Tag Archives: Dr Kapil Dev Lamichhane

लघुकथा : नयाँ वर्ष र खुसी

~डा. कपिलदेव लामिछाने~ केही युवा–युवतीहरू बडो उमङ्गका साथ नयाँ वर्ष मनाउँदै थिए । पुरानो साल बाई–बाई !! नयाँ साल हाई–हाई !! भन्दै थिए । हरेकका मुखमा झुन्डिएको थियो – नयाँ साल ! नयाँ वर्ष ! तिनको बोलीवचन, हाउभाउ, लबाइ–खवाइमा उत्साह … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ट्रिक ! ट्रिक !!

~डा. कपिलदेव लामिछाने~ बनारसमा पढ्दा ठूलो घरमा बस्थेँ । दसैँको अवसर थियो । घरमा बस्नेहरू घर गएका थिए । तेस्रो तलामा एक साधु बस्थे । भुइँ तलामा म । त्यत्रोमा जम्मा हामी दुई ! एक रात ! छतमा डङ्ङ कोही … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ‘‘भ्रष्टाचार– निवारण’’ दिवस

~डा. कपिलदेव लामिछाने~ मुलुकमा भ्रष्टाचार चरममा थियो । घुसतन्त्र र कमिसनतन्त्रको बोलबाला थियो । मानिसहरू आजित भइसकेका थिए । घुस बिना कुनै काम हुन्नथ्यो । मन्त्रीपरिषद्को बैठकमा यसबारे छलफल भयो ।एक मन्त्रीले भ्रष्टाचार–निवारण दिवस मनाउने प्रस्ताव राखे । अरूले उडाए– … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जननेताको पराजय

~डा. कपिलदेव लामिछाने~ चुनाउ प्रचारका बेलामा उनका पक्षमा व्यापक र स्वाभाविक जनलहर देखियो । घरदैलो कार्यक्रम लिएर उनी जहाँ जहाँ पुगे, मान्छेहरू अघि अघि ठेलमठेल भए । जनताका सुख दुखमा उनी जीवन भर सधैँ साथमा हुन्थे । उनलाई पूर्ण विश्वास … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्तर

~डा. कपिलदेव लामिछाने~ २०४८-२०४९ तिर “हजुर मलाई जसरी पनि जागिर चाहियो ।” “पैसा लाग्छ ।” “कति ?” “देऊ दुई लाख ।” “दुई लाख ?” “के त ? एक महिनाको कमाइ त हो नि !” “कोई बात छैन ।” २०६०-२०६१ तिर

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फाइलको अक्ष

~डा. कपिलदेव लामिछाने~ रुरी कामले सरकारी कार्यालय पुगेँ । फाइल पेस गरेँ । भोलि आउनुहोस् भन्ने जबाफ पाएँ । उही भानुभक्तकै पालाको शैलीमा । भोलिपल्ट जाँदा थाहा भयो– फाइल त्यहाँबाट हिँडेको छ, तर चक्कर काटेर आइपुगेको छैन । विज्ञान पढेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : योजनगन्धाको सुगन्ध

~ डा. कपिल लामिछाने~ नेपाली उपन्यास जगतमा उज्यालो हुनुअघि (२०२८) जस्तो आञ्चलिक उपन्यास लेखेर ख्याति कमाएका साहित्यकार विनोदप्रसाद धिताल (१९८०) को दोस्रो उपन्यासका रूपमा योजनगन्धा (२०५२) देखापरेको छ । काव्य–कविताको रचना, उपन्यासलेखन र अनुवादबाट तिखारिइआएको धितालको परिपक्व लेखनीबाट सिर्जित प्रस्तुत उपन्यास … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : आमाको पिरलो

~डा. कपिलदेव लामिछाने~ “आमा, सन्चै हुनुहुन्छ ?” हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले ढोग्यो । “बाबू नितेश ! कस्तो छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिछस् त ।” उनले छोराको टाउको मुसार्दै भनिन् । नितेशले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : च्याट

~डा. कपिलदेव लामिछाने~ स्याट स्याट स्याट फेस बुकमा गर्नु होस् च्याट जति च्याट गर्नु होस् न यसमा भ्याट लाग्छ न यसमा ओस्याट लाग्छ न कुनै कर न कुनै डर– न यसमा कुनै असमानता हुन्छ फेस बुकमा खासमा समानता हुन्छ–

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : लैङ्गिक समानता

~डा. कपिलदेव लामिछाने~ चौतारीमा वर र पिपलका विरुवा एकैदिन एकै साइतमा रोपिए । समय बित्दै जाँदा वर हलक्क बढ्यो । झ्याम्म छाया दिने भयो । पिपल लिखुरो भयो । त्यसले अरूलाई छाया के देओस् ? ऊ आफैँ वरको छहारीमा थियो … Continue reading

Posted in लघुकथा | Tagged , | Leave a comment