पौडिएको देख्छु मनचरीलाई कञ्चन तलाउमा
पौडिएरै छुन पुग्छु मनचरी लाई मुलायन नितम्बमा
भोक या क्रोध हो यो सेलाइ दिउँ “मनचरी” शान्त तलाउमा ।
गुलाव फुल्छ मनचरी तिम्रो लजालु मुस्कानमा
आउ केशँशि सम्हालेर बिसाउ थकाइ एकान्त जूनको छहीमा
नगर अस्वीकार, प्रेम अनुभव हो लेखिनेछ किताबमँ
नबन भ यभीत हेर्न सक्ने छुई न पीडाका रेशाह रू अधमा ।
कोमल माधवी, सुगन्धित चुवाी बन ‘‘आकाश” को इन्यिमा
उत्साहको लहर बग्नेछ तिम्रा स्पर्शले यो तनमा
– आकाश ( कोलोराडो, अमेरिका)
May 22nd 2007
(स्रोत : Dcnepal.com)