Tag Archives: इलामेली टीकाराम दुलाल – Ilameli Tikaram Dulal

गजल : असल सखिया भइ दिए

~इलामेली टीकाराम दुलाल~ शीरमा श्री लेख्नै पर्दैन असल सखिया भइ दिए लोचनबाट मोती झर्दैन असल सखिया भइ दिए जीवनसाथी,पढाइ साथी,घनिष्ट होस वा अरु कोही मनको माया मर्दै मर्दैन असल सखिया भइ दिए

Posted in गजल | Tagged | Leave a comment

इलामेली टीकाराम दुलालका केही गेडीहरू

~इलामेली टीकाराम दुलाल~ ( पहिलो गेडी ) नेपलीनै रहन्छु, बिदेशी स्वास् लिएनि गोर्खालीनै भन्दछन्, श्रम पैचो दिएनि स्वाभिमान् कहाँ बेच्छु, मैले जानाजान् ( दोस्रो गेडी )

Posted in गेडी | Tagged | Leave a comment

गजल : जानी जानी गल्ति भयो

~इलामेली टीकाराम दुलाल~ छ लोभी आखा र पापी मन जानी जानी गल्ति भयो धैर्यताको बाध फुट्यो झन जानी जानी गल्ति भयो पहिला बोल्नै गारो थियो म जबजस्ती बोल्न खोज्थेँ

Posted in गजल | Tagged | Leave a comment

गजल : नेपाली बनि मर्नेछु देशमा

~इलामेली टीकाराम दुलाल~ देशको खातिर् नेपाली बनि मर्नेछु देशमा तिर्नलाई भारा बीर् गति प्रप्त गर्नेछु देशमा भोलीका पुस्ता स्वतन्त्र बनि हासेर जिउनेछन् शान्तिको शन्देश उजागर गरी छर्नेछु देशमा

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : पाखा पखेरा भरि नाँच्‍न पाऊँ

~इलामेली टीकाराम दुलाल~ छन्द कविता : ईन्द्रबज्रा डाफेँ जुरेली चरि साथ घुम्दै अग्ला हिमाली चुचुरा नि चुम्दै नेपाल मेरो सब ठाउँ जाऊँ पाखा पखेरा भरि नाँच्‍न पाऊँ ।१। सौभाग्य मेरो र छु भाग्यमानी सोचेर पानी म त हुन्छु पानी जन्मेर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

लघुकथा : राजिनामा

~इलामेली टीकाराम दुलाल~ “श्रीमान मेरो कतारको भिजा लाग्यो राजिनामा पास गरि दिनु पर्यो यसै जाऊँ भने भगौडामा गनिने रैछ सकभर यथासिघ्र स्वीकृत गरि पाऊ हजुर।” भन्ने आवाज सुनियो, हतास हतासमा अनुहारमा केही उदासीपन हतोतसाही र निराशापन मिसीएको एक सिपाइ अगाडी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : खुसीहरू फुल्न नसकेका

~इलामेली टीकाराम दुलाल~ म भित्र पनि त छन खुसीहरू फुल्न नसकेका रहरहरू छन चाहानाहरू छन भुल्न नसकेका यत्रतत्र आवेगहरू संवेगहरू कति हो कति छन आशाका हजारौ ढोकाहरू छन खुल्न नसकेका

Posted in गजल | Tagged | Leave a comment

गजल : म त हराउँदैछु

~इलामेली टीकाराम दुलाल~ बन्धनमा परेर हो कि, म त हराउँदैछु आशाहरू मरेर हो कि, म त हराउदैछु आफु आफैमा खोज्नु पर्ने भयो अचेल प्रयत्नहरू नगरेर हो कि, म त हराउँदैछु

Posted in गजल | Tagged | Leave a comment

गजल : सम्झनाहरू बारबार आउँछ

~इलामेली टीकाराम दुलाल~ यादहरू र सम्झनाहरू बारबार आउँछ त्यही पलको झझल्को लगातार आउँछ मझेरीवाट फर्की फर्की गह भरि आँसु लिई आफ्नै घर छोडेको दिलमा झङ्कार आउछ

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : भुलेकै छु सानी

~इलामेली टीकाराम दुलाल~ छन्द : भुजंगप्रयात / बहर : मुतकारिव मिठो याद सानी भुलेकै छु सानी मिठाथे कहानी भुलेकै छु सानी तिनै याद बोकी म बाच्ने भनेको निसंकोच् नमानी भुलेकै छु सानी

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो आँगनीमा

~इलामेली टीकाराम दुलाल~ मसिना चिचिला जोगाउन मैले सकिन मेरो आँगनीमा टुसाएका बृज मासिन्छन् स्वार्थ लिन मेरो आँगनीमा कस्लाई गुहारौ? छिमेकीलाई, तर घरको मामिला समस्या सुल्झाउन खै म जान्दिन मेरो आँगनीमा

Posted in गजल | Tagged | Leave a comment

गजल : खै गन्तव्यको शिखरमा

~इलामेली टीकाराम दुलाल~ कहिले मलाई पुर्याउछ खै गन्तव्यको शिखरमा अनि म नि बस्न पाउछु त्यो सुन्दर आफ्नै घरमा सपना देख्न कुनै करनै लागे भ्याटनै लागे हुने नलागेरै होला हजारौ सपना देख्छु यो शहरमा

Posted in गजल | Tagged | Leave a comment

गजल : ढलपल ढलपल गर्छ आँसु

~इलामेली टीकाराम दुलाल~ दिलमा लाग्छ धक्‍का ढलपल ढलपल गर्छ आँसु दिलमै चोट परेपछि बाँध फुटाई झर्छ आँसु बाहाना अनेक हुन्छन् यथार्थता मनमा हुन्छ चोट पखाल्न नयन घडा तृप्त तृप्त भर्छ आँसु

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : महारूदन

~इलामेली टीकाराम दुलाल~ छन्द कविता : शिखरिणी जलेको यो मेरो मन अनि कलेजी छ म सित कतै जल्दै बल्दै अनल सरि लौ निभ्छु म कित चलेको यो ढुक्ढुक् ढकढक यता बन्द कि भयो कतै मेरो भन्देउ म अब कि मरेँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : तिमी सुन्दर देखिन्छौ

~इलामेली टीकाराम दुलाल~ म भन्दा त तिमी सुन्दर देखिन्छौ सोह्र सत्रको जस्तो भर्खर देखिन्छौ म त बुढेसकाल लागेको मान्छे हो तिमी साच्चै वैशले झर्झर देखिन्छौ

Posted in गजल | Tagged | Leave a comment

बहरवद्ध गजल : नदिमा बगाउँ

~इलामेली टीकाराम दुलाल~ छन्द : ईन्द्रबज्रा पारेर पोको नदिमा बगाउँ लाग्दैछ आफै कि रसी लगाउँ पालेर राखेँ तर झन् पिडा भो फालेर जीवन् अति दूर् भगाउँ

Posted in गजल | Tagged | Leave a comment

कविता : सिपाहीहरू

~इलामेली टीकाराम दुलाल~ खट्छन लौ दिन रातका प्रहरमा आलो र पालो गरी गोलीका अनि बिन्दुलीहरू सयौँ बाध्छन् पटूकी सरी त्यो पालो पहरा गरेर जिउने जीवन छ साधा बरू अर्कै नाम कमाउने छ बिचमा मर्दा सिपाहीहरू ।१। जो आवेग लिएर आँउछ … Continue reading

Posted in कविता | Tagged | 1 Comment

गजल : नमुनामा आ’को छैन

~इलामेली टीकाराम दुलाल~ झल्लु नै छु अहिले सम्म नमुनामा आ’को छैन अरू जान्छन तितर बितर मैले रेष्ट पा’को छैन । जति खेल्यो पिटी परेड सधै मेहनत गरे पनि भन्नु हुन्छ गुरूबाले अझै दुरूस्त भा’को छैन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : असल बानी चाहिन्छ

~इलामेली टीकाराम दुलाल~ मानिसमा असल बानी चाहिन्छ जीउनलाई पनि त पानी चाहिन्छ । तपाई राख्नु सम्पुर्ण धनसम्पती मलाई केवल मेरी सानी चाहिन्छ ।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : नेपाल सानो भयो

~इलामेली टीकाराम दुलाल~ छन्द : शार्दूलविक्रीडित मान्छे दैव छिमेक आखिर सधै हाम्रै पछाडी भए हाम्रो सुन्दर देशको प्रकृतिले आरीस गर्दै गए ठूलो देश हिजो थियो अब यहाँ मेची र काली रयो टिस्टा दूर छ कांगडा लुटि गए नेपाल सानो भयो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : सफल हुनलाई

~इलामेली टीकाराम दुलाल~ एक छिन थाम लोचनको पानी सफल हुनलाई लुकाएर राख तिम्रो जवानी सफल हुनलाई कुनै अठोट लिए पछि जारी राख अनवरत कैले पनि गर्दै नगर्नु आनाकानी सफल हुनलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : नगनाउने

~इलामेली टीकाराम दुलाल~ बचनको बान्ता गर तर नगनाउने जताततै सत्बीउ छर तर नगनाउने सही मार्गमा सही गर सफल हुन्छौँ ल ल जेपमा अर्थ भर तर नगनाउने

Posted in गजल | Tagged | Leave a comment

गजल : छाल आयो अनि पो त !

~इलामेली टीकाराम दुलाल~ नयन तालमा छाल आयो अनि पो त ! जिन्दगीले रून सिकायो अनि पो त ! तर हरेस त खानेवाला छैन भनि दिनु उनीको यादहरूले सतायो अनि पो त !

Posted in गजल | Tagged | Leave a comment

गजल : डर त हुन्छ नि जिन्दगीमा

~इलामेली टीकाराम दुलाल~ कुनै न कुनै कुराको डर त हुन्छ नि जिन्दगीमा सम्पन्न भए पनि अभर त हुन्छ नि जिन्दगीमा आजनै वेवास्ता नगरे हुने थियो मलाई समाजमा सधै जीवन र मृत्युको खबर त हुन्छ नि जिन्दगीमा

Posted in गजल | Tagged | 1 Comment

बहरवद्ध गजल : चञ्चल छु

~इलामेली टीकाराम दुलाल~ छन्द : तोटक म त चुल्बुल गर्छु र चञ्चल छु ति मिठास नि छर्छु र चञ्चल छु ।१। पर भाग्न नखोज न आज यहाँ म तिमी निर सर्छु र चञ्चल छु ।२।

Posted in गजल | Tagged | Leave a comment

गजल : अल्मलिएको आभास हुन्छ

~इलामेली टीकाराम दुलाल~ कल्पनाको दुनियामा अल्मलिएको आभास हुन्छ निर्दोस नयनमा आसु छचल्किएको आभास हुन्छ उनि र मेरो दुरी टाढा भएर होला सायद मलाई छाती भित्र मुटू चर्चर चिरिएको आभास हुन्छ

Posted in गजल | Tagged | Leave a comment

बहरवद्ध गजल : भनेको सुनिन्छ

~इलामेली टीकाराम दुलाल~ छन्द : भुजंगप्रयात पिडाले सतायो भनेको सुनिन्छ मलाई रूहायो भनेको सुनिन्छ ।१। ति सन्तान मेरा बिदेशी हुनाले झनै अश्रु आयो भनेको सुनिन्छ ।२।

Posted in गजल | Tagged | Leave a comment

बहरवद्ध गजल : कतै आउला

~इलामेली टीकाराम दुलाल~ छन्द : शार्दूलविक्रीडित पानीसंग नखेल दङ्ग परदै बाडी कतै आउला गट्टा गट्टि नखेल है सडकमा गाडी कतै आउला ।१। यो मैदान हुदा त छैन भर खै लाग्ने अहो ठेस लौ भो बिस्बास् नगरेस है सफरमा खाडी कतै … Continue reading

Posted in गजल | Tagged | Leave a comment

बहरवद्ध गजल : किन सताएकी ?

~इलामेली टीकाराम दुलाल~ छन्द : तिमाल प्यारी प्यारी मेरी रानी, किन सताएकी ? के भो गर्छौँ आनाकानी, किन सताएकी ? कामैले हो मेरो साच्चैँ अलि ढिला भाको केही बोले हुन्थ्यो सानी किन सताएकी ?

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : चिन्ता

~इलामेली टीकाराम दुलाल~            तोटक छन्द अभिभाज्य कुरा छ बिभाजनमा सुख छैन अरे जनको मनमा किन भाग र अंश लगाउनु खै इतिहास सधैँ छ नि हो जिउदै ।१। किन मास्नु सबै बिरुवा फलको लिन स्वार्थ र … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नैरस्यता

~इलामेली टीकाराम दुलाल~ शार्दुलबिक्रिडित छन्द के लेखौँ अब खै सुरम्य कविता को काब्य बुझ्दो छर ? ब्यर्थै यो किन खै उठाउनु पिडा मान्दैन यो दिल तर ! एक्लै हुन्छु बिताउदा सफरमा यो जिन्दगीको पला थर्काएर तितो मिठो र लयमा ब्यर्थै दुखाए … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मुमा

~इलामेली टीकाराम दुलाल~ पञ्चचामर छन्द जदौ जदौ महामहिम् जदौ गरेँ गरेँ यसै झुकेर शष्ठअंगले प्रणाम गर्छु है यसै बिचार उच्च राखने महा महा म ठान्दछु तपाइनै महा गुरू म एक ब्रम्ह मान्दछु ।१। मलाइ सृष्टि गर्नु भो र हेर्न पाइयो धरा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment