Tag Archives: Lil Bahadur Khatri ‘Lalit’

गजल : रहर भाग्दो रहेछ

~लिल बहादुर खत्री ‘ललित’~ हरियालिनि कुनै वेला उजाड लाग्दो रहेछ मन सुन्य भएपछि विरह जाग्दो रहेछ । हराएका खुसिहरु एकान्तमा खोज्दा-खोज्दा खै कुन्नि आफै किन वैराग लाग्दो रहेछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : घर कस्तो हुनु पर्ला

~लिल बहादुर खत्री ‘ललित’~ म आज सोच्दै छु मान्छे वस्ने घर कस्तो हुनु पर्ला कल्पना गर्दैछु असल मान्छेको रहर कस्तो हुनु पर्ला । मान्छेहरु मानवियताको छायावाट पर-पर सर्दै छन मान्छे नै मान्छेले बनाएको शहर कस्तो हुनु पर्ला ।

Posted in गजल | Tagged | Leave a comment

गजल : उठ्न पर्छ है

~लिल बहादुर खत्री ‘ललित’~ अव त विहानि हुन थालि सक्यो उठ्न पर्छ है सबैजना मिली राष्ट्र निर्माणमा जुट्न पर्छ है । भत्किएको घर अनि चर्किएको आगन नव निर्मार्ण कार्यमा एकजुट हुनु पर्छ है ।

Posted in गजल | Tagged | Leave a comment

कविता : विदेशिएको मन

~लिल बहादुर खत्री ‘ललित’~ देशको सक्षम जनशक्ति गै सक्यो खेर माृतिभुमी सुन्यपारी कहीँ नजानु हेर। आजभोली गर्दा गर्दै गाउनै शून्य भय विदेशिदा कोही कोहीले त देशनै भुल्ने भय।। गरे पछि आफ्नै देशमा के छैन र हेर सच्चा मनले कार्य गरे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : देशमा संकट पर्याछ रे

~लिल बहादुर खत्री ‘ललित’~ हिजो आज देशमा संकट पर्या छ रे भन्ने सुन्छु स्वाभिमानी नेपालिको मान झर्या छ रे भन्ने सुन्छु। एकै देशका दाजु भाई मारामारी किन गर्छौ दशगजा नि अलि वर सर्या छ रे भन्ने सुन्छु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : पैसा ठूलो हैन

~लिल बहादुर खत्री ‘ललित’~ भन्ने गर्छन् कतिले त पैसा ठुलो हैन मत भन्छु पैसा विना जिन्दगी नै छैन। चुलो देखी चौकोष सम्म पैसाकै छ काम धन नहुने मानिसलाई त स्थान नै भईन।

Posted in गजल | Tagged | Leave a comment

गजल : म के गरुँ

~लिल बहादुर खत्री ‘ललित’~ आखै भरी तस्विर त्यो झल्किदिन्छ म के गरुँ आखा चिमले उहि रुप टल्की दिन्छ म के गरुँ। जति टाढा उति गाढा तिम्रो माया हृदयमा पोल्दै छाति दिलमा राको सल्किदिन्छ म के गरुँ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सम्झन्छु तिमीलाई

~लिल बहादुर खत्री ‘ललित’~ आकाशको जुन धर्तिमा चम्कदा सम्झन्छु तिमिलाई आफुले आफैलाई भुलेको बेखत सम्झन्छु तिमिलाई । पिरतिको हाम्रो त्यो बगैचा भित्र झुमेको यादमा वसन्ति हावा डुलेको बेला सम्झन्छु तिमिलाई ।

Posted in गजल | Tagged | Leave a comment

कविता : पिडा केहो ?

~लिल बहादुर खत्री ‘ललित’~ पिडा केहो भन्ने धोका खाएकालाई मात्र थाहा हुन्छ जतिखेर मुटुको देव्रेपट्टि केहि असजिलो भएको हुन्छ । व्यथाको गहिरो चोट आँसु पिएकालाई मात्र वोध हुन्छ कसैले दिएको चोट सोच्न सक्ने नसामा गएको हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जब हुन्छ परिवर्तन

~लिल बहादुर खत्री ‘ललित’~ परिवर्तनको आधि हुरी जब-जब आउँछ सबैखाले वस्तीहरुमा खुसीको बहार छाउँछ। समानता र असमानता यो कस्तो शब्द बन्यो अशान्ती सबै हटि शान्तीको भाका गाउँछ ।

Posted in कविता | Tagged | Leave a comment