Tag Archives: newuser

कविता : अन्तिम शब्दहरु

~राजन काफ्ले~ तिम्रा लागि सत्य रहस्यमै रहनेछ बोल्नै परे झूठो अभिनय गर्नेछु क्षमा गर मेरा अन्तिम शब्दहरु

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : सावधान ! कुकुर वहुलाएको छ।

~राजन काफ्ले~ नवोदित सूर्यले हिमालमा फ्याँकेको रोशनी परावर्तित भएर उजेलिएको एउटा शान्त, सुन्दर गाउँ थियो त्यो हिमालको फेंदिमा नौरङ्गी डाँफे मोहनी लालिगुराँस

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

Poem : False Truth

~Rajan Kafle~ The same destiny’s daughter who kept her hand on my heart and said with a gentle whisper -dear, we are entwined by non verbal contract made up in the heaven before our souls were pumped with life before … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : Poem | | प्रतिकृया छोड्नुहोस्

Poem : Intriguing disconnection

~Rajan Kafle~ An enchanting repartee Between you and me Was stopping the ticking clock And calming my living block Utter silence and tranquillity around Simply the echoes of a soothing sound Came from the wires as we proceeded And my … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : Poem | | प्रतिकृया छोड्नुहोस्

Poem : Random romance

~Rajan Kafle~ When you were awake You emerged by me Like a pink daisy And moved sideways Like a serpentine Before a snake charmer You threw on me Like you never cared yourself Like you gave yourself up to me … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : Poem | | प्रतिकृया छोड्नुहोस्

Poem : Even Stone melts

~Rajan Kafle~ I know you want my love and you will make me love you the way you’d want me to you won My head is over your heel now mercy on me forgive the dumbness in me that sometimes … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : Poem | | प्रतिकृया छोड्नुहोस्

कविता : कन्फेसन‌‌‌ – शब्दहरु

~राजन काफ्ले~ मै‍ले शब्दहरुको बरदान पाएकोछु मस्तिष्कका डालाभरी शब्दका बिऊहरु छन् र बाह्रै मास उजाड खेतभरी शब्दहरु छरेर शब्दै शब्दहरुको खेती गर्छु म शब्दहरुको बाली काट्छु म शब्दहरुको खसी पाल्छु अनि शब्द-भोज बोलाएर शब्दैशब्दको मासु-भात पकाएर आफ्नो भोक मेट्छु र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : चाबी हराएको रात

~राजन काफ्ले~ अनिमेष मेरो मामाको छोरा । म भन्दा एक वर्ष कान्छो छ । गएको फागुनमा चौविस लाग्यो । नेपाल छँदा हामी निकै मिल्ने साथी थियौं, तर उसले मलाई दाई नै भन्छ। औधि विश्वास गर्छ , केहि लुकाउँदैन । दुई … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

Story : Trust

~Rajan Kafle~ ‘Saugat’s daddy, can we take the children to the theatre tonight?’ Manorama asked her husband as she helped him put his jacket. Lookdeep was flanked by his wife and kids as he was ready to go to his … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : Story | | प्रतिकृया छोड्नुहोस्

कविता : मृत्यु र नियति

~राजन काफ्ले~ अचानक निर्दोषहरुको शास पुलको धरापमा गएर अड्कियो दर्जनौं जीवनका सपनाहरु बारुदको धुवाँ भित्र बिलाए अंगहरु चोइटिए, उछिट्टिए केहि जलेर खरानी बने केहि डढेर कक्रक्क परे सुख्खा नदिको बालुवामा जब आधा गढेको लाशलाई देखेर आश्चर्य चकित कालले सोध्छ के … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : बुद्धको देशमा

~राजन काफ्ले~ मात्रृभूमि नेपाल ! कस्तो छ तिम्रो हाल ? सुनेको छु तिम्रो शान्त परिवेश हो, गौतम बुद्ध जन्मेको देश ! अब त आगतको इतिहासमा लेखिने छ तिम्रा सन्ततिका किताबमा देखिनेछ अतितमा हाम्रो देश हो, बुद्ध जन्मेको देश ! धर्तिमा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

Poem : Request

~Rajan Kafle~ Imagine me a candle you the wick inside and your love the oil that keeps burning me as your image tricks my eyes as my eyes chase your image the game of hide and sick

विधा : Poem | | प्रतिकृया छोड्नुहोस्

Poem : Travesty of silence

~Rajan Kafle~ For many years, day and night Since she first came in sight I loved her with all my emotions With Pure notions of love, Little desires, no obsessions The image of a lady in red Dwelt in my … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : Poem | | प्रतिकृया छोड्नुहोस्

Poem : It belongs to me

~Rajan Kafle~ My eyes rest on No ordinary appearance My heart sets on No ordinary elegance The beauty Which the world is glad of The grace Which the world is mad of

विधा : Poem | | प्रतिकृया छोड्नुहोस्

Poem : Clueless

~Rajan Kafle~ Resolute dream Strong bond Simple desire Ample trust Endearing vicinity Eternal affinity Plentiful respect Yet imperfect

विधा : Poem | | प्रतिकृया छोड्नुहोस्

Poem : Sweetheart’s letter

~Rajan Kafle~ Sweetheart, I read your letter And I read it many times I smiled with your words And I cried with them And again I smiled There was love and emotion There was passion and desperation

विधा : Poem | | प्रतिकृया छोड्नुहोस्

गजल : कसैका काँचै फूले

~राजन काफ्ले~ कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले मल र पानीले ढाडिएका फाँटहरुमा लत्रिएको देख्छु भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

गजल : विपना सम्झि साँच्न थालें

~राजन काफ्ले~ कल्पना सपना रैछ विपना सम्झि साँच्न थालें सम्झना मृत्युमा रैछ जीवनमा सम्झि बाँच्न थालें भाग्य खोटो छैदै थियो कर्म पनि कस्तो रुखो ? विफलता गर्भमै कोरिएको नियतिलाई जाँच्न थालें

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

गजल : ओंठमा ताला मारिरहे

~राजन काफ्ले~ आँखाभित्र उनलाई लुकाई ओंठमा ताला मारिरहे मनले लाखौं वोल्न खोज्यो मैले आवाज टारिरहे आकृति त्यो जहाँ जान्छ त्यतै त्यतै ध्यान सँधै हराउँछ कि उनको छायाँ ? अन्तै दृष्टि बारिरहे जुनीभरको साइनो माग्यो कल्पनाको तरेलीले

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्