~धुव थापा~
बिहानको शर्योदयमा खै किनहो
म सधै सुर्यग्रह०ा लागेको देख्५ु
चैत बैशाखको ३ामले पिल्सिएको
नांगो ८ा८ाझै, यो मन,
खै किन हो उजा९ र बन्जर बनेको ५
जता ततै सिमसारमा उम्रेका लेउ जस्तै
कले६ी परेका अबोध ओ७हरु
कुनै रौनकता बिहिन बाचेको देख्५ु ।
जो साउनको भेलबा६ उम्केका
केही मा५ाका भुराहरुजस्तै
नांगो धर्तिमा उफ्रिरहका ५न
पानी बिनाको मा५ा नहो ्
जस्को न कुनै गन्तब्य ५
न त ५ कुनै लक्ष्यनै
मात्र पलभरको निम्ति
बाच्ने असफल प्रयासमा
यो मन आगोमा पोलेको शुनझै
दन दन दन्किएर खरानीमै बिलाई रहे५ ।
ख९ेरी लागेर चर्किएका बन्जर भुमी झै
चिरा चिरा भएर फा६ेका ५न् यि मनहरु
कतै कसैले, आशाका फलहरु रोपेका ५ैनन,
खहरे खोलाको भेलले बगाएर ल्याएका उमंगहरु
हजारौ प६क ७ोकर खादै मुर्५ापरेको ५ चारैतिर
सारा सपनाहरु दैवी प्रकोप र भुकम्पमा किल्चिएर
ग्रसित हुदापनि बाच्न असफल प्रयास गरी रहेका ५न्
खै किनहो यो मन हिरोसिमा र नागासाकि भएको ५ ।
जहा मादल र बासुरीको धुन बज्दापनि
मृत्युको बिगुल बजेको भान हुन्५
खै किनहो हिजाज मात्र शुर्यगहन लाग्५
र यो मन ज्वार भा६ाको हुरीमा परेर
बाच्दा न बाच्दै सुनामीको चपे६मा
लोप हुद५ कुनै अस्तित्वनै नराखी ।
Dhruva Thapa ,
California, U.S.A.
(स्रोत : Pardesh.com)