Tag Archives: D. B. Palungwa

कविता : तर हिमाल सकिन्दैन

~डी. वी. पालुङ्वा~ म अविश्वासको पृष्ठपोषक किमार्थ बन्न सक्दिन तर मलाई हिमाल हिंडेको थाहा छैन पहाड सरेको थाहा छैन त्यसैले तरार्इ पनि हिड्दैन र सर्दैन पनि अत : म हिमाल पहाड तरार्इका फांटहरुमा आदीम् सभ्यता संगसंगै आजको यस घडी र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मान्छेहरु आफुलाई

~डी. वी. पालुङ्वा~ मान्छेहरु आफुलाई खोई कोनी के के ठान्छन हजार पाप गर्दै फेरी देवताकै पुजा गर्छन कोरस- यहां त हजुर यस्तै छ , खाली सुनकै भाउछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नागरिक सर्बोच्चतामा मेरो मत जाहेर

~डी. वी. पालुङ्वा~ धार्मिक अपनत्व र सहिष्णुता उल्लङघन गरेर मैले आफ्नो धर्म छाड्नै सकिनँ कि यो सत्य हो यो सत्यमा कायर र कांतर, आदर्श र सिद्धान्त प्रतिपादन गर्न मेरो आत्माले मञ्जुर गरेन अझ यो राजनीतिक अवतरणमा यहां लोगो र झण्डा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो यात्रा अब अन्तरिक्ष तिर

~डी. वी. पालुङ्वा~ गुज्रिएर म्याद सपनाको त्यो मधुमासमा उपेक्षित त्यो मृत्युको ढोका ढकढक्याएर नखोलिएका ती देउलहरुबाट च्यातेर तमसुक जिन्दगीको एउटा वेवारिस लासको उठाएर मुचुल्का पुरा हुन नसकेको फेहरिस्त न्यायधिशको इजलासबाट तारिक लिएर फर्किएको म आखिर आखिर गुन्जायस के हो भनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निख्लाम आकाश माथि तिर्खाएको एउटा छाती

~डी. वी. पालुङ्वा~ प्रियतमा के म तिमीबाट एउटा शुन्दर तर श्वेत पङखको उडान भन्दा कोमल असिम आकाशबाट यी धर्तिका क्षितिजहरु माथि पुरै स्वेत एवं रेसादार पर्दा खसालेर एउटा अनौठो स्पृहतामा अनुपम भेटको आशा गर्न सक्छु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्ति

~डी. वी. पालुङ्वा~ मैले देखेको सपना मेरो आफनै लासको मलामी होईन र श्रदान्जलीको फूल चडाउनु अघि मेरो विहाको साईतमा बेहुली हराउनु जो धर्ति र आकाश वीचको असमानता होईन । जहां जीवन र मुत्युको जटिल अबस्थामा गुज्रीरहेको तादत्म्यता भित्र भावनाको बाटोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रकार बुवा

~डी. वी. पालुङ्वा~ मेरो बुबा असल चित्रकार हुनुहुन्थ्यो र यो कलात्मक चित्र अपेक्षाकृत दर्शन र ब्रम्हाण्डको एउटा कुनामा आफनो खेत इमान्दारिताका साथ खन्दछ र आफनो खेत खन्दा अर्काको सांध नमिचेर एउटा आदर्श किशानको अहम् भूमिका निभाएर मुन्धुम फलाक्ने त्यो चित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्कटको द्धारबाट अब हामीले निक्लनै पर्छ

~डी. वी. पालुङ्वा~ यहाँको ब्योम मार्ग पहिल्याएर कुनै द्वार खोल्न सकिन निश्चित रुपमा यहाँको चट्टान संग कुर्इना जुधाउनु मेरो लागी एउटा भ्रम मात्रै रहेछ । यहाँ कुबेलामा भाले बाँस्नु र यो अशुभताको प्रभातले यस्तै खाले दिनहरुको सङकेत दिदैछ यहाँ एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment