~ध्रुब थापा~
आज आइतावार विश्व विद्यालय गई रहन पर्ने वँध्यता थिएन वल्ल लगतार एक सप्ताहा प५ि पानी पर्न थमिएको ५, धेरै दिन धून नपाइएका मैला लूगाहरु झिकेर वाल्६ी भरि फिजा¤ई राखे । साथी आज विहानै ३र गएको ५ खर्च सकिए५ म पनि पिउनको प्रतिक्षा गर्दा हिजो मात्रै एउ६ा चिठ्ठी लेखी प७ाएको ५ू ३रमा ।
त्यसै आज मन खिन्न थियो वाहिर रुखको फेदमा मू८ा निकालेर प९न मन लाग्यो र मेरो सेमिनारको विषय निकाले र त्यसै पन्ना पल्६ाई रहेका थिए जन संख्या वृ४िमा सरकारले के कस्तो पाराले रोकथाम गरिरहेको ५ त्यही प९दै थिए र सोच्दै थिए विश्वमा पहिलो पल्६ सरकारी तवरमा जनसंख्या नियन्त्र०ा तर्फ अग्रसर हाम्रो देशमा जनसंख्या भने कम हूनूको सा६ो वृ४ि भई रहेकै ५ ।
अचानक एउ६ा वृह्को चित्कारले वास्तविकतामा ल्यायो मलाई नजिक को मैदानमा के६ाहरु क्रिके६ खेल्दै थिए वलले लागे ५ त्यस वृ४लाई हत्तपत्त किताब एकातिर राखेर त्यता दगूरे खून त आएन ५ तर निकै जो८ले लागे५ निलो दाग प्रस्७ देखियो निधारमा ( एउ६ा ७ि६ोलाई (वंगालीमा) पानी ल्याउनू लाए विस्तारी विस्तारी सेकी दिए¤ । विचरा ८रले लग(लग काम्दै थियो । सहारा दिएर उ७ाए¤ र मेरो ८ेरा तर्फ ल्याए र वसाले ।
सेतै फुलेको थूप्रै ७ाउ¤मा फा¤६ेको कता कता ६ालेको कमीज र खरानी रंगको धोति लाएको एउ६ा थोत्रे तर वलियै झोला खूट्टामा एउ६ा रातो अर्को निलो फिता भएको चप्पल लगाएको, आख¤ामा मो६ो चस्मा (लायन्स क्लबले दिएको) लाएको ।
मैले यस बू९ोलाई यहा¤ आए देखि नै लगातार देखिरहेको ५ू कहिले विश्व विद्यालय भित्र, प्रोफेसर क्वा६र अ३ि त कहिले बजार तिर कहिले म बसेको ७ाउ¤मा शायद नजिकै कतै बस्दो हो । ३र मालिकनीलाई के दया जागे५ दूई गिलास चिया लिएर आईन र एउ६ा मलाई र अर्को उस्को लोग्ने (पर ३ाम तापिरहेको थियो भर्खर नूहाएर) लाई लगेर दिइन फेरि भित्रबा६ एउ६ा व६ूकामा चिया ल्याएर त्यस वृ४लाई पनि दिईन ।
चियाको चूस्की तान्दै मैले त्यस वृ९ोलाई हिन्दीमा तिम्रो ३र कहा¤ हो? सोधे उ मूसूक्क मूस्कूराएर उत्तर दिन्५ । हिन्दी मै कहा¤को यहा¤को कि देशको, “मैले थपे देशको । ओ ३र हारदोई जिल्लाको भित्र देहातमा ५ सूरंसामा” मैले सोचे शायद उत्तर प्रदेश होला तर सोधिन फेरि सोधे ३रमा को(को ५ अनि के गर्दै५न । एकै सा¤समा चिया निल्दै एता(उता हेरेर अप्७ारो मान्दै भन्न थाल्यो ७ुलो ५ोरी थियो विहे भयो ५ोरा कलेजमा प९दै ५ गोरखपूरमा । मलाई विश्वास लागेन फेरि सोधे के अरे । उ फेरि भन्न लाग्यो साइन्स लिएको ५ यस वर्ष सक्५ उसेको लागि त यहा¤ वू९ेसकालमा दस गाउ चारेर यि यो माला वेच्दै ६िका लाई दिदै हि८नू पर्५ कहिले ५ोराले काम पाउ¤५ र मलाई आराम मिल्५ ।
म उस्लाई हेरेको हेरै भए विश्वास लागेन उस्को उच्चविचार र आत्मा विश्वास प्रति मेरो श्र४ा जाग्यो र लाज लाग्यो हाम्रो समाजप्रति त्यसै ३ोत्लन थाले एउ६ा भिखारी सरह हातमा कालो धा¤गोहरु ६िका दूई चारव६ा हनूमान शिवको लके६ बोकेर हि८नेको वास्ताविकता जानेर मलाई खिन्न लाग्यो । हाम्रा समाजका थूप्रै युवाहरु स्कुल फाईनल सम्म पनि नप९ि त्यसै कू०८ल झू०८ाएर लामो केश पालेर आमा बाबाका सपनाको बिपरित हि८ेको संझदा जस्लाई सब प्रकारको खूशि दिएको ५ उस्का आमा बाबाले तर उनिहरु भने फेसनको अन्धो अनूकर०ा मा आफनै भविष्य सित खेलिरहेका ५न ।
ती सब संझदा हामी अझै कति प५ौ६े जस्तो लाग्यो मलाई एकोहोरो ३ोरिएको देखेर होला उ कति खेर उ७ेर हि८ीसके५ थाहै भएन हून पनि उस्को कत्रो जिम्मवारी ५ ५ोराको भविष्यको जस्लाई समाजमा उच्च स्थानमा पू¥याउनू ५ उस्को पिताको पूत्र प्रति को कर्तव्य निभाउनू ५।
मलाई आज भने विश्वास लाग्यो दूई वर्ष अ३ि जूत्ता सिलाउन लाग्दा एउ६ा मोचिलाई सोधेको प्र्रश्न कि उस्को एउ६ा ५ोरा कानपूरमा जूत्ता कम्पनिमा काम गर्दै गरेको र अर्को चाहि ८ाक्६री प९ाउदै गरेको अनि मैले विर्सि प९ाए हाम्रो देशको जनसंख्या र बेकारी समस्या र याद आयो गान्धीले देखेको यो देशप्रति को एउ६ा मि७ो सपना ।
उत्तर वंगाल विश्व विद्यालय
हाल अमेरिका
7-3-1995
Dhruva Thapa ,
California, U.S.A.
(स्रोत : Pardesh.com)