Tag Archives: Punya Prasad Prasai

अनूदित कथा : उपहार

~गाइ दि मोपासां~ अनु : पुण्यप्रसाद प्रसाई लानतिनको ती युवतीसँग पहिलो पटक एउटा साँझको पार्टीमा भेट भएको थियो, जुन पार्टी उसको विभागको एउटा प्रमुख अधिकारीको घरमा भएको थियो, र आँखा चार हुने वित्तिकै उनीप्रति ऊ नराम्रोसँगले आसक्त भएको थियो । … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : बदला

~पुन्यप्रसाद प्रसाई~ लगभग पन्ध्र बिघाको क्षेत्रफलमा पैmलिएको बाँसघारी छ । यो बाँसघारीमा कसको अधिकार छ भन्ने विषय विवादित छ । तर यस बाँसघारीको निर्वाद उपभोगचाहिँ मुखिया रङ्गनाथले गर्दै आएका छन् । गाउँका अरू कसैले यो बाँसघारीबाट एकघना बाँसको उपयोग गर्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment