चिजु श्रेष्ठका तीन हाइकु

~चिजु श्रेष्ठ~

शहर हेर्ने
यो बुढेसकालमा
मेरो रहर ।

सारै नै राम्रो
काठमाण्डु शहर
दुर्बिन बाट । ।

ढुङ्गाको बस्ती
दुषीत महानगर
यो काठमाडौ । । ।

Cheeju Shrestha, japan
November 16, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.