Tag Archives: nepali sahitya

गजल : जिन्दगिको बाटै मा त

~कृष्ण पौड्याल~ सधै हिड्न पाईएन जिन्दगिको बाटै मा त । गाह्रो पर्ला तिम्लाई कतै मैले गर्ने आँटै मा त ॥ जिवन साथी बन्न सकिन शत्रु किन ठानेको । सँगै हुनु पर्छ भनेको थिएन नी खाटै मा त ॥

Posted in गजल | Tagged | Leave a comment

छेस्का : जिन्दगी

~विरही काईला~ चौरस्ताको ठूलो हावाघर छानामाथि काग नराम्रोसंग कराएर गयो त्यो पनि कञ्चनजंघा हिमालसित आँखा टाँसि बसेका पर्यटकहरुको आँखा छलेर महाकाल डाँडा उक्लिनेहरुले

Posted in छेस्का | Tagged | Leave a comment

श्रृजना क्षेत्रीका केही हाइकुहरु

~श्रृजना क्षेत्री~ (१) रुदैछ देश तिमी माया को कुरा नगर बिन्ती (२) नेपाल आमा पिटदैछिन छाती

Posted in हाइकु | Tagged | Leave a comment

कविता : हाम्रा अमिट ईतिहासहरु

~चकेन्द्र राई “कैदी”~ फुस्रदमा सृष्टिले मेहतन गरि बनायो नेपाल परिको शिरको आकर्षक टिका जस्तै छ नेपाल ३३ सै कोटी देबाताहरुको बासस्थान नेपाल अनेकतामा एकता हुने यो मेरो देश नेपाल

Posted in कविता | Tagged | Leave a comment

गजल : लाज ढाक्नु त पर्छ नै

~कृष्ण के.सी.~ एउटा बाटो रोज्नै पर्छ, जिउन अँझ धेरै छ जिन्दगी नै सागर हो यो, खिउन अँझ धेरै छ फाटेको छ हाम्रो मन, लाज ढाक्नु त पर्छ नै टालटुल गरी के होला र, सिउन अँझ धेरै छ

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो अर्घाखाँची

~रामु गैरे~ कती राम्रो अर्घाखाँची हरियाली तेसैमाथी उत्तर तिर अर्घा अनी दक्षणातीर खाची बागी खोला सल् सल् बग्यो छिर्लिङ खोला कल कल गर्‍यो सीत खोला खल खल गर्‍यो अर्घा अनी खाची बिच चुत्रबेशी,सन्धिखर्क रैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हिलेको भारी

~अनिल बराल ‘गरीब चिराग अछुत’~ हिलेको भारी बोकेर ल्याउछु मंगमया ओरालो | थाप्लोमा नाम्लो काधमा खकान पसिना अमिलो || घुम्तीको बाटो त्यो तातो घाममा पसिना बगाउदै एक छाक खाने एक सरो आउने सपना सजाउदै ।

Posted in कविता | Tagged | Leave a comment

गजल : भेट्न मन लाग्छ

~सूर्यविक्रम याक्खा~ तिमीबाट टाढा हुदा भेट्न मन लाग्छ , मिलनको मिठो माया देख्न मन लाग्छ । क्षितिज टोलाई हेर्छु तिमी छौ कि भनी , सम्झी तिम्रो आंगनीमा टेक्न मन लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : दर्जीको नसिइको मन

~गजेन्द्र बुढाथोकी~ नामः कालुमान दर्जी उमेरः ५२ वर्ष खटटटटटटटटटटट एकहोरो मेसिनका अवाज चलिरहेको छ । दुर्गाका कुर्ता सकिदिनु पर्ने बिहेमा जानु छ भन्दै थिइ ।……मोरीका जीउ कस्तो टमक्क कसिएको….छातीका उकास पनि मज्जैले भइसकेछ । मैले देख्दादेख्दै जन्मेकी, पातली, पिलन्धरी थिइ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : हजार मान्छेहरु

~सागर कार्की~ हजार मान्छेहरुको हजार लास हुन्छ। जन्मेका मान्छेहरु समय कै दास हुन्छ।। हाम्रो कलेजी चुडी ईश्वर लगेछ साथ ईश्वर खोज्नु कहाँ मरि जाने मान्छेको जात

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीता थापा ‘दोषी’ पाँच सेन्र्यू

~गीता थापा ‘दोषी’~ धैर्य बटुली हिँडिरहुनु पर्छ गन्तव्य भेट्न -१- परिश्रमले थाक्दैनन् कैले पनि पौरखी हात -२-

Posted in सेन्र्यू | Tagged | Leave a comment

कविता : विदेशमा अन्तिम रात

~दिव्या बज्राचार्य~ जून आज तिमी नचम्क आज मलाई अध्यारोमा नै फालिदेऊ आज मैले के के सहे तिमिलाई के थाहा आज म सबै विर्सन खोज्दैछु भोक, प्यास, कठोर काम । भन्दे भोली उडाउने सूर्यलाई म यहाँ भोली हुदिन अब आउने छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कति तीखो काँडा देख्यौ

~कमल प्रकाश पौडेल ~ फूल भई फुलिराथें, कति तीखो काँडा देख्यौ मन, मुटुभित्रै हुँदा, पनि कति टाढा देख्यौ ?? यै चालाले कठीन छ, पिरतीको गाऊँ पुग्न सोझै सिधा बाटालाई, उकाला र ठाडा देख्यौ ??

Posted in गजल | Tagged | Leave a comment

आचार्य प्रभाका सात सेन्र्यूहरु

~आचार्य प्रभा~ रित्तो छ थाल अघाएको छ पेट तिखा शब्दले । आधा शरिर झुल्कन्छ आकाशमा कर्तब्य सम्झी ।

Posted in सेन्र्यू | Tagged | Leave a comment

केस्रा : आग्रह

~दिलिप राई “सगर”~ दिने भए देउ काम काम जस्तै देउ दाम ए देश हाँक्ने नेता हो भोकालाई देउ माम

Posted in केस्रा | Tagged | Leave a comment

सौरभ कार्कीका सात हाइकु

~सौरभ कार्की~ १ तिम्रै बातले तड्पिए रातैभर तिम्रै यादले २ पानी परेछ तिमीलाई सम्झिने बानी परेछ

Posted in हाइकु | Tagged | Leave a comment

अनिल बराल ‘गरीब चिराग अछुत’’का केही हाइकुहरु

~अनिल बराल ‘गरीब चिराग अछुत’~ डोली चडेर हासी पराइ जाउ मेरो कामना । आशु दिएर मेरो हासो लैजाउ । खुसि छु म त

Posted in हाइकु | Tagged | Leave a comment

गजल : एउटा यात्रा तय भयो

~कमल प्रकाश पौडेल ~ प्रीतिभित्र बाँध्नलाई, एउटा यात्रा तय भयो सुस्तै–सुस्तै दिनसँगै, छोटो परिचय भयो ।। नजिकियौं कति छिटो, मन खोल्ने चौतारीमा शितल ताप्दा दुनिँयाको, आँखा पर्ने भय भयो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जान्न पाए हुन्थ्यो..!!

~हरी गौतम~ कहाँ देखी लाग्छ माया, जान्न पाए हुन्थ्यो..!! त्यती ठाउँलाई काटी मैले,फाल्न पाए हुन्थ्यो..!! कती वेला वस्छ् माया थाहै हुन्न अरे….! मूटु भीत्र पसी कुरा, चाल्न पाए हुन्थ्यो…!!

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : रोगी भएछु

~सजना गुरुङ~ अल्छीपनको एक रोगी भएछु कल्पना कै मात्र भोगी भएछु साथमा भाको सबै थोक सिद्दीएर

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पैसा ठूलो हैन

~लिल बहादुर खत्री ‘ललित’~ भन्ने गर्छन् कतिले त पैसा ठुलो हैन मत भन्छु पैसा विना जिन्दगी नै छैन। चुलो देखी चौकोष सम्म पैसाकै छ काम धन नहुने मानिसलाई त स्थान नै भईन।

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा

~गणेश पुर्बछाने मगर~ म एक नेपाल आमा तर मलाई नै थाहा छैन ! किन अझै यहाँ मेरा नेपाली संतान अनबुझ छन ? आखिर अझै के कारण ले उनिहरु एक आपस मा लड़ी रहेछन ? मेरै छाती माथी टेकी मलाई मेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : पिउदै पिउदै गएँ

~राकेश कार्की~ पिउदै पिउदै गएँ चढ्दै चढ्दै गयो प्यास यो कति मीठो बढ्दै बढ्दैगयो घरी घरी आउने घरी हराउने यो होश पनि यस्तैमा रमाउने

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : पथरीको पाठेघर

~सन्तोष पौड्याल~ गेट माथि लामो तुल छ। र तुल मुनी शिथिल अनुहार झुन्डिएको छ। बर्षौदेखी धुप-झरीले रगत चुसेजस्तो देखिने यि दुबैको पहेलो रङ बाहेक केही कुरा मिल्दाजुल्दा छन। दुबै झुत्रा छन। अक्षर मेटिएको तुल र देहाती भाषा बाहेक अरु नजान्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अतित मुखियाका पाँच हाइकु

~अतित मुखिया~ झरना शव्द झ्याउँकिरी भाकामा गुञ्जेको साँझ ! सिमल भुवा बतास टेक्दाटेक्दै नौडाडा पारी !

Posted in हाइकु | Tagged | Leave a comment

लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन

~पारसमणि शम~ उठान : साहित्य कुनै समय, परिवेश, सीमा, जाति, भाषा, क्षेत्र, शैली आदिमा बॉंधिएर बस्ने वस्तु होइन। यो निरन्तर विकास भइरहने एउटा धारा प्रवाह गति हो, जो निरन्तर अघि बढ़िरहन्छ। यसैले साहित्यलाई कुनै क्षेत्र, समय र सीमामा बॉंधेर राख्न … Continue reading

Posted in लेख | Tagged | Leave a comment

बहरबद्ध गजल : भाग्य पथ

~जीवराज बुढाथोकी~ लाग्छ भित्रै भित्र बल्ने, अग्नि ज्वाला कै कथा छ । पाेल्छ जिब्राे भन्न खाेन्दा, मात्र सुन्दा पाे मजा छ। अाँसु पाेख्दा हुन्छ शीतल्, हास्न थाले पाेल्छ फेरि, जान्छु लैजा भाग्य बाटाे, अन्धकारै लाै जता छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : नदी र जनता

~परशुराम पराजुली ‘पराशर’~ नदी हो जगत्को भरोसा सिँचाई नदी जान्द्छ आत्मा सबैको भिजाई नदी प्राण हो यो नसाको मुहान नदी नै सबै सभ्यताको उठान । नदी मार्ग हो नाउ नौका चलाए

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : यै साल

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~ स्वास्नि– खेतिपाती अद्या दिऊकि आँफै लाउन्या हौ कि ? यै साल बिजया दशै घर आउन्या हौ कि ?? लोग्ने– खेतिपाती अद्या दिहाल आँफै लवाइ छैन यै साल दशै का बेला घरमा अवाई छैन

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : सच्चाई

~करुणा झा~ एउटा वेवाररशे लाश आखिर यो लाश कसको ? ‘सच्चाई’ को ? आउ …, सबैजना आउ । पोस्टर्माटर्मका लागी पठाउ लाशलाई सरजमिन गरौं यसको तव थाहा पाउने छौ, आखिर यो लाश कसको ?

Posted in कविता | Tagged | Leave a comment

छेस्का : आकाश

~विरही काईला~ म उभिन्छु आकाश उचालिन्छ म बस्छु आकाश झरेर टाउकोलाई थिचिबस्छ मन छटपटिन्छ अनि डरको डोकोभित्र लुक्छ

Posted in छेस्का | Tagged | Leave a comment

गजल : ऋतुमा फरक हुन्छ

~सुनिता सापकोटा~ किन हो खै प्रत्येक छ ऋतुमा फरक हुन्छ ।। अनि मान्छे भन्दा प्राणिहरुमा फरक हुन्छ ।। आजकाल मैले आफै माथि प्रश्न उठाउछु किन बिहेपछी आफ्नै दाजुमा फरक हुन्छ ।।

Posted in गजल | Tagged | Leave a comment