रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- छन्द कविता : पाखा पखेरा भरि नाँच्न पाऊँ
- निबन्ध : तोरीलाहुरे चोकमा एक छिन
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- कविता : बैशाख
- बाल कविता : देशप्रेम
- समीक्षा : पूर्ण राईको जय-बिजय कथा
- किराँती लोक कथा : हाङ्छा
- मनोविश्लेषणात्मक कथा : पवित्रा
- किराँती दन्त्यकथा : सुम्निमा र पारुहाङ्
Tag Archives: nepali sahitya
गजल : समयले छेके पनि
~भूपेन्द्र काफ्ले ‘नयन’~ समयले छेके पनि भुमी अर्कै टेके पनि मातृभुमी एउटै भन्छन् भाग्य अलग लेखे पनि
कथा : सीट नं- १२
~मन्दिरा मधुश्री~ “नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभाविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क … Continue reading
गजल : छातीभरि देश दुख्छ
~बलराम दाहाल~ विखण्डनको समाचारले छातीभरि देश दुख्छ । के गर्दै छ सरकारले छातीभरि देश दुख्छ । सकिएन मन बुझाउन किन किन आजभोलि छापिएका अखबारले छातीभरि देश दुख्छ ।
कविता : एउटा खस्रो चित्र
~जीवन खत्री~ कलालाई कलाको रुपमा नबुझ्ने एउटा साथी छ मेरो उसलै पठाइदिएछ मेरो ठेगानामा एउटा विचित्रको खस्रो चित्र ठिक यति बेला, यही चित्रलाई नियालिरहेछु। हुन सक्छ, यो चित्र भिन्चीले बनाएको हो, जसले मोनालिसाको नरम तस्बिर छाम्दा-छाम्दा वाक्क भएर यो खस्रो … Continue reading
कविता : संगीत, सडक र मान्छे
~रसुवाली कवि~ रेखाचित्र वाङमयबाट समय लिएर दौडेको पहाडको चेहरा उन्मुक्त मनहरू गर्विलो हात रहेसम्म सपनाको विराग ढल्दैन बेगनास राराले चिसोको खेती गुरून्जेल म भन्छु सगरमाथाको शिरमा सजायको कुनै कैफियत रहने छैन कमिलाहरूले हात्तीको छाला टोक्दैमा कमिला हात्तीत्व आउँदैन मतलव अघाउने … Continue reading
कथा : नियतिबाट ठगिएकी सुन्तली
~राजु खडका~ उपल्लाघरे सुन्तलीको रातो सारी त्यो तिजको बेला मेलामा झल्काउदा, अझ कहिले काही बुढासँग मस्की-मस्की हिंडेको देख्दा त मलाइ डाह हुने गर्दथ्यो । १७ र्बषमा उस्ले बिहे गरेकी थीइ अहिले त ५ र्बष भएछ । लर्के छोरा छोरी पनि … Continue reading
कविता : वारी – पारीको कविता
~बिक्रम आचार्य~ हिजो साम्राज्यको चपेटामा लुछिएका चिया बारी हरु आज पनि नेपाली गीत गाउछन रे ढाका टोपी र गुन्यु चोली लाउछन रे !! सभ्यताको रङमन्चमा , भानुका ति भाषा हरु अझै गुन्झिनछन रे त्यो दार्जिलिङमा
कविता : भोकको संगीत
~ओमप्रसाद घायल~ कुनै दिन फुर्सदमा जब तिमीले पढ्नेछौ मेरो कविताका हरेक अनुच्छेद त्यति खेर तिमीले आफैं सम्झिनेछौ मेरो गुज्रिएको वास्तविक जीवनकथा। रगतको आँसुझरीमा निथ्रुक्क भिजेर लेखिएका जिन्दगीका तिनै आल्हादित पंक्तिहरूमा म बौलाएको हुनेछु धेरैपटक र हरेक क्षण गरिरहेको हुनेछु अस्वाभाविक … Continue reading
कविता : दुई प्रवृति
~लक्ष्मी प्रसाद देवकोटा~ छिः छिः जन्तु ! घीनलाग्दो तँ ! मैलो, रोगाहा, मगन्ता ! चिथ्रो कन्था ! भुस्याहा ! शण्ठ ! सिँगान कटकट, छाला चटचट धूलो लटपट ! नाली रट् ! किंकड ! शठ ! जा !
कविता : पस्चाताप
~अतित मुखिया~ विवेक शून्य भएर आकर्षणमा बाच्नुको अहंकार चपाउदा चपाउदै विकर्षण भएर अनुभूतीमा जबजब मृत्युबोध हुन्छ एउटा विस्मृति स्मृतिमा टांगिन पुग्छ …तमसोमा ज्वतिर्गमय … ।
लघुकथा : विदेशबाट कुरा गर्दा
~प्रेम सुब्बा मेन्यङ्बो~ विदेशमा काम गरेको पनि धेरै समय भएछ । ड्युटी जाने फर्किने पकाउने खाने र साथीभाइसंग तिता मिठा कुराहरु गर्दैजाने क्रममा एक जना साथीले एस्तो भन्यो, “स्काईपबाट एकअर्कालाई हेर्दै बोल्न सकिन्छ।” मलाई अचम्म लाग्यो र मैले बिश्वास पनि … Continue reading
कविता : भ्यागुताहरू
~बालमुकुन्द कार्की~ पोखरीको डिलमा हिलाम्मे भ्यागुतो कहिले डिलमाथि, कहिले डिलमुनि आँखा चिम-चिम गरी नियालिरहेछ पोखरी उही दलदले हिलै छ केही हिलाम्मे भ्यागुताहरू ट्वार-ट्वार उहीँ उफ्रिरहेछन् छत्ल्याङ-छुत्लुङ सेताम्यै पल्टिएका माछाहरू
गजल : मिठा मिठा बात दियौ
~कृष्ण पौड्याल~ भविष्यलाई बिर्साउने मिठा मिठा बात दियौ। साथ रैछ अर्कै सँग मलाई किन हात दियौ॥ भो मेरो जिन्दगिलाई नअल्लार भनेकै हो। सबै शत्रु हँसाएर घात माथी घात दियौ॥
गजल : चिने मैले !
~सजना गुरुङ~ बल्झाएर घाउ नुन छर्नेलाई चिने मैले ! साथ दिन्छु भनि घात गर्नेलाई चिने मैले ! महजस्तै शब्दपोखी आफ्नो स्वार्थ पुरागर्न माया गर्छु भन्दै मन हर्नेलाई चिने मैले !
मुक्तक : बेदना
~बिकास सुबेदी~ अस्रुग्रंथी रसाएर झरेका ति बेदना हृदय खण्डखण्ड हुदा देखिएका ति बेदना ति ब्रिद्द आमाको कसले सुन्ला खोइ
कविता : ब्रह्मा बिष्णु महेश
~दीपक कुमार ज्ञवाली~ ब्रह्मा बिष्णु महेश बिराजमान । ठान्छन् नेपाललाई स्वर्गसमान । राख्छन् आकांक्षा सदातृप्तताको । क्रिडास्थल ठान्छन् नेपाललाई । १ छन् भक्तका मान्यजन तिनीहरु । गर्छन् परिक्रमा उद्धारकर्ता ठानी । सधै परिक्रमा लगाउादा लगाऊादै । थाकेछन् क्यार?अब हिड्न छाडे … Continue reading
गजल : चोट दिएर रमाउने
~नविन आचार्य ‘लेटांगे’~ धेरै भेटे , निर्दइ हरु , चोट दिएर , रमाउने हातमा गुलाव , थमाएर , पिठमा छुरी , धसाउने आशाको दिप,हातमा बाली,जस्लाई कुरी,जीन्दगी भर उसैको खत , आयो आज , अन्तै घरबार , सजाउने
गीत : उकालीको चौतारी
~बासुदेव बुढाथोकी ‘सागर’~ उकालीको चौतारी वरपीपलको छाया छुट्यो बरै त्यो छायामा बसी लाको माया। कैले हुन्थ्यो मेरो पालो,कैले नाच्थिन् उनी, मीठो भाका गुन्जिरन्थ्यो छहारीको मुनि।
गजल : बद्लिन्न भनि बद्लियौ
~बिबश बलिभद्र कोइराला~ बद्लिन्न म बद्लिन्न भनि बद्लियौ चोरेर मुटु यो रित्तो भएॅ अनि बद्लियौ । सोचेको थिएॅ , नौनी सरीको छ त्यो मन अनायासै तिमी ढुङ्गा बनी बद्लियौ ।
तीज गीत : कलम बनाउ यस्पाली
~ओमनारन अज्ञानी~ जुटौ दिदी बहिनी हो,रातो सारी लाउन्, दिन दु:खिका बिरहका कुरा उठाउन ।(२) पोहोर सालको भुइचालोले, पार्यो दैब कता जांउ, यो सालको बाढिले झन छैन टेक्ने ठांउ ।(२)
कविता : भन्छौ यो कवि !
~दिवाकर स्वप्नील~ छैन आमूल परिवर्तन छादेको आफुबाट__तिमीसम्म पुगेकै हैन आश्रय माग्न! जिजीबिषा खोज्दै मात्र ओकल्छु जीउनुको पिडा ! अलिकति भेटिनुको पिडा अलिकति छुटिनुको पिडा ! मिलनपछी बिछोड हुन्छ! भेटिनु पिडा हैन र ? अलिकति जन्मिनुको उल्लास अलिकति मर्नुको उत्सव! मृत्यु … Continue reading
नियात्रा : इलाहवाददेखि ताजमहलसम्म
~चन्द्रप्रसाद न्यौपाने~ वृन्दावनमा माछामासुका पसल, होटलहरू त्यति पाइँदैनन् । अधिकांश मानिसहरु शाकाहारी देखिन्छन् । राधा र कृष्णको खुवै प्रशंसा हुने वृनदावनका अधिकांश मन्दिरहरु राधाकृष्णकै सम्झनामा स्थापित छन् । भारतका तीर्थस्थलको यात्रामा क्रममा इलाहवादको वासपछि हामी सोही नगरको एकाछेउमा पर्ने प्रयागराज … Continue reading
गजल : यो मनमा तिमी नै
~दिव्य गिरी~ यो तनमा तिमी नै, यो मनमा तिमी नै सधैँ सम्झनाको आँगनमा तिमी नै । -केदार शाक्य छामेर हेर, मेरो यो छातीमा मुटुको हरेक धड्कनमा तिमी नै ।
गजल : नयन गाजलुले घेरी नराख
~बिबश बलिभद्र कोइराला~ उसै राम्रा मिर्ग नयन गाजलुले घेरी नराख अन्जनैमा माया बस्ला एकोहोरो हेरी नराख अहिले त्यति राम्रो छैन तिम्रो जोडा सुहाउने घोडा चडी आउला लिन रंग ओठको फेरी नराख
केस्रा : बोलि
~दिलिप राई “सगर”~ भए माया देउ बोलि अन्तर हृदय खोलि जुन तारा झारी दिउला के राम्रो चौबन्दी चोली
कविता : सेवु, बारि सुनि
~कोइँचबु काःतिच ‘उत्तम’~ प्रिय मेरो प्राण, तिमी छौ र त, म छु तिमी हुनुले नै त आज मभित्र ममा यति अचाक्ली शक्ति बढेको छ । तिमी दिइरहने म लिइरहने
कविता : मायाको लाश
~केवल गंगा गुरुङ~ आज विहानै देखें एकनासले मुसल धारे वर्षा यी पहाडिया गोरेटोहरुमा जताततै भासीएका अवरोध छन् सारा बाटाहरु कहि कतैजाउँ भन्दा त्यहि वेला चस्किएर
कविता : मृत्यू जिन्दाबाद
~सागर कार्की~ यति चाडै रात भएछ थाहै भएन, जिन्दगानी बर्बाद भएछ ।। सपना सबैले देख्छन् अपराध के नै गरेँ बोटमा फलेको फलझै भूईँमा म थप्प झरे काच्चै झर्ने फलको खातैखात भएछ ।
गजल : मन पराएँ!
~श्रृजना क्षेत्री~ जब देखी तिमी लाई मन पराएँ! केबल तिम्रै सम्झना मा म हराएँ!! कालो गोरो रार्मो नरार्मो देखीन सिर्फ आँखामा तिमीलाई सजाएँ!
कविता : दुश्मनहरुको लाश निकाल
~युद्धप्रसाद मिश्र~ भ्रष्ट प्रशासन व्याप्त अशान्ति क्षुब्ध लोकमत उन्मुख क्रान्ति पोथी पत्रे दण्डित दण्डित महल अटारी खण्डित खण्डित तरुण रगतले आँखा हे-यो
गजल : कस्तो मोहनी लगायौ
~भूपेन्द्र काफ्ले ‘नयन’~ एक्कै रातमा यो कस्तो मोहनी लगायौ तृष्णा र थकान खै कुन्नी कता भगायौ म तिम्रो पछि पछि ऑउदै थिए तर कुन्नी मेरो मायॉबाट कसरी पो अगायौ
गीत : फूलको थुङ्गा
~माधव घिमिरे~ फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा कहिले भेट होला है राजै यो जिन्दगानीमा (झरीको पछि झुल्केको घाममा नीर सर्यो पहाडको) २ भर्खरै प्रीति बसेको बेला पीर पर्यो बिछोडको ।
