Tag Archives: nepali sahitya

कविता : युवा दर्पण

~हरिप्रसाद वास्तोला~ क्रान्ति सचेत युग नै पार्ने फड्को भविष्य द्रष्टा। निःस्वार्थ त्याग समाजकै खातिर तौल उच्चता। समग्र युवा

Posted in कविता | Tagged | Leave a comment

गीत : यस्तो नाकाबन्दी

~शंकर भण्डारी~ कति गर्छ गरोस् उसले यस्तो नाकाबन्दी हामी पनि च्यात्छौं अब असमान सन्धि लगेकै हो नदीनाला उसले छानीछानी नबुझेको कहाँ हो र उसको आनीबानी चल्न दिनुहुन्न अब उसको मनोमानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो गीत मेरै प्रतिबिम्ब

~गोपाल योन्जन~ मेरो गीत मेरै प्रतिबिम्ब होइन यो टुटि जाने होइन, जो फुटी जाने होइन आकाश जस्तै अमर गीत मेरा म जस्तो दुइ दिनको पाहुना होइन मेरो गीत…. केहि गुनगुनाउँछु धेरै शान्ति पाउँछु त्यहि शान्ति बाँटन नै यहाँ गीत सुनाउँछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नाता किनार भेटियोस्

~रुद्र प्रभात~ छोइबग्दा मनको नाता किनार भेटियोस् मनको प्यास मेटाउने पियार भेटियोस्. जब छुन्छ तिम्रा कोमल हातहरुले यो मन मनको झंकार बजाउने गितार भेटियोस्.

Posted in गजल | Tagged | Leave a comment

कथा : पालो पर्खिरहेको मान्छे

~लक्ष्मण श्रेष्ठ~ भास्कर बहुलायो। यो दुई अक्षरको खबरमा एक हजार भोल्ट करेण्ट थियो सायद। सुनेदेखि मेरो दिमाग रन्थनाइरहेछ। खबर बिहानै विश्वविद्यालयको क्यान्टिनको टेबलमा पुगिसकेको थियो। क्लास भेटाउन विद्यार्थीहरु हतरपतर दौडदै गर्दा खबर त्यो भन्दा अघि–अघि थियो। गेटदेखि कक्षाकोठासम्म सर्वत्र भइसकेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मास्टरसाहेब !

~न्हुछेरत्न बुद्धाचार्य~ सदियौंदेखि अँध्यारोपथमा ज्ञानको ज्योति बालेर अघि बढ्ने शैक्षिक चेतनाको बिजारोपण गरेर देश बोकी हिँड्ने साहसी मानव ! भविष्य सन्ततिका दिव्यचक्षु भएर आफू बलेर उज्यालो दिने दीप बनेर अज्ञानताले घेरिएको फूलबारीमा

Posted in कविता | Tagged | Leave a comment

कथा : समयको बेग्लै रङ्ग

~रामचन्द्र श्रेष्ठ~ के समयको रङ्ग हुन्छ? हो, समयको रङ्ग हुन्छ। समयका भिन्न–भिन्न क्षणहरू समयका बेग्ला–बेग्लै रङ्ग बनिदिन्छन्। हत्या, बलात्कार, भ्रष्टाचार वा अपराधको समय शायद कालो हुन्छ होला। निष्काम कर्मको समय शायद सेतो हुन्छ होला। परिवर्तनको समय रातो हुन्छ होला। जब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्यसैले त टीकापुर विष्फोट हुन्छ

~इन्दु चौधरी~ रगत तिम्रो पनि रातो छ रगत मेरो पनि रातो छ रगत रातो अनि दुवैको तातो छ, तिमी छौ म जस्तो म छु तिमी जस्तो फेरी किन यति भिन्नता छ म देखि तिम्रो मनमा खिन्नता छ । मलाई सधै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परी हौकी

~गणेश पुर्बछाने मगर~ परी हौकी अप्सरा भनिदेउन मलाई सुटुक्कइ पहिलो भेट मा नै पारी गएऊ मलाई तिमीले भुतुक्कई रूपरंग हेर्दा अप्सरा झै लाग्दछ एकै क्ष्यण नदेख्दा तिमीलाई मेरो मनै पोल्दछ

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँस्न सकिन

~भूपेन्द्र काफ्ले ‘नयन’~ तिमीलाई सम्झेर हाँस्न सकिन प्वाल परेछ मुटु माया साँच्न सकिन तिम्रो खुसीमा म पनि हाँस्थे सधै तर तिमी डोली चढ्दा नाँच्न सकिन

Posted in गजल | Tagged | Leave a comment

कविता : मुश्लो बन्दै आयो

~युद्धप्रसाद मिश्र~ लूटपाटले बलात्कारले हत्याले हिम चुचुरो नाघ्यो सबै अवस्थाले चुसिएका हाडखोरको दुनियाँ जाग्यो संगीन खेल्दछ पीडितमाथि अथवा पीडित संगीनमाथि न्याय उचाल्न जग लाग्यो ताँती

Posted in कविता | Tagged | Leave a comment

राजकुमारी श्रेष्ठका दुई हाइकुहरु

~राजकुमारी श्रेष्ठ~ जलेर आ’छ मन मुटु मेरो यो देश फाट्ने भो

Posted in हाइकु | Tagged | Leave a comment

गजल : नपल्किए सानु

~रसिक रमण~ विदेशी स्वादमा कतै नपल्किए सानु बेहोशीमा मनका भाव नछल्किए सानु गुन्यु चोली नेपालीको मौलिकता सम्झी आयातित ती स्कर्ट , पेन्टमा नझल्किए सानु

Posted in गजल | Tagged | Leave a comment

गजल : दैवले गर्ला जस्तो छ

~कृष्ण पौड्याल~ मलाई उपकार दैवले गर्ला जस्तो छ। मायाको सट्टा घृणा अब सर्ला जस्तो छ॥ उन्को आँशु देख्दा दु:ख लाग्ने गर्थ्यो अती। मैले भन्दा खुसी पराईले छर्ला जस्तो छ॥

Posted in गजल | Tagged | Leave a comment

कविता : …….उ जस्तै तिमी बन्ने ?

~दीपक कुमार ज्ञवाली~ तिमी सही भैदिएको भए हिजोकोलाई गलत भन्थ्यौं तिमी ईमान्दार भैदिएको भए हिजोकोलाई बेईमान भन्थ्यौ तिमीले कानुन नमिचेको भए उसले कानुन मिच्यो भन्थ्यौ तिमीले सहि बोलेको भए उसले झुटो बोल्यो भन्थ्यौं तिमीले जनताको मान राखेको भए उसले अपमान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिरो आवर

~शिरिष लामिछाने~ “बाबु हो, लौ भन त पृथ्वी कस्तो छ?” “गोलो छ सर” शैशवकालीन यस्तै यादसँगै म घुमिरहेछु र घुमिरहेछ यो गोलो पृथ्वी जसभित्र घुमिरहेछ समय घडीको सुईसँगै र सुइकै पछि भाग्दैछ सभ्यता, असभ्यता मानवीयता अनी दरिद्रता कोठामा पँखा घुमिरहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : जुनको रात नखोज

~अनिल बराल ‘गरीब चिराग अछुत’~ म अन्धकारमा छु जुनको रात नखोज म जस्तोसँग तिमी गुनको बात नखोज | म आफैँ उजाडिएर बाचेको छु अचेल मसँग तिमीले मायाको उन्मात नखोज |

Posted in गजल | Tagged | Leave a comment

गजल : त्यो रात मा!

~श्रृजना क्षेत्री~ सुन सान अँधेरी त्यो रात मा! केवल तिम्रै याद थ्यो साथ मा! आँखा भरी आँशु को भेल थियो अनी तिम्रो तस्बिर थ्यो हात मा!

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रा यादहरु

~कर्मठ सुवेदी~ तिमीलाई भुल्न खोज्नु पनि बेकार रहेछ, तिमीजस्तै जिद्घी छन् तिम्रा यादहरु पनि तिमीलाई भुलेर नयाँ जीवन ज्यूँन चाहन्छु म तर तिम्रो याद त भुल्न नसक्ने म तिमीलाई खै कसरी भुँलू ? त्यसैले अब तिम्रा यादहरु सँगै प्रेम गर्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : धेरै भएन र सुधा

~कमल प्रकाश पौडेल ~ तिमीलाई नचुमेको, धेरै भएन र सुधा कोमल् सतहमा स्पर्श, ग¥या याद छ र सुधा ।। कहाँ होस् त्यस्तो अब, माया मा¥यो भनी ठान्यौ ? तिमीविना मेरो मन, एक्लै बस्दछ र सुधा ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : पैसाको रंग

~पारिजात~ निकै ठूलो मान्छेको भन्नुको अर्थ धनी मान्छेको बिहे खाएर आएको छ पत्रकार। पिउने बानी छैन उसको तर सोसियल नेपालीमा अनुवाद गर्दा सामाजिक हुनुको नातमा यस्तैयस्तै मौकामा अलिकति लिन्छ। आज त्यही संयोगले गर्दा ऊ थोरै रमझममा छ जुनज रमझममा मान्छेलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दाइ, तिम्रो सपना पुरा भएन र ?

~कमल ‘इमान्दार’~ तिमीले जसरी सपना बाडेका थियौ हामी संग हामीले पनि त्यसैगरी बाडेका थियौ झुपडीमा । तिम्रा जस्ता चाहाना तिनीहरुका नहोलान् तर थोरै हास्ने सपना तिमीले नै देखाएका हैनौ र ? गाउँ फर्किदा खै के जवाफ दिउ तिनका प्रश्नको । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो मायालाई तिरष्कार

~आचार्य प्रभा~ म छु बिश्वस्त गरेनौ शायद ,मेरो मायालाई तिरष्कार अनी सोंच्दैछु फेरि यो पनि,गर्ने छैनौ मनबाट बहिष्कार । तिम्रो माया जिउने आधार भयो,अनी आश्वासन जीवन जित भयौ तिमी यसै मेरो,अनी भयौ जितको पुरस्कार ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा र घाम

~हरिमाया भेटवाल~ भर्खर शिशु जन्माएकी आमा र उदाउँदो घाम किन उस्तै लाग्छ मलाई ? घामले पृथ्वी देखेपछि र मान्छेले भूगोल टेकेपछि किन उस्तै लाग्छ घाम र मान्छे ? घामसँग कम्पास छ समयको मान्छे कम्पास बनिरहन्छ मान्छेभित्र आकाशजत्रै विश्वास छ घामको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दाजु

~होमनाथ कोईराला~ कविता लेख्दैछु म आज मेरो दाजुको नाम मा गरिब भएर के भो त म ? ममताको खानि छ, यहि शब्द सागर चडाउँदैछु उहाँलाई ढोगको दाममा । मलाई सानोको ती दिनको याद आयो उहाँले “ओई गाँडे” भनी बोलाएको त्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कर्महारा जिन्दगीमा

~विरेन्द्र धामी~ भाग्यलाई दोष दिन्छु कर्महारा जिन्दगीमा, जब आउछन मोडहरु अपठ्यारा जिन्दगीमा ! आफ्नै साहसले अघि बढ्न खोज्नेहरुको यहाँ, अरुको भन्दा बेग्लै हुदो रैछ पारा जिन्दगीमा !

Posted in गजल | Tagged | Leave a comment

कविता : खर्पन

~केपी शर्मा ओली~ म यही खर्पनमा हालेर हर दिन बेलुका बितेको थोत्रोमैलो दिनलाई बिदा गर्छु म यही खर्पन थापेर हर दिन बिहानै आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन आएको छ, अथवा–

Posted in कविता | Tagged | Leave a comment

कविता : अब त जाग

~अर्जुन काफ्ले~ हेर चिसाङ्ग वर्षेनी काल भएर आउछ वर्र्षामा पानीको पाइप वगाएर प्यासी वनाउछ पुल नहुदा फडानीका रामप्रसादहरु सामान किन्न वेलवारी धाउछन् । तिम्रो वजारमा सामान नपाएर कहाँ हो र उनीहरु पुल नपाएर वेलवारी धाएका सिंहदेविका हरिवहादुर हरु विराट चौक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मुस्कान लिई आउ

~राधा भट्टराई~ ईश्वर ! हाँसो खोसिएका ओठहरुमा मुस्कान लिई आउ धर्म ! नाममा लेखिएका भागवत र कुरान लिई आउ घाईते छन् धर्ति आमा क्षेप्यास्त्र र बन्दुकका गोलिबाट चाहिन्न् यस्ता बिकुलहरु हातेमालो विज्ञान लिई आउ

Posted in गजल | Tagged | Leave a comment

समालोचना : नेपालमा नाटक परम्परा

~हरिप्रसाद रिमाल~ नेपाली रङ्गमञ्चको मौलिक पहिचान बारे यस लेखमा चर्चा गर्न खोजिएको छ । लिच्छवि र मल्लकाल नेपाली नाटक र रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामो देखिन्छ। हरिसिद्धि पुराणअनुसार नेपालमा सर्वप्रथम विक्रम संवत् ९४१मा हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ। लिच्छविकालमा ललितकलाको … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : मृत्युदण्ड

~अनमोल कडेँल~ यति बेला , मेरो लागी सुन्दर सजाय नसोच्नुस् मालिक , बरु बक्सिनुस् मलाइ मृत्युदण्ड । तपाइँको जम्मै क्रोधहरु ,मज्जाले लिपेर धार्नुस मेरो जिद्दी भन्दा पनि बोधो तलवार , अनि शेरीदिनुस् क्रुर भएर मेरो भाग्यशाली गर्धन् । मालिक् ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ऊ घर फर्किएन

~एल एन सुवेदी “हस्ती”~ प्रेमचन्दलाई आर्थिक विषमता र पारिवारिक जिम्मेवारीको कारणले गर्दा जुँगाको रेखी नबस्दै गाउँ छोडेर हिड्नुपर्यो । पढाइलाई वीचैमा पूर्ण विराम लगायो । एक कोरी बर्षै नपुगी बिचरा कहाँ हो कहाँ हानियो । जानु कहाँ नै थियो र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment