Tag Archives: nepali sahitya

युगल गीत : हिमाल सरि

~गोपाल योन्जन~ केटा – हिमाल सरि म अग्लीरहेछु समात समात समात मलाई केटि – बादल सरि म पग्लीरहेछु सम्हाल सम्हाल सम्हाल मलाई केटा – यी तारा कति छन्, म गन्न सकुँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हाम्रो पहिचान

~बी के पाण्डे~ मिल्ने अनि फुट्ने फुट्ने अनि मिल्ने किन मिल्यौँ, किन फुट्यौँ ? फेरि किन मिल्यौँ ? फेरि किन फुट्यौँ ? प्रश्न आवश्यक छैन उत्तर छरपस्ट जताततै छ हामी फुट्नकै लागि मिल्छौँ किनकि यही नै हाम्रो नागरिकता हो यही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~स्नेहा अर्याल~ सृष्टि कर्ता यिनै नारी बुझेनन् खै किन ? धर्ती माता सबका दाता होइन भने भन ? दु:ख,पीडा, वेदना नै हाम्रो भागमा हो त ? विषलाई नि अमृत भनी पिउनु पर्ने भो त

Posted in कविता | Tagged | Leave a comment

गीत : यति धेरै माया दिई

~दीपक जंगम~ यति धेरै माया दिई, मन भरि दु:ख नदेउ बाटो वरपर फुल्ने, पंलास टिपी शिरमा नलाऊ यति धेरै….. जो भाग्यमा कोरिएका, सुख दु:ख स्वीकार छन् २ केहि तिता पल केहि मिठा फल, सबै सबै स्वीकार छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो लागि

~सबी श्रेष्ठ~ झिस्मीसे बिहान आँखाहरु डुल्छ शुभदिनको आशमा डिजिटल अखबारको भित्ताहरुमा आतुर हुन्छ मन लालयित हुन्छ नयन मेरो बेर्नाहरुको सन्चो, बिसन्चो हालखवर जान्न

Posted in कविता | Tagged | Leave a comment

गजल : आफैसँग आजकल….

~मनोज आचार्य “बादल”~ बोल्दिन म भनेको थे ऊनीसँग आजकल अनी लाटो भएछु, आफैसँग आजकल ** खुसि अनी रमाईलो आजकल कतै उडेजस्तो गुनासो छ अलीकति ,आफैसँग आजकल

Posted in गजल | Tagged | Leave a comment

कथा : असार १७ गते नबिनाको विहे

~सुमन बगाले~ परदेशमै भएपनि मैले आफनो गाउघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन। आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अब रुदैन यि आँखाहरु

~अभागी मिनम घायल असफल~ सुख पाए अंगाल्दिन् अब, सुख त केवल क्षणिक् पलको भ्रम रहेछ दु:खनै जिवनको सहारा रहेछ I खुसी पाए फाल हान्दिन लोप मात्र देखाएको हुदो रहेछ दु:खमा जिन्दगी ढाल्नको मजानै बग्लै रहेछII जती चोट दिनुछ देउ मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पहेंला चुराहरु

~रश्मिला कवाङ~ हातैभरि हरिया र पहेंला चुराहरु साउनको महिना यो मेहेंदीका कुराहरू । जलबिनाको वर्त बस्छन् हिन्दु नारीहरू बदलामा पाउने गर्छन् तीता छुराहरु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यो जमाना; त्यो जमाना

~विशिष्ट कोइराला~ पहिले सुपारीले सम्पूर्ण पुग्थ्यो, अहिले ब्ल्याक लेवल र चिवासले पुगेन ।। पहिले एउटा समोसाले सारा दिन पुग्थ्यो, अहिले के एफ सी र फूडकोर्टको मेनुले पुगेन !! पहिले ‘अतिथि देवो भव’ ले पुग्थ्यो, अहिले ‘कुकुर देखि साबधान’ ले पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपुरो राष्ट्रियता

~अनुकूल प्रकाश~ सरकार ! म बुधनराम– एक मधेसी झण्डै ढाई शताब्दीदेखि तिम्रो राष्ट्रियतामा अट्न सकिरहेको छैन या तिमीले नै अट्न दिइरहेका छैनौ ? योजनाबद्ध । हमार बिटुवा, काठमाडौं आएर कुछ गर्न चाहन्थ्यो ऋतिक रोशन काण्डमा अपाहिज भैगयो

Posted in कविता | Tagged | Leave a comment

कथा : बाकस

~धीरकुमार श्रेष्ठ~ तपाईको नाममा एउटा बाकस आउदै छ । हाम्रा मान्छेले एकदुई दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भरपाई पठाइदिनुहोला ।सरलाले फोनमा भद्र आवाज सुनी ।कहाबाट आएको हो? त्यसमा के छ? उसमा एकैपटक थुप्रै जिज्ञासा जन्मिए पनि केवल दुईओटा प्रश्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रातो बाकस

~ए.पी. सुमन~ बुर्ज खलिफाको टुप्पाबाट कसैले रातो इट्टा खसाल्यो भने तल मेरो टाउकोसम्म ठोकिन कति समय लाग्ला आमा ?? के म त्यति समयमा अन्तिमपल्ट एकचोटि तिम्रो न्यानो काखमा लडीबुडी खेलेर फर्कन सकुँम्ला त ?? छुट्टिने बेला तिमीले शिरमा पहिराइदिएकी सफा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रातो बाकस

~सरगम भट्टराई~ पुस २० को रात, आर्यनको घर छोड्ने रात,आफ्नो माटो,बाटो र मायालु परिवार छोड्ने रात,अर्को तर्फ सुनौला सपनाहरुको कोपिला लागेको रात, तर बेमेल र बेईमानी हुदै गईरहेको युद्दभूमि र भाट राजनीति छाडेर आफ्नै पसिनाको मोती फलाउन परदेश हिड्नु अघिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवनका रंगहरु

~गोपीकृष्ण प्रसाई~ जीवनका रंगहरु माथि माथि उड्ने बादलमा खोजेँ सप्तरंगी इन्द्रेणीलाई जीवनको परिभाषा सोधेँ लहर बोकेको समुन्द्रमा पो जीवनको गति पाउँछु कि ? शिखर आरोहण गरी फर्कनेहरुमा पो जीवनको गीत भेट्टाउँछु कि ? ध्रुव ताराले पनि त आदिकालदेखि अस्तित्वको रंग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : उभिन मन छ

~डिएनके कुवँर~ मलाई पहाड जस्तो उभिन मन छ र यो देशलाई सुरुक्षा दिन मन छ ।। म तिमी बाट यहीँ सुन्न चाहान्थे यो जोवान हजुरलाई सुम्पिन मन छ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : खै यस्तो किन मलाई

~सन्तोषी पहरी~ जब साझपर्छ, झनै याद बढ्छ खै यस्तो किन मलाई । लाग्छ म तिमीलाई माया गर्छु ,माया बाहेक केहि चाहिएन मलाई । जून हैन तारा पनि, तिमी भए हुन्छ । एकै छिन टाढा हुदा भित्री मन रून्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : खास् माटो रहेछ !

~सुसन राई~ लाग्छ जन्मभुमिको माटो खास् माटो रहेछ ! मैले हिड्न सिकेको बाटो खास् बाटो रहेछ !! यो मुटुले आज एउटा निष्कर्ष निकाल्यो ! चोट अस्थाई पिडा, बल्झिने खाटो रहेछ !!

Posted in गजल | Tagged | Leave a comment

कविता : पहिचानका व्याधाहरु

~अदृश्य पाठक ‘लाक्पा’~ ओ ! आत्मघातीहरु हो ए, आफ्नै पहिचान निमोठ्ने अपराधीहरु हो के तिमीलाई अलिकतिपनि विस्मत छैन ? तिमी आफ्नो पहिचान ‘पद र चाट’सँग साट्दैछौ हिजैदेखि हाम्रो नाकको प्रतिनिधित्व गर्दै हाम्रो अनुहार देखाएर तिमीहरुले सत्ता र भत्ताको मत्ता चढ्यौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मन भरि दबाएको छु

~शेर्पीनी कान्छी ‘निम’~ चोटै चोटले भरिएको कथा मन भरि दबाएको छु खुल्न नसकेको ति्म्रो तस्विर मुटु भरि सजाएको छु।। बाहीर राम्रै हास्छु बोल्छु भीत्र दिलभरी चोट छ कहिल्य निको नहुने मुटु भरि प्रेम नामको रोग छ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : छाता बन्छु भन्दै

~श्रीराम अधिकारी~ झरी पर्दा ओत दिने छाता बन्छु भन्दै आयो कोही यो मुटुको गाता बन्छु भन्दै । अहिले बल्ल बुझ्दैछु म नाफा घाटा सबै

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : खेल रहेछ

~भूपेन्द्र काफ्ले ‘नयन’~ समय एउटा खेल रहेछ कहिले कहि पाउने तेल रहेछ थाहा हुनेले भने हुन्थ्यो यो त एउटा भेल रहेछ

Posted in गजल | Tagged | Leave a comment

गजल : देशको हालत बुझिन्छ

~नमन अमृत ‘भु–वन’~ सानै हल्ला फैलाउनु देशको हालत बुझिन्छ एउटै चाल चलाउनु देशको हालत बुझिन्छ । ‘नेताहरू कस्ता छन् ?’ भन्ने प्रश्नको पिल्लर इन्टरनेटमा ढलाउनु देशको हालत बुझिन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : थुइय्या …

~कोइँचबु काःतिच ‘उत्तम’~ ‘थुइय्या … खाराने, अभागी टुहुरा ! मार-दे बेअÞने माचाबि’ – ठुँगीरहेको छ आमाको दिक्दारी चिले रुइनाले । उहिले उहिले दुधमा खरानी घोलेर खिर पकाएको उपद्रव

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो संसार

~हरिसिंह थापा~ यो धरती यो आकाश मायालुको माया साँच्ने मेरो संसार……….. । हो बरै ! मेरो संसार ! साँझ हुँदा जूनसँग मेरो माया बस्छ बिहान आउने किरणसँग

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : फरवार्डेड म्यासेज

~रामहरि पौड्याल~ चम्किला बत्तीहरुको झिलिमिली प्रकाशमा उज्यालिएको छ वातावरण । सहरका हरेक चोक र गल्लीहरु क्रिशमस ट्री र तिनमा सजाईएका रंगिन बत्तीहरुसँगै टल्किएका छन् । सहर सजिएको छ आधुनिक फेशन र ग्ल्यामरको केन्द्र बनेर । शपिंगमलहरु, डिपार्टमेन्ट स्टोरहरु खचाखच भरिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्वदेश गान : देश बाँची रहोस्

~सुरेन्द्र महर्जन ‘अमर’~ बाँचेर सँधै हाँसी रहूँ हृदयको चाहना म मर्छु देश बाँची रहोस् यही सपना । चन्द्र अनि तारा चम्की रहोस् सँधैभरी म मरे नि देश बाँची रहोस् सँधैभरी ।

Posted in नेपाली गीत | Tagged , | Leave a comment

स्वदेश गान : विशाल नेपाल चाहिन्छ

~सुरेन्द्र महर्जन ‘अमर’~ ठुलो छ चाहना चन्द्र छुने धर्ती र आकाश चाहिन्छ हिमाल, पहाड र तराईको विशाल नेपाल चाहिन्छ । जन्मभूमि मेरो नेपाल मलाई नेपाल देश चाहिन्छ जातीय राज्य चाहिँदैन नेपालीको माया चाहिन्छ ।

Posted in नेपाली गीत | Tagged , | Leave a comment

लघुकथा : ईश्वर

~सुरेन्द्र महर्जन ‘अमर’~ साउन महिना मान्छेहरू पूजाकोलागी मन्दिरमा भीड अनि व्रत बस्नेहरू कति कति देखें । हुन त साउन नै किन र ? आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहिवार, शुक्रबार र शनिबार हरेक बार हरेक महिना पूजा गर्ने भक्तहरू मैले नदेखेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिम्रा लागी

~अनु अर्पण~ चाह्यौ भने सिसा सरि चर्किदिन्छु तिम्रा लागी हेरी परैबाट फर्की दिन्छु तिम्रा लागि ज्यानै पनि दिन भने के नै अर्थ माया गर्या? बाहिर हासी आखाबाट दर्किदिन्छु तिम्रा लागि

Posted in गजल | Tagged | 1 Comment

कविता : भ्रमित प्रतिविम्व

~मुकेश राई~ देखिने ती आकृति सबै सक्कली नहुन सक्छन् लेखिएका इतिहास सबै सत्य नहुन सक्छन् माग्नु र दिनु बुझ्नु र नबुझ्नु सिक्काको दुई पाटोझैँ हेराइ र बुझाई बँचाई र भोगाइ यो जिन्दगीको ! टुक्रिने र फुट्ने सबै काँच हुन्नन्

Posted in कविता | Tagged | Leave a comment

कविता : यो समयको अन्तिम अन्तरवार्ता

~उमेश राई ‘अकिञ्चन’~ फेरि पुग्नुछ मैले पुग्न नसकेको गन्तब्य नसोध मलाई कति लामो छ प्रधानमंत्रीको जुँगा वा भर्खरैं पेट्रोल पम्पमा राखिएको गाडीहरूको लश्कर नसोध मलाई कति भयानक हुनसक्छ प्रतीक्षा ?

Posted in कविता | Tagged | Leave a comment