~विलियम वर्डस्वर्थ~
मेरो मन खुसीले उफ्रन्छ
जब म आकासको छातीमा इन्द्रेणी देख्छु ;
जीवनको प्रारम्भिककालमा पनि यस्तै अनुभूति हुन्थ्यो ;
अहिले वयस्क हुँदा पनि मलाई यस्तै अनुभूति भइरहेको छ ;
म बृद्ध हुँदा पनि यस्तै नै भइरहोस् ,
अन्यथा मलाई मर्न देऊ !
बालक नै वयस्कको पिता हो ;
र, म चाहन्छु मेरा दिनहरू
एकसँग अर्को बाँधिउन् परब्रह्मको सूत्रबाट ।
(श्रोत:- अन्तर्जाल)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.