Tag Archives: nepali sahitya

बहरवद्ध गजल : भनेको सुनिन्छ

~इलामेली टीकाराम दुलाल~ छन्द : भुजंगप्रयात पिडाले सतायो भनेको सुनिन्छ मलाई रूहायो भनेको सुनिन्छ ।१। ति सन्तान मेरा बिदेशी हुनाले झनै अश्रु आयो भनेको सुनिन्छ ।२।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो खाली सिउँदो

~केवल गंगा गुरुङ~ मेरा आशाका किरणहरु डुब्न लागेको घाम जस्तै भएछन् जलिरहेको दियो पनि निभ्नै लागेछ कस्तो हुरी आयो प्रिये ! तिम्रो र मेरो माया बीच

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : हाम्रो नाता

~दिपक घर्ति मगर~ रिसाएको बेलामा मनाउछु भन्छिन.. भएको माया सबै खनाउछु भन्छिन. दुबै बिच कुरा जस्तो होस साच्चै

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : नलेखिएको कथा

~मनोज बाबु पनेरु~ आज पनि ऊ बेतमासले हाँसी रहेकी छे। मेरो अफिसबाट डेरा आउने चोकैमा हुन्छे ऊ। प्रत्येक दिन अफिस जाँदा र फकर्दा उसको हाँसो सुन्नु पर्ने मेरो लागि असजिलो अनिवार्यता बनेको छ। धेरै भो मैले उसका बारेमा कथा लेख्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कानुन कस्ले मानेन

~चकेन्द्र राई “कैदी”~ कानुन कस्ले मानेन बिदेशिहरुले कि नेपाली जनताहरुले जन प्रतिनिधिहरुले कि कानुन बनाउने कानुनबिदहरुले आखिरी कानुन कस्ले मानेन या फेरी नयाँ नेपाल बनाउछु भन्नेहरुले गणतन्त्र आए पछि पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी बिनाको यो संसार

~योगेन्द्र गिरी ‘संघर्श’~ तिमी बिनाको यो संसार नै सुन्य लाग्छ सानु यो मेरो आखा वरिपरी तिम्रै तिस्बिर देख्छु सानु तिम्रो मुहारको कल्पना गर्न सक्तिन सानु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कलम

~सूर्यविक्रम याक्खा~ प्रवेश द्वारमै तिखारीएर जोडले प्रहार गर्छ , वन्द ताल्चामा , प्वाकै उधारेर , टुक्रा-टुक्रा पारी गन्छ । चट्टान भित्रका हिराहरुमा पारदर्शी झिल्ली र किटाणुहरुमा ,

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनरागमन

~शिरिष लामिछाने~ धेरै पछि आज केही लेख्न खोज्दैछु सुतिरहेको मस्तिष्कलाई फेरी जगाउन खोज्दैछु बग्दैछन् मानसिक तरँग उर्लिएको कर्णालीसरी उभिएको छु यो भूमीमा अटल सगरमाथासरी

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा कथा इजरायलको

~चकेन्द्र राई “कैदी”~ ‘मान्छेलाई हेरेर चिन्नु सकिदैन रहेछ दाइ मैले ठूलो गल्ति गरेछु ।’ इजरायलमा भएकी मेरी चेलीले अनयास यस्तो कुरा भन्दा म एक छिन अलमल्ल भए“ । उनको वास्तबिक नाम अरु नै भए पनि म उनलाई रुचि भनेर बोलाउथे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~आभास~ [बिहान] नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर धोवीचरो गीत गाउन थाल्छ मेरो गाउँ बिस्तार ब्यूँझन्छ पँधेरा जान्छ र पानी ल्याउँछ रातोमाटो घोलेर पोतेरी ठीक पार्छ र संघार लिप्न मेरो गाउँ हरेक बिहान घामलाई निम्त्याउने गर्छ [दिउँसो]

Posted in कविता | Tagged | Leave a comment

छोक : संसार

~ज्ञानेन्द्र स्थापित~ कहिले काँही म सोच्छु आफै लाई प्रश्न गर्छु कि किन यो संसार यती बिशाल छ ? कल्पनै गर्न पनि कति भएंकर छ

Posted in कविता | Tagged | Leave a comment

गीत : बिरही माया अधुरो रह्यो

~दीर्घ सिंह बम~ बिरही माया अधुरो रह्यो बिर्सनु कसरि तडपाई दिन्छ जलाई दिन्छ याद आउँछ बेसरी बिरही माया…. तप्किन खोज्छन आँशुका थोपा, गोधुली साँझमा डुबाई गयौ, यो जिन्दगानी, सागर माझमा २ किनारा छैन २ सहारा छैन मन थामुं कसरि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिम्रो स्वर्ग

~जे.बी. शेर्पा ~ असमयमै समयले झुत्रो पारिएको अनुहार माझ , अझै सपना देख्न नछाडेका चम्किला आँखाहरु , अगाध मायाँ र स्नेहका मूलहरु सुमसुम्याउँदै, कसैको फिर्ती आगमनमा, भत्किएको आँगन को डिल देखि एक टक , उजाड उराठ गोरेटो मा पर पर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रिय मित्र

~सागर कार्की~ सुन्यता, शन्नाटा र चित्कार मलाई कोट्याइ रहेको छ । यौटा आत्मिय हेराई मानौ खाजीरहेको थियो म भित्रको अर्को म उसका मौन आँखाहरु मलाई टुलुटुलु हेरिरहेका थिए

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : जापानी हाइकु कविता

~शंकर लामिछाने~ ५-६ वर्षअघि मैले हाइकु शैलीका एक दुई कविता रूप-रेखामा प्रस्तुत गरेको थिएँ । तिनको छोटकरीमा तथा देखिने सहजताको परिणामस्वरूप सबैले खिसी त गरे, हाइकुको बाढी आयो, सम्पादकको डेस्कमा । हाइकुकविता वास्तवमा त्यति सहज कविता होइन । ५-७-५ अक्षरका … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

बाल कथा : राइनोको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। त्यो जंगल नजिक एउटा दिदीको घर थियो रे। त्यो दिदीको धेरै गाइभैसी थियो रे। त्यो भएर त्यो दिदी घाँस काट्न जंगल जाने गर्थ्यो रे। एकदिनको कुरा हो । त्यो दिदी जंगलमा घाँस काट्दै … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : तिम्रो त्यो झुपडी म

~पवित्रा गुरुङ~ अध्यारो तिम्रो त्यो झुपडी म एउटा दियो जलाउँछु रातको जुन र त्यो तारालाई हेर धर्ती उज्यालो पारी रहेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : बिछोडको पिडा

~गोपाल योन्जन~ केटा – बिछोडको पिडा नसकी खप्न दशैंको बेलामा तिमीलाई भेट्न आउंदैछु फर्की रमाइलो गाउँमा केटि – डाँडा छ साक्षी ती दिन र राति निद छैन आँखामा मनको कुरो बुझ्दैन कोहि पहाडी पाखामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : इशारा

~फणिन्द्र गिरी “शान्त”~ मान बहादुर, बाबु आमाको एक्लो सन्तान सोझो इमान्दार अनि भलादमी हुँदाहँुदै पनि माने द्वारा पुकारिन्छ । गरिबीका कारण पढाइ अघि बडाउन सक्दैन र गाउँमै बोहनी गरी वुबालाई घर चलाउँन सहयोग गर्छ । यस्तैमा एक दिन उसको बाबु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : मन मनै रिसायौ तिमी

~अभागी मिनम घायल असफल~ मन मनै रिसायौ तिमी,आखिर मेरो के नै गल्ती थियो र ? थाहै नपाई अन्तै मन साट्यौ,मेरो मायामा के कमी थियो र….2 ख्याल ख्यालैमा दिल तोड्यो,मलाई घरको न घाट्को बनायौ साची राखेको मायालाई त्यागी गयौ,मेरो संसार अन्धाकार … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : फोटो हेरी बसिरछु

~दिव्य गिरी~ सधैं तिम्रो फोटो हेरी बसिरछु दिनरात चिठी पढी बसिरछु । न दिनमा भोक, न रातमा न्रि्रा तिमी आउने दिन गनी बसिरछु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : परित्याग-प्रतिक्षा

~टंक वनेम~ बैँस ध्वाँसे फर्सीको फूलमा रंगिन्दा भुनभुनाउँदै आयौ घुम्यौ नाच्यौ ति म्रा भोका दाँतहरुले कुन्नी ? के के टोक्यो जि ब्रोको स्वादले थाहा भएन के के चाख्यो सूर्यमुखी खितखिताउँदा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : साँइली औँलाको औँठी

~सिन्धु गौतम~ सगुन बारम्बार एस्.एम्.एस्. गरिरहन्थ्यो तर सृष्टिबाट त्यसको प्रत्युत्तर कमै मात्र हुन्थ्यो । समय बित्दै जाँदा दुवै जनाबाट बराबर जस्तै एस्.एम्.एस्. हुन थाल्यो । साँच्चैभन्दा त एस्.एम्.एस्. दोहोरी नै हुन्थ्यो । एक पटकको शृङ्खला १३/१४ एस्.एम्.एस्. सेवाबाट मात्रै टुङ्ग्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : मधुमासको

~रत्न शमशेर थापा~ मधुमासको यो दिलको बाग नफुलिकन उजाड भो आशा अनि अभिलाषा मनको मनमै रह्यो मधुमासको…

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अन्तिम युद्धको उज्यालो बिहान

~टंक वनेम~ लर्के बैँस बारुदको गन्धमा मुछ्दै छोएर युनियन ज्याक झण्डा कबोलेर तेतिसकोटी देउदेउता भाकेर पातालको सिमे भुमे कसम खाएर सत्यबाचा अब दाग्नु पर्छ सत्रुको छाती थाप्नु पर्छ गोलीको निशाना कि जित्नु पर्छ युद्ध संग्राम कि हार्नु पर्छ मृत्यु वरण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवीत छु

~भिम दुमी राई~ काजी ! म, भाउजु उ क्या तिमीले हुत्याएको कि चिनेनौ र मलाई याद गर काजी ! भनेको त्यो सुङदेल जाँदा सम्झ त तिमी पछी पछी थियौ म अघि अघि थिएँ म चिप्लिए भिरमा झरे अलि तल

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो साधारण जिन्दगी

~रामु गैरे~ ठुला ठुला महल हैन मलाई मात्र शरीर ओत्ने बास भये पुग्छ ठुला ठुला रेस्टुरेन्टको खाना हैन मलाई मात्र आफ्नै घरको गुन्द्रुकको गास भये पुग्छ !! हिड् डुल् गर्न मोटर गाडी हैन मलाई भगवानले दिएको दुई खुट्टा भये पुग्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : आमा तिम्रो याद आयो

~यज्ञेश~ आमा तिम्रो याद आयो, तिम्रो मायाको सम्झना आयो, धेरै टाढासम्म आयो र यसरी आयो कि तिम्रो ममताको आभासले मेरो मन भरी आयो

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : लाग्न थाल्यो

~दिपक घर्ति मगर~ उनी बिनाको जीवन खल्लो लाग्न थाल्यो.. अरु सग तुलना गर्दा तल्लो लाग्न थाल्यो. खै कस्तो मोडमा उभायो यो जिन्दगीले ..

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : डुल्दै होला कोहि

~नवराज भुजेल “राज”~ प्रणय को संसार मा डुल्दै होला कोहि पिरतीको बगैचा मा फुल्दै होला कोहि मेरो जस्तै कसैको त , छुटे पनि होला प्रेमिल मिठो बातमा खुल्दै होला कोही

Posted in गजल | Tagged | Leave a comment

कथा : एक पाखो गुराँस र म

~देविनबाबु राई~ परबाट हान्ने गाईझैं बत्तिएर आएकी प्रेमिकाले सोझै मेरो कठालो समाई । त्यो कड्की कुटिल स्वरमा– रातो गुलाफसँग प्रेमपत्र पठाउने तैं हैन ? मेरो सात्तोपुत्लो उड्यो, हो वास्तवमा पठाएको मैले नै थिएँ । त्यसले झन् रडाको मच्चाएर उफ्रिन थाली, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : खिचडी

~दिव्य गिरी~ भोकाएका अनुहारहरू निर्निमेष हेरिरहेछन ओदानमाथिको हाँडी अलिकति परम्परा र संस्कृति अलिकति जाति, भाषा अनि भेष अलिकति क्षेत्रियता र सीमाना पनि भिजाएर सहिदका रगत र आँसुले घोलेर सबथोक यौटै हाँडीमा बसालेर खिचडी अगेनुमा जनताका भाग्यविधाताहरू अहम् र अहँकार रीस, … Continue reading

Posted in कविता | Tagged | Leave a comment