~विवश सापकेाटा~
चाहना छः मलाई एउटा प्रेयसिको
चाहना छः उनको रुप होस् उवर्शीको
मेरो भागमा पर्दा हाँसो माना भरि
चाहना छः निम्ठो होइन झुसिको
अतितका दिनमा फर्किन पाए हुन्थ्यो
चाहना छः बाल्यपनको ‘चि–मुसि’को
सपना त हो, किन देख्नु थोरै?
चाहना छः दुनियाको हर खुशीको
(श्रोत:- अन्तर्जाल)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.