~ऋचा तिवारी~
कहिले कसैको लागि
आशु बनेर बगे म
कहिले कसैको लागि
पिडा बनेर बल्झिए म
सधै जे भए म
अरुको निम्ति नै भए म
आफ्नो लागि
खै के भए म ?
तर लाग्छ आज
आफ्नो जीवनमा
आफ्नै लागि
बोझिलो भए म
तेसैले त
अब यो जीवन मा
न बाच्ने रहर छ
न हास्ने रहर छ
(स्रोत : NRNaksa)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.