Tag Archives: nepali sahitya

गीत : बाँकी नै छन्

~श्याम तमोट~ अनायासै हुरी चली फूल झारे पनि बसन्तका यामहरु अझै बाँकी नै छन् । निदरीलाई भंग पारी सपना चोरे पनि मुटु भित्र ढुकढुकी अझै बाँकी नै छन् । मानिसले सोचे जस्तो कहाँ हुँदो रैछ नसोचेको विपत्तीले मन रुदो रैछ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जब हुन्छ परिवर्तन

~लिल बहादुर खत्री ‘ललित’~ परिवर्तनको आधि हुरी जब-जब आउँछ सबैखाले वस्तीहरुमा खुसीको बहार छाउँछ। समानता र असमानता यो कस्तो शब्द बन्यो अशान्ती सबै हटि शान्तीको भाका गाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : भन्न त भन्दछन्

~कृष्णहरि बराल~ भन्न त भन्दछन् जमाना खराब छ मान्छेहरूको आफ्नै चाहना खराब छ तिर हुन् कि हुन् ति बृष्टि यो छातीमा गढ्दछन् देख्दै छु आँखाहरू कै निशाना खराब छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : संसारनै जिते जस्तो लाग्छ

~ध्रुब कुमार थापा~ तिमी हास्दा संसारनै जिंते जस्तो लाग्छ रिसाउदा आकासनै खसे जस्तो लाग्छ मन्द मन्द मुस्कान छ मिठो बोलि साथ माया बसी मुटु बिच खिचे जस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : जनघोष

~युद्धप्रसाद मिश्र~ हाम्ले आज अमानवी दमन यो बिर्सेर के पाउने बाँचेको छ परम्परा रगतको सट्टा रगत नै लिने खाई घातक मार दुर्दमनका पीडा सहन्नौं अब खप्नुसम्म खप्यौं दुरापद ठूला हेरी रहन्नौं अब आगो आज उठी सक्यो झुपडीमा बन्दै गई उन्मना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमान

~दिव्य गिरी~ पुरानो काम नलाग्ने चौबाटोमा फ्याँकिंदा टुक्राटुक्रा र छरपष्ट फुटेको घ्याम्पो जस्तै विभत्स यो वर्तमान ! टपरीभरि खरानीको कालो डल्ला छ्वालीको मुठो र काँचो हाँडी रातो खुर्सानी र लसुनको पोटी

Posted in कविता | Tagged | Leave a comment

कविता : अवश्यम्भावी आन्दोलन

~शिरिष लामिछाने~ बहुदल,एक्दल संगै राजतन्त्र आए, प्रजातन्त्र आए समाजवाद, साम्यवाद आए जुलुस आए, पुलिस आए बालबच्चा पनि आए युवा,बुढा सबै आए तर गए त केवल पल्लोघरे आमैको कान्छो छोरो

Posted in कविता | Tagged | Leave a comment

गजल : हक लुटिएको छ

~दिनेश राज पुरी~ इज्जत लुटिएको छ अनि हक लुटिएको छ यो सब आफन्तै बाट भकाभक लुटिएको छ तरकारी वेचेर कसरी, चुलो धुवाउला उस्ले सडकमै उस्को तराजु र ढक लुटिएको छ

Posted in गजल | Tagged | Leave a comment

गजल : फकाई दिन्थे सानु

~कृष्ण के.सी.~ बच्चा भए ललि पपमा, फकाई दिन्थे सानु तारा झार्ने गफ सुनाइ, थकाइ दिन्थे सानु नबुझेरै पण्डित बनी, वेद पढ्दै हिड्यौ सक्ने भए मन्को जेलमा, जकाइ दिन्थे सानु

Posted in गजल | Tagged | Leave a comment

कथा : एक रातको प्रेम

~शितल दहाल~ उसले भाइवरमा कोही अपरिचितलाई “हाई” भन्यो । एकै छिनमा उताबाट पनि “हलो” आइहाल्यो । ‘तिमी मलाई चिन्छौ ?’ केटीले सोधी, केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

गजल : एउटा बसाई सरेर बाँचे !

~जय सिंह महरा~ कालो धुँवामा गुम्सिएका सपना छरेर बाँचे, एक पल जीउनका लागि हरपल मरेर बाँचे ! यात्रा हो भन्थे जीन्दगी त उकाली र ओरालीको,

Posted in गजल | Tagged | Leave a comment

गजल : शहरियाहरु

~मदन मुस्कान खत्री~ मर्दा पर्दा आउदैनन शहरियाहरु कैलै फुर्सद पाउदैनन शहरियाहरु देश चलाउने तिनैले चाबी बोकेर, देशको गीत गाउदैनन शहरियाहरु!

Posted in गजल | Tagged | Leave a comment

गजल : खोटाङ्गे हुँ म

~दिपेन्द्र राई ‘अश्रुमाली’~ साचो माया प्रिती गाँस्ने खोटाङ्गे हुँ म । दुःख मानि रमाई हाँस्ने खोटाङ्गे हुँ म ।। रावा सावा साप्सुसँगै लुकामारी खेल्दै । मेरुङ सेल्मे मनमा टास्ने खोटाङ्गे हुँ म ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : यस्तै हुदो रहेछ

~रामु गैरे~ यस्तै हुदो रहेछ साथी बिदेशमा माया बसेपछी अरबी तरुनिको माया जालमा फसेपछी मन लोभौने रहेछ अनेक थरिको मेक अप घसेपछी अलग हुन गाहरो रहेछ मायाको फन्दमा पसेपछी

Posted in कविता | Tagged | Leave a comment

कविता : अनमिन कहा छ सिङ्गो हाम्रो नेपाल ?

~चकेन्द्र राई “कैदी”~ बाँच्न पर्ने बाध्यताले अनि सुख किन्ने रहरले जन्मभुमि बाट टाडिएको एक नेपाली हु म । परिस्थीति सँग मुकाबिला र संझौता गर्दै उज्वल भविश्यको खोजि गर्दैछु …….। जसरी तिमी नेपालमा शान्ति खोजि रहेको छौ ….। मलाई थाहा छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

शारदा पाठकका ११ हाइकुहरू

~सारदा पाठक~ पीरतीको खेल सोह्र बर्षो उमेर बुढो रहर । जवानी चढ्यो बिदेशमा जीवन सम्वन्ध टुट्यो । इसारा काफी

Posted in हाइकु | Tagged | Leave a comment

कविता : यो समाज

~यज्ञेश~ यो मानिसको किनबेच चल्ने समाजमा मजबुरीमा, लाचारीमा, बलजफतीमा, जबर्जस्तीमा कयौं बेगुनाह चेलीबेटी बेचिन्छन्, जो लज्जा र अपमानले दिनभरी लुक्छन्, रातभरी दिनलाई कुर्छन्, सबका सामु झुक्छन्, आफ्नो नसीबलाई धिक्कारी सुकुँसुकुँ रुन्छन्, उनलाई अतीतले पोल्छ भाग्यले पिरोल्छ भित्रभित्र भावनाहरुले दुख्छ, अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : चर्किएको ऐना

~प्रमिसा केसी~ रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वुढीआमा

~सूर्यविक्रम याक्खा~ युद्घमा शान्त्तिका नासोहरु खोज्दै छिन् , क्षेत्विक्षत् भएका मासूका चोक्टा-चोक्टा, र हड्डीका कुड्काहरु खिच्रिङ्ग-मिच्रिङ्ग सरी वटुल्दै छिन् । चाउरीका अनुहारले टुलुक हेर्दै , आशुको तरेलीमा , सुस्केरा हाल्छिन् , ऊ खुर्इ

Posted in कविता | Tagged | Leave a comment

गजल : झिनो रहरमा आज

~रश्मिला कवाङ~ जीन्दगी यो बिताउनु हुन्न झिनो रहरमा आज बेकार छ ठुस्किनु छालका लहरमा आज । समय बित्दैछ छ निरन्तर, मान्छे बदलेन परिवर्तनका कुरा नगर तिम्रो सहरमा आज

Posted in गजल | Tagged | Leave a comment

कविता : देश प्रेमी नेताहरुलाई मेरो आग्रह

~योगेन्द्र गिरी ‘संघर्श’~ देश प्रेमी नेताहरु देशको बिकाश गर्न झुक्नु हुन्न बिभिन्न राजनितिक दलहरुका प्रतिनिधीहरुले उठाएको मागहरुलाई मुल्याकन गर्न भुल्नु हुन्न बुद्धको देशमा आज किन हत्या हिंसा बढ्दैछ

Posted in कविता | Tagged | Leave a comment

गजल : चोरी लग्यौ

~कृष्ण के.सी.~ गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ

Posted in गजल | Tagged | Leave a comment

गजल : कति माया गर्थें मैले

~सुरेन्द्र खौलराठी~ कति माया गर्थें मैले, शंकालाई प्रीत ठान्यौ ! मिल्नु अनि छुट्टीनुलाई संसारको रीत ठान्यौ ! अन्धकारमा डुबेकोछ निर्दोष जिन्दगि यो, तडपाउदै हिंड्नुलाई पिरतीमा जीत ठान्यौ !

Posted in गजल | Tagged | Leave a comment

कथा : कोठा खोज्नुको पीडा र छाँया

~केदार ‘संकेत’~ ल भन तिमी कहिले आउँछौ कोठा हेर्न ? भोली ! कतिबजे ? ठीक तीन बजे ! हुन्छ म पर्खिने छु तिमीलाई, तिम्रो नाम नी ? केबी ! हुन्छ केबी भोली भेटौंला, तर तिमीलाई बिज्ञापनका कुराहरूचैं थाहाँ हुनुपर्छ है … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वितृष्णाको समर्पण

~केवल गंगा गुरुङ~ निचोरी-निचोरी पिउँ रस मेरो ज्यानमा कति छ तीर्खा सवै मेटार्इ देउ तिम्रो मनमा कति छ तिम्रा ती प्यासी मनहरुलाई

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : हराएँ म

~जीवराज बुढाथोकी~ छन्दः मेची कल्पना मै हराएँ म । तर्कना मै रमाएँ म । मन्भरी तिर्सना बाेकी, पाउ चाल्नै डराएँ म ।

Posted in गजल | Tagged | Leave a comment

कविता : पात्र-कुपात्र

~दिव्य गिरी~ मञ्चमा चहल-पहल कतै अँध्यारो अँध्यारो कतै उज्यालो उज्यालो अर्थात मधुरो प्रकाशको छायाभित्र सलबलाईरहेका मानिसहरूको आकृति नेपथ्यमा मानिसहरू चिच्च्याइरहेको मसिनो ध्वनि पूरै अन्धकार ओढेर मञ्चतिर ध्यानपूर्वक हेरिरहेका दर्शक केही शसङ्कीत तर धेरै आतङ्कीत ।

Posted in कविता | Tagged | Leave a comment

गीत : सारा दिन अरुलाई

~गोपाल योञ्जन~ सारा दिन अरुलाई बाँडें, शायद ती रात मेरा मेरा सुखहरु अरुको, शायद यी आँशु मेरा बिर्सेर कहिलेकाहीं दुइ चार चोटी हाँसें काँढाहरुलाई नाघी फूललाई म्वाई खाएँ शायद ती गल्ति मेरा शायद ती काँढा मेरा

Posted in नेपाली गीत | Tagged | 1 Comment

गीत : मायाको आधारमा

~दिव्य खालिङ~ मायाको आधारमा सम्झौता नै हुन्छ लिनु पर्ने जे छ, दिनु पर्ने के छ त्यो बराबर हुन्छ, अनुरोध हुनेछ मायाको आधारमा…. बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ २

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : त्यसपछिको अर्को कथा

~प्रकाश के.सी.~ शहरमा गोली चलेको थियो । शहर, अलि भित्रतर्फको थियो । दिन छिप्पिँदै थियो, पाकेर दिन जो खस्दैथियो पट्टाक्षेपभरि, क्षितिजबाट सूर्य खस्न थाले जस्तै । सबै एकैचोटी वल्लो देवलको डीलबाट कान थाप्दै थिए । ‘उसले’ विपिनको केश छाँट्नको लागि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : नेपाल बाँचिरहोस्

~डा. कृष्ण पन्थी~ छन्द कविता जाउँ दैलेख वा महोत्तरी तथा तप्लेजुङ्गै खोँचहोस् । खाउँ भात मकै मिठो र मसिनो फापर् ढिडो जे मिलोस् ।। लाउँ एक् जोर जे जसोगरी हवस् नाङ्गो सबै छेकियोस् । नेपाली मन यो पुकार भगवान् नेपाल … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : भाषण

~चाङ चिराग~ मञ्च यताउति मानिसहरु केही कुर्सी केही दर्शकहरु केही पत्रकारहरु केही क्यामेराहरु केही मोबाइलहरु केही रेकर्डरहरु केही नोटबुकहरु र, केही कलमहरु । एक-दुई वटा माइक

Posted in कविता | Tagged | Leave a comment