~राशि पाण्डे~
धेरै दिनपछि षोडशी माइत जान हिँडेकी थिई । लोग्ने लाहुर गएको पनि छ वर्ष भइसकेको थियो । घरमासासूससुरा बाहेक अरू कोही थिएनन् । मध्यान्हको करिब दुई बजेको होला ? ठाडो उकालो ।
उनलाई थकाइलाग्यो । ऊ सुस्ताउन लागी । चौतारीमा बसेर, बिसाउन लागी । झ््याम्म परेको बरको रूख ।
हाँगाबाट निस्केका वायवीय जराहरू हात्तीका सुँढ समान यतायता झुलिरहेका। सरर्र बतास चल्यो । उसको भित्रसम्म शीतलताले छायो ।
“बहिनी थकाइ लाग्यो ?”
एउटा अपरिचित स्वर सुनेर षोडशी झस्की । छहारीमा एउटा लाहुरे पनि बिसाइरहेको रहेछ ।
गोरो, हट्टाकट्टाहँसिलो अनुहारको । देख्दै कामदेव जस्तो ? षोडशीलाई आफ्नो लोग्नेको याद आयो ।
कति माया गर्ने लोग्ने? दैवले जुराएको ? ऊ लोग्नेसँग बिताएका मधुर क्षणहरूमा रुमलिन थाली ।
“बहिनी जाऊँ ? बाटो निकै लामो छ” लाहुरे आफ्नो ब्याग लिएर जान तयार भयो । षोडशी मुस्कुराई मात्र ।
षोडशीले बिदा भएर जाने लाहुरेतिर हेरी– अग्लो कस्सिएको जिउ, ठुलो छाती, बलिष्ट पाखुरा र पिँडौला …..आफ्नो लोग्नेसँगको हाँसखेल, ख्यालठट्टा याद आउन लाग्यो उसलाई । चारैतिर चकमन्न थियो । बाटोहिँड्ने मानिसहरू कोही थिएनन् ।
उसलाई माइत पुग्न अझ दुई घण्टा हिँड्नु पर्दछ, तर अब उकालो थिएन ।तेर्सै, तेर्सो ।
षोडशीको लोग्ने पनि लाहुरे … ब्रिटिस आर्मीको । एकपटक धेरै दिनपछिको बिदामा घर आएको थियो ऊ ।
बिदाका दिनहरू कति सुखद थिए ? एक दिन दिउँसो ऊ घरमा एक्लै थिई भित्री कोठा बढारिरहेकी ।
यस्तैमध्याह्नको दुई बजेथ्यो होला ? ऊ निहुरेर बढार्नमा तल्लीन थिई ।
एक्कासि उसको फरिया पछाडिबाटतातो तातो चिल्लो वस्तु भित्रसम्म रोपिएको थियो ? के भएको ? ऊ सम्हालिउन्ज्याल दुई वलिष्ठहातहरूले उसलाई च्यापिसकेका थिए ।
आबुइ क ऽ ऽ ऽ क ऽऽऽ क ऽऽऽ कस्तो छिल्लिएको ? … दिउँसै ।
कोही आयो भने ? षोडशीले फुत्कनखोजेकी थिई तर त्यति बेलासम्म ऊ लल्याकलुलुक भैसकेकी थिई । फत्याकफुतुक्क गलिसकेकी थिई ।
उसले त्यस दिन असीम तृप्ति पाएकी थिई … अहिले यो घटना सम्झेर उसको सम्पूर्ण जिउ रसायो ….यसो यताउता हेरी कतै कोही थिएनन् । बाटो सुनसान थियो । स्वचालित रूपमा उनको हात सक्रिय भए ।
ऊ चौतारीमा अडेस लागेर आफैसँग खेल्न लागी ।
एकहातले षोडशी आफ्नो अङ्ग खेलाइरहेकी थिई ….अर्को हात कहिले चोलीभित्र पुग्दथ्यो ….. कहिलेभित्ताको ठुटोे समाउन । अकस्मात् उसको हातले बरको झुन्डिरहेको जरा समात्न पुगेथ्यो ।
जराको मध्यभाग, बाटुलो कडा र केही खस्रो थियो । ऊ अझ रोमाञ्चित भई ।
सनैसनै उसको हात जराको टुप्पामा पुग्यो। त्यहाँ थुप्रै शाखा जराहरू निस्किरहेका थिए ।
केही प्रशाखाहरू नजिकको धारासम्म पुगेका थिए । एउटाभर्खर पलाएको जराको टुप्पो उनले समाउन पुगी ।
टुप्पो कमलो नरम र चिल्लो थियो — जराको ‘एपेक्स’ ।यसो हेरेको टुप्पो गुलाफी रातो र लसाइलो थियो ।
स्वचालित, अर्ध चैतन्य रूपमा उसले त्यो जराको टुप्पोसमाएर फरिया तल घुसारी ।
अर्को हात आफ्नै अङ्गसँग खेलिरहेको थिए ।
जराको टुप्पो समाएर उनले दुई,चार पटक भित्रबाहिर गरी उसलाई असीम आनन्द आयो । यसरी बिच बाटो ।
दिउँसै, खुला ठाउँमा के गर्दैछेभन्ने होससम्म रहेन उसलाई … केवल चरम सन्तुष्टि पाउनामै उसको ध्यान केन्द्रित भयो ।
एक्कासि षोडशी आश्चर्यचकित भई ? वृक्षको जरामा आफैँ गति सञ्चार हुन लागेथ्यो ….जराको त्यो टुप्पोस्वचालित रूपमा उसलाई भोग्न लागिरहेको थियो ।
जरालाई नसमाईकन, नहल्लाईकन जराले आफसेआफ मान्छेले जस्तै उसलार्ई भोगिरहेको थियो ।
अन्य जराहरू हात्तीको सँुढ जस्तै यताउता झुल्न लागेकाथिए । ऊसम्म पुग्न लम्किरहेका ।
कस्तो आश्चर्य ? ऊ डराई … त्रसित भई … जरालाई समातेर बाहिरनिकाल्न खोजी ।
तर आश्चर्य ? जरा अझ भित्र भित्र परिरहेको थियो, मुटुछेडुला झैँ गरी उसलाई सम्भोगगरिरहेको थियो । यो देखेर ऊ हंसले ठाउँ छाड्यो । उसको कामवासना एकाएक उडेर गयो ।
ऊ मुक्तिकालागि छट्पिटन लागी …. उसको गुप्ताङ्ग टट््ययाउन लागिसकेको थियो … उसलाई पीडा हुनलागिसकेको थियो … उसले आफ्नो योनाङ्गबाट जरा निकाल्ने … आफू पर सरेर भाग्ने प्रयास गरी .. तरआश्चर्य बरको अर्को हाँगाले उसलार्ई नागले झैँ बेरी सकेको थियो । ऊ चिच्च्याउन लागी । रुन लागी ।
कराउन लागी । उफ्रन, थेचारिन लागी । जरो अझ भित्रभित्र पसिरहेको थियो ।
स्वचालित मेसिन झैँ उसलाईबलात्कार गरिरहेको थियो । अति कष्टप्रद ।
उसको योनाङ्गबाट रगत बग्न लाग्यो ऊ वेहोस भई ।
निकै बेरपछि सबै शान्त भयो …. षोडशी चिर निद्रामा पुिगसकेकी थिई । सूर्य अस्ताइ सकेका थिए ।
साँझ परिसकेको थियो । उसको शरीर पनि ठन्डा भइसकेको थियो ।
बरका जराहरू आआफ्नो स्थानमा पुगेरपहिले झैँ शान्त भएका थिए ।
बरको चौतारीमा एउटी २४ — २५ वर्षकी आइमाईको लास बेवारिस अवस्थामा रहेको खबर चारैतिर फैलियो। वरपरका मानिसहरू, आफन्त, प्रहरी, वकिल, डक्टर सबै भेला भए ।
कम्मरमा कुनै कडा वस्तु बेरिएरबसेको नीलडाम अनि विक्षत्त योनि ! योनिमा टाँसिएको बरका जराका बोक्राहरू, नृशंस बलात्कार । सबैकोएउटै ठहर भयो कसैले बलात्कारपछि योनिमा बरको जरा घुसारेर हत्या ग¥यो ।
बलात्कारीको खोजी निकै ततत्परताका साथ भयो । तर कतै कोही व्यक्ति पक्राउ हुन सकेन ।
यसैबिचअर्को अचम्मको घटना घट््यो । दिलन राईको गाई उठेको थियो ।
साहा खोजेको गाईको पछि थुप्रै बहर, गोरुतथा साँढेहरू लागेका थिए ।
गाई चौतारीमा आई धाराको पानी पिउन लाग्यो । अकस्मात् गाई जोडले करायोर उफ्रियो ।
गाईलाई एउटा बरको जराले पेटमा बेरेर कक््रयाककुक्रुक पारिसकेको थियो ।
अनि अर्को जराउसको योनिमा भित्रबाहिर गरिरहेको थियो ।
गाईको उफ्राइ र चिच्च्याइबाट त्रसित बनेका साँढेहरू टाढा टाढाभागे ।
हल्लाखल्ला सुनेर दिलन राई दौड्यो चौतारीतिर खुकुरी झिकेर ।
उसलाई लाग्यो चितुवाले गाईलाईआक्रमण गरेको छ । गाईको बिजोक हेरेर ऊ किंकर्तव्यविमूढ बन्यो ।
आश्चर्यचकित । विश्वासै गर्ननसकिने । ऊ भूत, भूत भन्दै दौड््यो गाउँतिर । स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै ।
जब उसले गाउँलेहरूलाई जम्मापारेर बेलिबिस्तार लगायो । कसैले उसको कुरा पत्यार गरेनन् ।
दल बाँधेर सबै घटनास्थलतिर लागे ।बरको रूख सदा झैँ शान्त उभिएको थियो ।
अनि पानीको धारानिर गाई चार हातखूट्टा लम्पसार पारेरअाँखा फर्काइसकेको, गाई मरिसकेको थियो ।
बरको रूखले गाईलाई बलात्कार गरेको घटना हावा झैँ फैलियो चारैतिर । सम्भोगी रूख ‘बलात्कारी रूख’, ‘प्रेतग्रसित बटवृक्ष’ ! तर्क–वितर्क चल्यो । हावा गफ हो । भूतप्रेतको खेल हो । दृष्टिभ्रम हो ।
हुनै नसक्नेकुरा । असम्भव । कलि हो, कलिमा जे पनि हुन् सक्छ ।
थरीथरीका कुराहरू, थरीथरीका अड्कल ।
मान्छे, पशुहरूको बलात्कारको घटना बढ्दै जान लागे । प्रत्यक्षदर्शी पनि थुप्रै भए ।
बलात्कारका सबै घटनादिनमा मात्र घट्ने । अनि खास अवस्थाका आइमाई र पशुहरूमा मात्र घट्दथ्यो ।
बालिका, बुढी वा थारो,साहा नखोजेको पशुहरूमा केही नहुने ।
अनि सूर्यास्तपछि कुनै पनि अप्रिय घटना नहुने ।
पत्रपत्रिका, रेडियो, टिभी मार्फत यो घटनाले व्यापकता पायो ।
वल्र्ड वोटनी एसोसिएसन अन्तर्गत एकआयोग गठन गरियो सत्यताको अन्वेषण गर्न, वास्तविकता पत्तालगाउन । वैज्ञानिक टोलीकी नेतृ थिइन्– रोजमेरी वाटसन । भर्खर बत्तिस वर्षकी अविवाहित ।
चार्टर गरिएको हेलिकोप्टर चौतारी नजिकै ल्यान्डगराएर टोली रूखको फेदमा पुग्यो ।
गाउँलेहरूले रूखको जरा, हाँगा काटेर ठुटै बनाएका रहेछन् ।
रोजमेरी रूखको नजिक पुगेर कतै कुनै जराको अवशेष वा हाँगा देख्न पाइन्छ कि भनी सूक्ष्म रूपमाअवलोकन गर्न लागी । एक्कासि ऊ खङरङ भई । एउटा मोटो, लामोे हाँगाले उसलाई अचेटिरहेको थियो ।
अनि एउटा कलिलो भर्खर पलाएको हाँगाको टुप्पा उसको मिनिस्कर्टलाई छेडेर पेन्टिभित्र घुसिरहेको । ऊहतासिई, त्रसित भई । मृत्यु नजिक नजिक आएको उसलाई आभास भयो ।
सहायताका लागिसाथीहरूलाई गुहारी ।
साथीहरू त्यो हाँगालाई लुछेर पर मिल्काउने प्रयास गर्न लागे, तर अचम्म, त्योअचेटिराख्ने काटेको मुढा उसको टाङभित्र घुस्ने झन्झन् जमर्को गर्न लाग्यो । भित्र, अझ भित्र पस्न लाग्यो ।
आफूलाई मुक्त गर्ने अनेकौँ प्रयास गर्दा पनि उसले केही गर्न सकिन ।
अनि हेर्दाहेर्दै ऊ रग्ताम्मे भएरनिश्चल भई … मर्ने बेलामा उसका मुखबाट अस्फुट शब्दहरू निस्किए् ….
“एस्ट्रोजन्” … “एस्ट्रोजन्”…. ।
वैज्ञानिकहरू घोत्लिन लाग्छन् । फेरि अनुसन्धान सुरु हुन्छ ।
स्त्री हर्मोन एस्ट्रोजन् बरको नजिकल्याउनासाथ अलिकति हरियो हाँगामा पनि गति पैदा हुने । काटिएका ठुटाहरू पनि चल्मलाउन लाग्ने । तरपुरुष हर्मोन रूखको जरामा पु-याउँदा केही प्रतिक्रिया नहुने । साहा खोजेका पशुहरू नजिक ल्याउनासाथरूखका ठुटाहरू पनि ठाडा ठाडा हुने । कस्तो अचम्म ?
बलात्कारका केसहरूको विश्लेषण गर्दा मर्नेहरू सबै वयस्क ।
साहा खोजेका र महिनावारी अवस्थाकापोथीहरू भएको तथ्य खुल्दछ ।
स्त्री हार्मोनको परीक्षणद्वारा पनि यो कुराको पुष्टि भएपछि वैज्ञानिकहरूलेनिक्र्योल निकाल्छन् ‘बरको रूखमा आकस्मिक रूपमा जीवित प्राणी सरह कामवासनाको भोक जागेरआएको छ ।
रूख कामोन्माद भएको छ’ । स्त्री हर्मोन फेरेमोन निष्काशन गर्ने स्रोतप्रति आसक्तिजागेकाले रूखका अवशोषण गर्ने अवयवहरू फेरेमोनका स्रोततर्फ आकर्षित हुन्छन् ।
साहा खोजेको पोथीस्त्रीहरूबाट फेरेमोनको स्राव बढी हुने भएकाले त्यस्तो अवस्थाका स्त्रीहरूप्रति बरका जरा बढी आकर्षितभएका हुन् । विस्तृत अध्ययनका लागि थप अनुसन्धानको खाँचो छ ।
वैज्ञानिकहरू बरमा आएका स्त्रीप्रति, स्त्री हर्मोनप्रतिको यस्तो आसक्तिको कारण पत्तो लगाउन असमर्थहुन्छन् ।
वैज्ञानिकहरूको निष्कर्षको सुँइको पाउनासाथ गाउँलेहरू हुल बाँधेर आउँछन्, हातमा बन्चरो,खुकुरी,आँसी, राँको लिएर । कसैले जरा खन्न लाग्छन् । कसैले मट्टितेल खन्याउँछन् ।
यो पिचाश रूखकोपातसम्म राख्दैनौँ । यसलाई निमिट्यान्न नपारी छाड्दैनौँ । यसलाई नमासी छाड्दैनौँ । एकैक्षणमा रूखजलेर खरानी बन्दछ ।
ॐ
(श्रोत :- “बलात्कारी वटवृक्ष”, भानु, वर्ष ४५, अङ्क ११२, २०६५÷अनलाइन साहित्य डट कम २०१० )