Tag Archives: प्रदीप ज्ञवाली – Pradeep Gyawali ‘Sheetbindu’

कविता : बर्बरिकको बयान

~प्रदीप ज्ञवाली~ म शिरोच्छेदित बर्बरिक इतिहासको कठघराबाट सुनाउँदैछु आज आधुनिक महाभारतको एउटा ज्यूँदो कथा पन्छाएर आफ्नो सोझो भाइलाई गद्दीनसीन थियो सत्तामोह र चक्रवर्ती उन्मादमा अन्धो एउटा राजा धृतराष्ट्र साथमा थियो उपद्र्याहा राजकुमार दुर्योधन दिउँसै जो खेल्थ्यो मान्छेको शिकार

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : वर्गीय चिन्तनका कविताहरू

~प्रकाश सिलवाल~ ‘म कर्नाली ! तिमीबाट बलात्कृत छु युगौंदेखि तर अब कसरी बोल्नेछु म– हेरिराख ओ निर्दयी काठमाडौं ?’ (म कर्नाली) निरंकुश भएर निरंकुश राज्यसत्ताको विरोधमा जनता जगाउन भूमिगत राजनीति गर्नुपर्ने पञ्चायतकालमा ‘शीतबिन्दु’का नामले साहित्य र राजनीतिमा सक्रिय प्रदीप ज्ञवाली … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : बिना सालिकका नायकहरू

~प्रदीप ज्ञवाली~ निहुरेर अलिकति खसाइदेउ ए आकाश ! नबिटुलिएका शीतका थोपाहरू ताराको टल्किने जर्री बादलको श्यामश्वेत पछ्यौरी र रेसुङ्गाको शिरमाथि पोतिएका अलिकति गोधुली रङ्गहरू म बनाउँदैछु अक्षर कुँदेर यौटा सालिकस

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Walls of Kalighat and Waves of Gangasagar

~Sheetvindu~ Trans: Krishna Chandra Sharma With the fall of evening With the kindling of light The physique of Beli, Chameli and Sita Feelings of Tulsi, Ujeli and Rita Begin burning one by one Mute, smouldering While burning other things become … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment