कसलाई श्रद्धा गरें
पत्थरलाई फूल चढाइ
ख्वै मैले के पाएँ
आत्मा यो बलि चढाइ ।
ख्वै मैले के मागे
आफैला ई नाङ्गंो बनाइ
केवल पाएँ एउटै नाम
आफूलाई पागल बनाइ ।
ख्वै मैले के दिएँ
आफनैला ई इष्र्यालु बनाइ
केवल पाएँ एउटै काम
सबैलाइ बैरी पार्ने ।
मर्म र कर्मलाई
कुच्चि – कुच्चि
मनलाई पूजा गरेँ
मूर्तिको पाउ परेँ ।
अर्पण र तर्पणगरि
सारा देवता भाकेँ
सुख बाड्दा अरुलाई
अपजसको जालमा फसेँ ।
आहा चाहन्छन जो
गद्गद बनाउ नेछु तिनैलाई
अब म
यो देह सेलाइ ।
कसलाई श्रद्धा गरें
पत्थरलाई फूल चढाइ
ख्वै मैले के पाएँ
आत्मा यो बलि चढाइ ।
सर्ह स्वीका, हुनसक्ला सम्बन्ध
कष्टमय हुने छैन् घटिबढी हिसाबमा
नबन गम्भी, हेर्न सक्ने छुईन
आशुका साग नयनमा ।
– आकाश ( कोलोराडो, अमेरिका)
July 18th 2007
(स्रोत : Dcnepal.com)