~दुर्गालाल श्रेष्ठ~
स्वागतनिम्ति उभेकाहरूको
फूल हातका वैलिसके ।
फूर्तिवाज आयोजकहरूको
मुखमण्डल पनि मैलिसके ।
दिन ढल्किसक्यो, कति फर्किसके
प्रमुख अतिथि आएन अझै
सभाभवन मूर्दाझैँ वाल्ल
नाटक सकियो कति सहजै ।
(श्रोत: मधुपर्क २०६८ मंसीर)
~दुर्गालाल श्रेष्ठ~
स्वागतनिम्ति उभेकाहरूको
फूल हातका वैलिसके ।
फूर्तिवाज आयोजकहरूको
मुखमण्डल पनि मैलिसके ।
दिन ढल्किसक्यो, कति फर्किसके
प्रमुख अतिथि आएन अझै
सभाभवन मूर्दाझैँ वाल्ल
नाटक सकियो कति सहजै ।
(श्रोत: मधुपर्क २०६८ मंसीर)
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।