Tag Archives: sangrahalaya

कविता : प्रिय मान्छे

~कला राई~ यो धर्तीको सवैभन्दा नयाँ गीत गाएर सम्झनाको सवैभन्दा पुरानो प्रेम सन्देश बोकेर उडिरहने प्रिय बादल र मेरो प्रियतमको अनुहार आइरहन्छ आँखामा एकसाथ | समयलाई चुनैति दिएर दौडने

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : के तीज छोरीचेलीलाई मात्र आउँछ ?

~आचार्य प्रभा~ तीज नजिकै आएकोले मिना माइेती आउने खबरले उस्की आमा बडो हर्षित र बेचैन थिइेन्,छोरीको प्रतिक्षामा । निक्कै चुस्तीफुर्तीकोसाथ घरमा अर्‍हाइेकराइे गरिरहेकी थिइेन् । यता बुहारीपनि धेरै बर्षपछी माइेती जान पाउने खुशीमा हर्षित हुँदै आफ्नो तयारीमा लागेकी थिइे । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : दुई जिउकी नर्स

~सन्तोष पौड्याल~ अनिताका श्रीमान काम विशेषले शहर छाडेको दुई हप्ता भयो। एक्कासी उनलाई ब्यथा लाग्यो। डेटअनुसार त १५ दिन पछाडि हुनुपर्ने। आफैं अस्पताल आइन्। अब्ट्राटिक वार्डमा भर्ना भएको सात घण्टा बितिसक्यो। ब्यथा साह्रै लामो लाग्यो। उनलाई पुरुष नर्सले केयर गरिरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पैलो प्रस्ताव

~कृष्ण प्र. पाण्डे~ पैलो प्रस्तावमै यदि सत्कार पाए अझ कुन हाल होला ? पत्यार पाए मुटु दिनेलाई मुटु दिनेछु भन्ने मेरो मनलाई जित्ने बिचार पाए

Posted in गजल | Tagged | Leave a comment

Poem : Mother!!!

~Santosh Koirala~ Years and Years of hardship Nine months of pain She gave a life to a baby Profounded of a huge gain Caring from the very beginning Life has turned so pity She never regrets her deed Thinking of … Continue reading

Posted in Poem | Tagged | Leave a comment

Translated Poem : You are my same moon

~Nabaraj Dahal~ Trans: Durga Pandey I never knew that you were the same “moon” I never bothered to take a glance of you when I could I had come here leaving you oceans apart And fearing if I would never … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : तिमी नै तिमी पाउँछु

~रजित ओझा~ तिमी नै तिमी पाउँछु रानी आफु भित्रको हराईमा होश आजकल रहन छोड्यो भनाई र गराईमा लहराएर सँधै तिमी किन यसरि भागी दिन्छ्यौ ? तिम्रो आँचलको बुट्टा देख्छु ताराको त्यो झराईमा

Posted in कविता | Tagged | Leave a comment

कविता : खै के हो के हो?

~आर पि दाहाल~ म त तिमीलाई सम्झन्छु नि तिमी त खै के हो के हो? मलाई त लाग्छ तिमी आफ्नै मान्छे म त खै को हो को हो? हिजो हैन र? परिचय भएको आज फेरी को हो को हो?

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर र अवयव इन्द्रियहरु

~मोती चाम्लिङ~ शहर तिम्रो नेत्र ज्योती अद्यावधि ठिकै हो भने छदम कांचको चस्मा लगाउने रहर किन ।।? चुच्चे नेप्टे नाकको डाडीलाई सास्ती दिने हो भने, सदाकांक्षा वांच्दैन त सादा कात्रोले नयन छोप लौ ।। यसो गर्दा श्मसानको निनादमा संगीत अंकुरिन्थ्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~रामचन्द्र कार्की~ रुन्छौं आमा बनपाखामा, म शहरको माझमा, दियो बाली सम्झँदै हौली, मलाई झम्के साँझमा। बनका माझ खेतका आली, पानी धारा सँगै, रातदिन एकैनाश, आकाशका तारासँगै। गोठालो र घाँस दाउरा, जंगलको बास, मेलापात पधेरोले छैन, बेलामा गाँस। सगै हुदाँ साथ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : षड्यन्त्र

~तारामणि राई~ खट्प्वाल लिम्सो भित्तो झ्यालका काप अथवा कहीँ कतैबाट आईरहेछ- एक तमास षड्यन्त्रको गन्ध षड्यन्त्रको प्रपञ्च: -मेरो थात बास उठाउनका लागि हुन सक्छ -सर्बश्वहरणका लागि हुन सक्छ -अथवा यसो भनौँ मलाई दुई टुक्रा पारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : रूख

~जगदीश घिमिरे~ कवि, केही त सार्थक लेख शब्द धेरै लेख्यौ केही सार्थक भाव पनि लेख तिमीले सधैँ फूलका कविता लेख्यौ अब रूखका कविता लेख हाँगाबिँगा र मूलका कुरा लेख ती अझ बढी सौन्दर्यमय र यथार्थ छन्जराका कुरा लेख ती जराले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो मन र जीवन

~विश्वास दीप तिगेला~ यो मन क्षणक्षण टोलाइ दिन्छ खोइ बैरागिएर पो हो की यो मन बतासिन्दै बहिरहन्छ खोइ कुनै सीमा परिधि नपाएर हो की कतै माया पि्रर्तिलाइ गुथेर कतै बैशालु जोवनलाइ छोपेर फेरी यो मन र जीवन उडिरहन्छ उडिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : चोट

~डा. वानीरा गिरी~ चोट तिम्रो परशुको सशक्त प्रथम प्रहार मैबाट सुरु गर दुइ आँखाका कुलाबाट यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू आँखा खडेरी परून् मेरा हरिया बनून् खेत तिम्रा र पाकिरहून् चोटका बालीहरू र पाकिरहून् चोटका बालीहरू तिमी र म मितेरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरको कथा

~रुपेश राई~ इन्फेचुएसन जस्तै ईश्वर तिम्रो कथा। प्रेमको। रिमिक्स छ कथा। पात्रहरूले भोग्न परेको। मान्छेको आस्था। तिमी वेपर्वाह छौ। तिम्रो नाटक। विपरित लिङ्गमा। प्रयोजनीय छ। कार्यकलाप पनि। कथानक होला अलिक फेरबदल। प्रश्न उठ्छ। शिवलिङ्गमा अङ्गालिएकी युवती,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीमात्र सत्य होइनौ

~शशी लुमुम्बू~ यस पृथ्वीमा — तिमीजस्ता धेरै मानिसहरू बस्दछन् तिमी जे सोच्दछौ त्यो तिनीहरू पनि सोच्न सक्दछन् तिमी जे बोल्दछौ त्यो तिनीहरू पनि बोल्न सक्दछन् देख्दछन् तिमीले झैँ उनीहरूले पनि सुन्दर सपना नठान— ममात्रै सत्य हुँ र, भ्रम हुन् अरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मैले जन्माएको बाउ

~प्रदीप कन्दङवा~ मेरो वालसुलभ प्राकृतिकताको उपज हुन सक्छ त्यो, जो अकारण र निर्विघ्न मेरो मानसपटलमा आएर उफ्रिरहन्छ, नाचिरहन्छ, जिस्किरहन्छ र खेलिरहन्छ अनि भत्किन्छ यसरी, जस्तो त्यहाँ बम ब्लाष्ट भएको होस, र वस्तुतः म हलचल गर्न सक्दिन । लाग्दछ, म र्सवाङ्ग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : कस्तो मजा

~दुर्गालाल श्रेष्ठ~ प्राणीमा ठूलो मान्छे हो भनी भनेको कल्ले हो – पशुले होइन, पन्छीले होइन मान्छे आफैले हो । ठूलो छ मान्छु, मान्छेको घर लवाई-खवाई बसेकै छ उ यतिको ठूलो

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : तिमी को हौ ?

~विक्रम सुब्बा~ तिमीलाई पहिलोचोटि देखेपछि मेरा हराएका घाम जून भेटेजस्तो लाग्यो तर तिमीले भन्यौ यी त मेरा आँखा हुन् मेरो सपना पनि हराएको थियो हेर्दै लाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो तर फेरि तिमीले भन्यौ यो त मेरो शरीर हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाँउ छैन

~कल्पना राई~ नदी मिल्छ दोभानमा, हामी मिल्ने ठाँउ छैन कस्तो माया बस्यो हाम्रो जसको कुनै नाँउ छैन डालीबाट फूल झर्यो, काँडा देख्छु हाँगाभरी ढुङ्गामाथी बज्रिदिन्छ मन यहाँ छाँगासरी

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो भगवान

~ईश्वरी कार्की वर्षा~ आँ आँ गर्दै पहिलो पटक मैले सिकेको शब्द हो आमा मैले गरेको पहिलो स्पर्ष आमालाई हो । याद छ मलाई आफ्नो भाग्को भन्दा आमाको भागको मीठो लाग्थ्यो । मेलापातबाट थाकेर घर पस्दा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मुखाँ हानु जस्तो

~प्रेम ओली~ अफिस गयो काम गराउने घेर्ने भ्याइ नभ्याइ गर्‍यो काम हाकिमले ढिला सुस्ती भनि हेर्ने साहायकलाई अह्रायो टेर्दै नटेर्ने टेन्सनले एक प्याक तानु जस्तो थुइक्क जागीर ! मुखाँ हानु जस्तो । जति राम्रो गरे पनि पत्रकारको कलमले सधै नराम्रो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : साँढेको सिङबाट चुहेको दूध

~पुरुषोत्तम दाहाल~ मेरा आँखा अगाडि बुर्लुक्क उफ्रने साँढेका सिङहरूबाट अजस्र ‘दूध’ का धाराहरू चुहिरहेका छन् र मानव भीड पङ्क्तिबद्ध दूधेरो बोकेर उभिएको छ कसैका बाल्टीभरि दूध छ कसैका करुवाभरि कोही त ड्रम बोकेर आएका छन् गाउगाउहरूबाट बस्तीहरूबाट

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सल्लाह

~मदन राई ‘लामाखुले’~ हे…..ल्लो,,….. यो, ….कठामण्डू हो त नि ..? त्यहाँ कम्रेड रावल साहव होईसिन्छ त ? हे..ल्लो …हेल्लो ,……. कम्रेड…म पार्टि कार्यले मईन्द्रनगर कन्चन्पुरबाट बोल्या छु ।

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : युरोपका युवतीहरु

~युयुत्सु आरडी शर्मा~ डेनहाग्, नोरदेन्डेका साँघुरा गल्लीहरुमा देख्नेछौ तिमी जताततै मात्र ती झ्याले पुतलीहरु हिन्दुका चौरासी हजार देवीदेवताका मूर्तिहरुझैँ वाराणसी वा काठमाडौँका गल्लीहरुमा

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : शान्ति आइनन्

~यतिराज अजनबी~ अणु बमको बिष्फोट संगै धुजा धुजा भएर च्यातिएकी, पिइसकेको रक्सीको बोतलसंगै फ्यालिएकी, फुत्किएकी मेसिन् गन मिजाइलहरूबाट, त्यो कोलाहलदेखि ज्यानमारा बन्दी झैं हिडेकी आश्रयको खोजीमा कहीं, रावणले हरेकी सिता झैं खोसिएकी मेरो जिन्दगीदेखि, प्रचण्ड हुरीको चक्रब्यूहले रन्थन्याएकी, आकस्मिक भीमकाय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो कुन हो माया

~राम कृष्ण आचार्य~ अल्मलिएको मनको प्रश्न मेरो कुन हो माया, हजार तारा हो की कहीँ एउटा जुन हो माया | सम्झनाले रोपी रोपी घाऊहरु बनाइदिन्छ, मन मात्र कि नसा नसा बग्ने खुन हो माया |

Posted in गजल | Tagged | Leave a comment

कविता : सुदूर भविष्यवाणी

~बिष्णु सुवेदी ‘दोलखे’~ कुनै नयाँ शताब्दीको एक साँझ अनायास जानेछ एउटा डरलाग्दो भूकम्प ! र उँभो– उँभो पहाडतिर बग्न थाल्नेछन् नदीहरू ! रङ्गहरूले सिंगारिएर बनेका मालिकका गुँडहरू भग्नावशेष लडिरहेछन् यत्रतत्र !

Posted in कविता | Tagged | Leave a comment

कथा : सरुको हार

~जानकी जानु~ जीबनमा जितेर पनी कहिले काँही कसैको खुसीको लागी हार्नु पर्ने रहेछ आज त्यहि हारमा पलपल जली उनको मायामा तिरस्कृत भई बाँचेकी छु । खै कहाँबाट शुरु गरौं मैले आफ्नो जीबन कथा ? भएर न अन्त्य भयो न अन्त्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आग्रह

~आश्रय रवि~ काडाँघारीको जंगली मान्छेलाई फूल नपठाईदिनु महोदय जब कि मलाई फूलभन्दा काडाँनै प्रिय लाग्छ म चाहन्छु फूलको अपमान नहोस् अध्यारै-अध्यारो

Posted in कविता | Tagged | Leave a comment

गीत : मैले मृत्युको अनुभव गरिसकें

~ज्योतिराज अधिकारी~ मैले मृत्यूको अनुभव गरिसकें । मैले धुवासँगै जीवन फालिसकें । मैले बादल पारिको संसार देखिसकें । मैले मृत्यू भेटी कुरा गरिसकें । मृत्यू आनन्द रैछ । मृत्यू शान्ति रैछ । मृत्यू कामना रैछ । मृत्यू भावना रैछ । … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ए पाक्मा

~आश्रय रवि~ ए पाक्मा कति घुर्क्याउँछौ कति रिसाउँछौ… यो ताङ्साङसँग सबै छुट छ तिमीलाई पोखिन्छु झरी बनेर अनि भिजाउँछु तिमीलाई। तिम्रै लागि भनी जून तारा हाम्रै लागि भनी

Posted in कविता | Tagged | Leave a comment