्दैइ६न आमा |
बुद्धको हाम्रो देशमा युद्ध चर्कदै६ आमा
बबन्डर हुनेभो गरिमा अब देशको आमा |
24 JANUARY 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )