Tag Archives: nepali sahitya

कथा : आफ्नै धड्कन नछाम्दा

~श्रीराम अधिकारि~ “कस्तो लाछी पानी मरुवा बुढो पाईछु नि दैब, केही गर्ने हुती छैन, आँट छैन साहास छैन छि! यस्तो नामर्दले किन बिहे गरेको होला मलाई, घर परिवारको सानो सानो ईच्छा पनि पुरा गर्न नसक्ने”। पार्बती एकोहोरो सरापी रहन्छिन, मोहनले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पसिना उत्सव

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ यौटा पहाड: म अझै अग्लिन्छु । यौटा म: म अझै उक्लिन्छु । अब आफै पन्छाउनु पर्छ काँडाहरु डोकोभरी पहाड बोकेर बिसाइदिन्छु पहाड चौतारीमा उफ ! उ पनि ठाउँ ठाउँ भत्किएछ छाड्दिनँ उक्लन ठाडो उकालो साँझमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रश्न ?

~हरिगोविन्द लुइँटेल~ शनिवारको दिन । ड्याडी–मम्मी दुवैको अफिस विदा, हामीहरुको पनि स्कूल छुट्टी । भर्खरै रिलिज भएको र निकै चर्चामा आएको हिन्दी फिल्म “पिके” हेर्ने पारिवारिक योजना थियो हाम्रो । दाइले पाँचवटा टिकट अनलाइन बुकिंग गरिसकेको थियो । साँझ छ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : फेरी आउदै छ १२

~विष्णुप्रसाद धिमाल आजाद~ सम्झिएर ल्याउदा मन मुटु सिरिङ्ग हुन्छ हजारौ हजारको खुशी लुटि आफु रमाउने त्यो पापी प्रकृतिले हजारौलाई एकै चोटी निलेको दिनले गर्दा आज फेरी अत्यास लागिरहेछ घर छोडी बाहिर हिडेका घर फर्कन पाएनन घर भित्रै भएका बाहिर निष्कन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आफै लाज लाग्छ

~दिपक घर्ति मगर~ म आफु सेफ हु भन्न आफै लाज लाग्छ सबको छेउ आफुलाइ गन्न आफै लाज लाग्छ भन्ने गर्थे सबैले होटलको जागिर राम्रो हुँन्न बिना गल्ती को गाली सन्न आफै लाज लाग्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : आजकल मलाई

~अभि सुबेदी~ लाग्छ आजकल म सधैंजसो एउटा छायाँ बोकेर हिंड्छु अरूका मनहरू कालो बादलजस्तो पहाडको अन्तर्तरङ्ग बुझ्न बिस्तारै वरिपरि घुमेजस्तै मेरो वरिपरि घुम्छन् अनेकौं आकृतिहरूमा आफ्नै मन बोकेर हिंड्छु अरूका मनका भारीले थिचेर आजकल मलाई मेरो अस्मिताभन्दा अरू कसैको जीवन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘र’को कुण्डली

~मनोज गजुरेल~ सबैलाई थाहा छ- कुरो जतिसुकै ठूलो गरेपनि ‘तर’ले काटेपछि सत्यासनास। त्यही ‘तर’ले कसैका सपना उध्रिएकाछन् भने कसैका सपना सुध्रिएका पनि छन्। संसारमा शान्ती अवस्यम्भावी छ, तर…… समुन्नत नयां नेपाल अवस्य बन्छ,….तर π संसारमा तरबारभन्दा ‘तर’ बलियो ठानिन्छ, नेपालमा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पहिले र अहिले

~ध्रुव पन्थी~ पहिले भन्नेहरुले नानाथरि भने तिमी आफ्नो बाटो हिँडिछाड्यौ तिमी रोमान्टिक थियौ कि विवशताले तिमीलाई डोर्‍याउँदै थियो – तिमी आफै जान मचाहिँ पक्कै पनि अलि रोमान्टिक थिएँ त्यसैले धेरै नसोँचिकनै सलाम गर्न मन लागेथ्यो तिमीलाई अहिले

Posted in कविता | Tagged | Leave a comment

कविता : कसले होला ?

~श्यामदास वैष्णव~ फूलहरु छरपस्ट भएको त देखियो : यत्रतत्र यिनलाई एकसूत्रमा उन्दै माला बनाउने कसले होला ? फूलबारीलाई रछ्यानतुल्य बनाउन खोज्ने अबुझहरु पनि त देखिए यिनलाई नादान ठह-याई सही सन्देश दिने कसले होला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : चाम्रो त्रिवि !

~शिरिष पराजुली~ मुटु धड्किएको बाहिर सम्म सुनिन थाल्यो मन बेचैन छ, मस्तिष्क एकोहोरो हुँदै छ म टोलाएको देखेर मलाई मेरो छायाँले मेरो परीचय दिदैँन एक्कासी म आफ्नो परिचय खोज्छु, तर मेरो परीचय कतै छायाँमा धमिलो हुन्छ । मेरो आँखाँ पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सर्वशक्तिमान

~विक्रम अधिकारी~ नवनिर्मित यो मन्दिरको ढोकमा दिनदिनै भीड बढ्दै गइरहेको थियो। २४ सै घण्टा श्रद्धालुहरुको उपस्थितिका कारण मन्दिरको मुख्य द्वार बन्द हुनै पाउँदैन थियो। पूजा-अर्चनापछि फर्किनेहरुको अनुहारमा यति सन्तुष्टि, योभन्दा अगाडि दुनियाको कुनै पनि मन्दिर, मस्जिद, चर्च, गुम्बाबाट निस्केकाहरुको अनुहारमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : डाँडा घरे काइलोमा

~टिका चाम्लिङ~ डाँडा घरे काइलोमा ठूलो आशा उमंग पलायको थियो, किन्तु उसले आफ्नो शहीद संगिनी को साथ गुमाए पनि, नयाँ नेपालको खोजीमा ऊनि अझै भौतरी रहेछन , उनी खुला आकाश मुनि हेर्दैछन बिचित्र का चित्रहरु ,

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रौढ़ता भित्र शान्ति

~बलदेव भट्ट “बिहानी”~ हातमा चमर बोकी अभिपोषित शांति बर्सौ पहीले बुद्धसंग जन्मियो हजार बर्ष पछी परिवापित रूप बोकी प्रौढ़ता भीत्र शांति पराल को मचान भीत्र लुक्नखोज्दा हुंडारहरु को जमात सज्जनता माथी शासन गर्छ || बारुनी बासुरी बजाउदै लोहारका आँगन सम्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाशमा देवकोटा

~दीपक जडित~ बनाई बाटो चिनाएँ माटो भूस्वर्ग त्यो धराको । कलकल नदी संगीत सरी स्वर सुरिलो चराको ।। सुनाएँ खोली आत्माको झ्याल निनाद ह्रदयको । देखाएँ झेली गरीबी हाल अभाव भएको ।। बुझाउनु’थ्यो कष्टमा पनि हाँस्न सक्छौं कसरी । रुझिरहँदा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कविजी

~ईश्वर दाहाल~ कवि हृदयमा अपर्झट कविता फुर्योई। कविजीले फेसबुक सम्भि्कए। विदेश बस्ने भेनाले पठाइदिएको ल्यापटप। छिमेकीको सद्भावले पाएको फ्री वाइफाईको स्मरणले कविजीको दिमाग झंकृत भयो। अचेल ल्यापटप र वाइफाईको संयोगले कविजीको कविता फुर्ने क्रममा ह्वात्तै बढोत्तरी भएको छ। झन् आजको … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पुस्तान्तर

~ज्ञानु गौतम~ तीजको रंगीन चुरा पोते र साडी मा सजियेकी म, कृष्ण मंदिर को सेरोफेरो घुम्दा घुम्दै यी बृद्धा लाई भेट्छु , यिनले मलाई नजिक बोलाउन्छिन शुरुमा अतीत तीर बरालिन्छिन अनि भन्छिन, नानी म पनि तिमी जस्तै थिए बैंश मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : फुलेको छ चैत !

~रवि प्राञ्जल~ धुवाँ – धुलो खडेरी मै फुलेको छ चैत ! प्रिये तिमी फुल्ने भए म’नि फुल्छु है त । शिखरमा पुग्यौ अनि धरातलै बिरस्यौ, तिमी लड्दा काँध थाप्ने तिम्रा साथी खै त ?

Posted in गजल | Tagged | Leave a comment

गीत : श्रद्धाको फूल चढाइदिनु

~रवीन्द्र शाह~ श्रद्धाको फूल चढाइदिनु आएर लाशमा नपाए फूल भई गयो तिमी रोइदिनु आँशुमा सम्झन्छु म त छोएको तिमीले कमलो हातले लुकाई राख आत्मा यो मेरो नहान पातले दिनेछ सबै गवाही हाम्रो जुनेली रातले

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कथाभित्रको कथा

~जगेन्द्र छन्त्याल~ त्यो बेला रातको दुई बजेको थियो। म हातमा एउटा लौरो टेकेर बिस्तारै केराघारी हुँदै जसमानको घरमा जान लागेको थिएं। जून अधोगतिमा ओरालो लागेको मृग झैँ टोलाइरहेको थियो, पानी धाराको छ्ङछ्ङ आवाजले मलाई मनमनैमा झस्काइरहेको थियो। मेरो मतलब जुनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ओ ! मेरी हिमाली रानी

~र्इश्वर चाम्लिङ~ ओ ! हिमाली रानी तिम्ले मलाई माया लायौ की ? मैले तिमीलाई माया लाए ? झझल्को आइरहन्छ यो मनमा ति म्रो झलकहरू नाचिरहन्छ आँखाको नानीमा माया बसे जस्तो छ हामीमा ओ ! हिमाली रानी माया बसे जस्तो छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रतिकूलता

~पारिजात~ महिला सदर जेलकी नाइकेनी रातो जापानी सिफनको साडी लाएर आँखाभरी जीवनप्रति असम्झौता र शब्दको उच्चारणभरी क्रुरता बोकेर महिला सदर जेलको मूल ढोकाबाट भित्र पस्छे। घर्तिनी मसिनी बल्लबल्ल अलिकति पानीको जोगाउ गरेर भर्खरै कपाल नुहाउने तर्खरमा छे। नाइकेनीलाई देख्नासाथ ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : गोदाबारी फूलबारीमा

~कृष्णकला वनेम ‘करिना’~ गोदाबारी फूलबारीमा पहिलो माया साट्यौ दुर्इ आत्माको मिलन संगै संसारलाई भुल्यौ सिरीरी बताससंगै हाम्रो मायाँ उड्दै थियो कोइलीको भाका संगै हाम्रो मायाँ गाउँदै थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : छोरी, ढोका खोल!

~दिपेन्द्र रोकाहा~ उसको शरीर नै उसको पसल हुन्छ। नाम पार्वती। हरेक बिहान ११ बजे ऊ सँधै रत्नपार्कमा उपस्थित भएकी हुन्छे। जबर्जस्ती गरिएको श्रृङ्गार, गरिबी स्पष्टै झल्काउने उसको कुर्ता सुरुवाल, कुमबाट लत्रेर हातमा अड्किएको एक पुरानो जस्तो देखिने ब्याग, अनुहारै भरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : लेट्स गो भीजीट बिउटीफूल नेपाल !

~राज थापा~ आवर नेपाल सार्है नै बिउटीफूल सबको मन लोभ्याउछ नेपाल ! बिउटीफूल,बिउटीफूल,बिउटीफूल भीजीट बिउटीफूल नेपाल ! नेपाल जानुस रूफ अफ्द वर्ड हेर्नलै माउन्ट एभरेष्ट्र हिमालको बिउटी हेर्नलै राफ्ट्रीङग गर्दै जंगल सफारी गर्नलै गौतम बुध्द ” द लाईट अफद एसीया … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सरकार

~झलक मगर~ सरकार एकपटक मलाई प्रयोग गरेर त हेर मेरो क्षमतालाई अवसर दिएर त हेर कतारको ६० डिग्री सेन्ट्रिग्रेटको घाममा अठार घण्टा खटेर समुद्र माथि फुटबल मैदान बनाएको मेरो अनुभवले हुम्ला , जुम्ला , दार्चुलामा जता हेर्यो उतै समथर देख्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङग्य निबन्ध : बासीफल

~चर्चित ढुंगेल~ तपाईं पात्रो हेर्नहुन्छ ? म जस्तो पात्रोको दाइनो र बाइमात्रो बुझ्नुहुन्न कि ? खैर, मावलमा हजुरबा÷मामाहरूले र घरमा काका र काकाका छोराहरूले पात्रोको पितृ बुझ्ने अनि व्याख्या गर्ने भएकाले पनि मसँग पात्रोको टाढाटाढासम्मको नाता÷सम्बन्ध रहेन । मेरा एकजना … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : भन तिमीभन्दा म के कम छु

~प्रेम ओली~ र्र्मििमरेले खेदेर तिमीलाई सन्ध्याले फर्काइ ल्याउछ मरेर जाने जिन्दगी कस्को गुरु ब्याउछ आफु त साथी हिँङ नभए पनि हिङ बानेको टालोको दम छ भन तिमी भन्दा म के कम छ । तिमीलाई फुर्सद छैन होला

Posted in कविता | Tagged | Leave a comment

कथा : समुद्रसँग पिरती

~उमा सुवेदी~ परदेश बसाइका पट्यार लाग्दा दिनहरुमा रमाइलो क्षणको परिकल्पना मात्रले पनि केही राहत मिल्दो रहेछ । कहिलेकाहीँ त त्यस्तो रमाइलो क्षणलाई वास्तविकतामै अनुभव गर्ने मौका नमिल्ने पनि हैन तर त्यस्ता क्षणहरु अत्यन्तै सिमित हुँदा रहेछन् । आफ्नो कामबाट फुर्सद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गोल

~बिटु केसी बराल~ इच्छा शक्ति बुलंद भए के नहुने रहेछ ? मसक्क आँट्यो भने नेपालीले के नपुग्ने रहेछ ? जुटको बन्धन कसिलो पारी अघि बढेको बेला पैतालाको वेगळे तिमीले संसार जितेको बेला

Posted in कविता | Tagged | Leave a comment

छोक : माटो मुनिको बीउ

~आभास~ म माटो मुनिको बीउ भरखरै एउटा कोमल हातबाट रोपिएको छु खुला आकाश र उज्यालोसित बिछोडिएको छु सिर्जना गर्न अँध्यारो पनि पिउनु पर्दोरहेछ म अहिले धरतीभित्रै अँध्यारो पिएर बाँचेको छु यतिबेला आफ्नो भन्नु– आफैंभित्रको पीडा छ मलाई थाहा छ यही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाग्न थालेको छ

~विचित्र मुल्मी~ सुनौलो भविष्यको कुरा कसैले गर्न थाल्यो कि आजभोलि त्यो भविष्य सुन जत्तिकै महँगो हुने त हैन ? भन्ने लाग्न थालेको छ । सुन्दर सपनाको कुरा कसैले ग¥यो कि आजभोलि त्यो सपना होटेलको खानपानमा विलय हुने हो कि ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : समय, सपना र जिन्दगीहरु

~लारा राई~ भनिन्छ-प्रतिष्ठाको बोझ थाम्न दरिलो काँध चाहिन्छ रे ! आफू त्यस्तो प्रतिष्ठित ब्यक्तित्व परिएन अतः दरिलो काँधको सवाल पनि उठेन। तैपनि, कमेण्ट सुन्ने दरिलो आत्मविश्वास छ मभित्र। मान्छेहरुले घमण्डी भन्लान्। आफूलाई लेखिका हुँ भन्दिन म। रहरिया हुँ। लेख्छु फूर्सदमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment