Tag Archives: कृष्ण राजभण्डारी – Krishna Raj Bhandari

कथा : कहिले आक्रोस कहिले प्रेम

~कृष्ण राजभण्डारी ~ केही दिन अघिको साँझ म अफिसबाट आएर बरण्डामा आराम गर्दै थिएँ । “आज किन ढिला नि ?” श्रीमतीज्यूले मेरो लागि चिया लिएर आउदा आउदै बाटैदेखि म ढिला हुनुको स्पष्टिकरण माग्दै आइन्, “तपाईको आज भोलि मति विग्रिएको जस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : तिम्रो लागि

~कृष्ण राजभण्डारी ~ धेरै दिन भो नभेटेको, मनमा न्यास्रो लागिरा’ छ । जवानीको धुपले हो कि भित्र प्यास जागिरा’ छ । आउछु भन्थ्यौ आएनौ नि?

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : तिम्रो लागि

~कृष्ण राजभण्डारी ~ तिम्रो लागि सजाको छु छाती भित्र कोमल दिल, बस्न सक्छौ चाहे जति, लिनुपर्दैन कुनै पिर ।

Posted in कविता | Tagged | Leave a comment

कथा : अफिसर छोरी

~कृष्ण राजभण्डारी ~ पहिले पहिले सरिताको सबैले प्रशंसा गर्ने गर्थे । टोलछिमेकमा शिष्ट मिजासिली शीलस्वभाव स्पष्ट वक्ता र मेहनती युवतीको उदाहरण दिनु पर्दा सबैले उनै सरिताको नाम लिने गर्थे । उनको पढाइ पनि असाध्यै राम्रो थियो । उनको मेहनत र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment