Tag Archives: Kamal Sarowar

कमल सरोवरका ६ मुक्तकहरु

~कमल सरोवर~ घरी प्यारले घरी तरवारले हिर्काउछन् हिर्काउन पनि अनेक प्रकारले हिर्काउछन् अरे यार कसरी चित्त बुझ्छ मेरो गाउँलाई?? घरीघरी तिम्रै शहर बजारले हिर्काउछन् कमजोर सोचिरहेँ तगडा होला सोचिएन काँडा भन्दानि फूल कडा होला सोचिएन

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : प्रदर्शनमा राखिदिएँ

~कमल सरोवर~ केही आगो केही पानी प्रदर्शनमा राखिदिएँ त्यसपछि मस्त जवानी प्रदर्शनमा राखिदिएँ यसको नतिजा के कस्तो पो आउने हुन् यार?? राख्न त पुरै जिन्दगानी प्रदर्शनमा राखिदिएँ

Posted in गजल | Tagged | Leave a comment