‘मामु ! मामु !! … क्लिनिकको डाक्टरले त मलाई माया गर्नुहुन्थ्यो । छोरी भन्नुहुन्थ्यो, कानमा लाउने आलाले पेट, छाती जाँच्नहुन्थ्यो । जिब्रो, घाँटी पनि हेर्नुहुन्थ्यो … यहाँको डाक्टरले मलाई किन नछामेको ? किन नबोलेको ?’
आमाले जवाफ दिइन्— ‘नानु ! यो सरकारी अस्पताल हो ।’
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.