Tag Archives: nepali sahitya

छन्द कविता : सम्झना

~डा. हेमनाथ घिमिरे~ स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो । सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।। ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा । आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १ ।। बिहान उठी पियारी मेरी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : बधशाला जाँदा आउँदा

~पारिजात~ “ए हजुर यता सुन्नस् त…” यसो फर्केर हेर्छु, आकृति परिचित हो र यस्ता परिचित आकृतिहरूलाई कहाँ कुन समय, कुन बेशभूषामा के भन्दै गरेको आदि छिटोभन्दा छिटो रफ्तार सोचिसक्ने विलक्षण प्रतिभा छ ममा, यो प्रतिभा म आफैसम्म मात्र सीमित छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिमी घाम भन्दै कस्सियौ

~गणेश कार्की~ जुन देखाई जुन भने, तिमी घाम भन्दै कस्सियौ हार भो पक्का–पक्की, अनि तथानाम भन्दै कस्सियौ । सा¥है नै रहर ग¥यौ, डाँडा गई सुर्याेदय हेर्ने भर्खर भाले बास्दै थियो, घर जाम भन्दै कस्सियौ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : अधुरै रहन गयो

~योगेन्द्र गिरी ‘संघर्श’~ उकाली र ओराली अनि डाडा र सीतल चौतारीहरुमा तिमी आउने बाटो हेर्दै कुर्दै बसी रहे बिबसताले सताएरै भए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : विफलताको मेरो साथी न्याउली

~रामचन्द्र कार्की~ फुल्यो फुल हावा आई उडाई लग्यो हुरीले, यो मनचाहि छिया छिया, बचन रुपी छुरीले । बिश्वास गरि आँट गरेँ चढाउनलाई ताँदो, तित्रा जस्ती तिमी सामु, अन्जान म त आँदो । जत्रो रुख छ उत्रै छायाँ, पीपल र पाती, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निशा र सपना

~शिरिष लामिछाने~ हिजो राती एउटा सपना देखेँ एक मीठो सपना; म अमेरिकामा मेरो घरमात्र नेपालमा नेपाल जलिरहेछ आर्यघाटको चितासरी तर अमेरिका त चम्किरहेछ अनेकन् बिजुली-बत्तीसरी सपनामै झसँग भएँ सपनामै आफुलाई छामेँ र वरपर नियालेँ पछी आफ्नो बेवकुफीमाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी बुढी कहाँ भयौ र ?

~जय अधिकारी~ तिमी बुढी कहाँ भयौ र, त्यस्सै चिन्ता नगर न तिमी नातिले आमा भन्यो भन्दैमा बुढी भइन्छ र ? के भनेर बोलाओस त त्यसले पनि बहिनी भन्दिन जुँगाको रेखि आको छैन छोरी भन्दिन विहे भाको छैन छाला चाहीँ अलि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : घर बुढा बुवा

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~ कोई भन्छन प्यारी डार्लिङ कोई भन्छन् सुवा मुस्कान भन्छ भगवान् हुन आफ्ना आमा बुवा फोटोमा नै शिर झुकाउन्छु बर्दान पन माग्छु प्रत्येक दिन फादर डे सोच्छु काम गर्न लाग्छु

Posted in देउडा गीत | Tagged | Leave a comment

शशीकला थापाका दुई ताङ्काहरु

~शशीकला थापा सुब्बा~ १. पहाडी ठिटो विदेशी पहिरन थाकेको मन शहरी घरबार हप्तादिने राशन २. आस्थाको भार

Posted in ताङ्का | Tagged , | Leave a comment

कथा : ज्योतिषी बा र मेरो प्रेम

~आनन्द हरी मैनाली~ बाहिर बाट बुवाले भन्नु “भो कान्छा अलिकति फूल र दुबो टिपेर ले त” ? म भित्र कोठा मा बसेर च्याट गर्दै थिएँ | बुवाको आदेश अनुरूप फूल र दुबो ल्याएर बुवाको हात मा दिदै फेरि कोठामा छिर्न … Continue reading

Posted in नेपाली कथा | Tagged | 5 Comments

गजल : दिनदिनै रंग फेर्छ सहर …

~जय सिंह महरा~ म हिडेको त्यो बाटो अझै उस्तै छ कि, म हुर्केको त्यो माटो अझै उस्तै छ कि! यो खाल्डोमा ढकको तौल घटिराछ, कोदो तोल्ने त्यो काटो अझै उस्तै छ कि!

Posted in गजल | Tagged | Leave a comment

कविता : ऊ बौलाएको छ

~शङ्कर भण्डारी~ उसले गाली गर्‍यो म चुप बसें उसले हात उठायो तैपनि म चुप लागें। तर्सायो/धम्कायो

Posted in कविता | Tagged | Leave a comment

कथा : सहिद सम्मेलन

~सुरेश बखुन्छें~ उहिले कसैले कसैलाई सराप्नु परेमा वा कसैसँग तगडाको झगडा परेमा गाली गर्नलाई “तेरो घरमा काङ्ग्रेस पसोस्” भन्थे अरे ! तर समय निकै बलवान छ। त्यो भन्दा पनि भीमसेनजस्ता पहलमानका गुरु हनुमानभन्दा तेजवान् छ। उहिलेको कुरा खुइलिई सके। त्यतिबेलाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मन्दिर जान्छौ किन?

~धर्म सन्देश~ मन मन्दिरलाई पुजा गर,मन्दिर जान्छौ किन? मन्दिर गएर झुटो बाचा,कसम खान्छौ किन? ढुङ्गे मुर्ति पुज्नु भन्दा,मन मन्दिरको देउता पुज आत्मामा नै हुन्छ देउता,ढुङ्गालाई मान्छौ किन?

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : सहयोग

~इप्सुल मगर~ निमुखालाई दया गरे आलोचित भइन्छ यहाँ स्वर्गीय मनले सहयोगको भाव झल्काइन्छ जहाँ के गर्नु यो संसार पनि कस्तो अनौठो भैसकेछ

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : मन

~शशीकला थापा सुब्बा~ पहरामा रोपेको मन, सिरूसंगै काटीएछ दोभानमा बगाई दिए, किनारा पो साटीएछ पछयौरी यो लत्रिएर, भुइँ तुसारो छुन खोज्छ हागां माथि अल्झिएर, रहर गुरासं हुन खोज्छ न त आकाश न त धर्ति आफैलाई ढाँटीएछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कसोगरि भुलुँ मैले

~राकेश कार्की~ कसोगरि भुलुँ मैले याद धेरै आउछ जति जङ्घार तरेपनि यो मनको नाउ छ आइरहन्छ मीठो सपना

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : स्मृतिमा टेक बहादुर

~बाबुराम पन्थी ‘गुल्मेली’~ गाँउ बाट अली टाढा गहते चौरको पुर्व पट्टीको काँडा घारी सरकारी जग्गा लाई टेक बहादुरका भाई मन बहादुरले हडपेर आफ्नो बनाएका रहेछन् । घाँसको नाममा मुसेघरी मात्र र केही टिमुरका झाड् अनी केही राजु र म्यालका रूखहरू … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पत्रकथा : गोपालको प्रेमपत्र र झरनाको बिदेशी प्रेमी

~नारायण भुसाल~ असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल ! जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अब बिदेश जाँदैजान्न

~बिश्व बिनोद~ के छक्क परेर अक्क न पक्कहुनु भा’को हँ-म अब बिदेश नजाने नै भा’को हुँ, स्बदेशमै सबैथोक हुने भएपछि किन बिदेश जानुपर्यो र – कुन देश बाँकि छ र घुम्नलाई – पार्टिको काममा , देशको नाममा बिभिन्न ठाम् ठाम्मा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : खुसि पार्न सकु

~भूपेन्द्र काफ्ले ‘नयन’~ तिम्रो आसु पुछेर नि खुसि पार्न सकु त्यो मनको दुखहरु अन्तै सार्न सकु बरु आफु सधै भरि रोएर नि सानु आखामा आउने तिम्रो आसु बार्न सकु

Posted in गजल | Tagged | Leave a comment

कविता : चल पूँजी

~जानकी सुनार~ हाम्रा ज्यान हाम्रा पहिचान हजुरहरुका चल पूँजी हुन् हजुरका संचित कोषहरुमा जम्मा गर्न सक्नुहुन्छ अहिलेका बजारका प्रचलित शब्द समानता र समावेशीका नारा खरिद गर्न सक्नुहुन्छ र सक्नुहुन्छ चोक चोकमा मर्ूर्तिहरु खडा गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तै छन आजका युबा

~रामु गैरे~ आन्दोलन, जुलुश र चुनावमा मर्नलाई पनि नडराई !! अगाडि बढने बलिया काम फत्ते नहुनसम्म सुनको भाँडो!!

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिकारीको उदय

~सुरज काफ्ले ~ मन्दीर छ, घण्ट बज्छ बाहिर अनि, भित्र भगवान र पुजारी । ऊ उठ्छ विहानै, हातमुख धुन्छ, नपुगे चोखो हुन, सर्वाङ्ग नुहाउँछ, लाउँछ लुगा सबै नयाँ, तर पाउँदैन छिर्न मन्दीरमा, धैर्यताको सीमा फुट्छ, बन्छ क्रान्तिकारी । दिनभर चल्छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म छेउ मै आइन

~पुष्पा खनाल~ तिमीले नछुनु भन्यौ म छेउ मै आइन तिमीले नरुनु भन्यौ मैले आँशु झारिन । तिम्रो खुशीको लागि म मरेकीछु धेरै चोटी तिम्रो सुखको लागि म झरेकीछु धेरै चोटी

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बफादार कुकुरहरू

~रमेश प्रजापति~ मलाई कुकुरहरू मन पर्दैनथ्यो। तर समाज चोरी, डकैती, लुट, काटमारबाट आक्रान्त रहेको हुँदा एकदिन मन नपराई नपराई भए नि कुकुर पाल्न बाध्य भएँ। कमसेकम एउटा कुकुर भएपछि चोरी, डकैतीबाट मुक्ति पाइन्छ भन्ने विश्वास थियो। सौभाग्य भनौं वा दुर्भाग्यको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रतिशोध

~एल. के. सुन्दर~ म, मृतप्रायः हो, तिम्रो अर्थमा म, मृतप्रायः निष्प्राण निर्जीव। जति सक्छौ प्रहार गर मृतप्रायः सम्झेर प्रहार गर निष्प्राण सम्झेर प्रहार गर निर्जीव सम्झेर प्रहार गर।

Posted in कविता | Tagged | Leave a comment

कथा : नियतिले जन्माएको कुण्ठा

~शर्मिला खड्का दाहाल~ बिरामी छोरी लिएर म आकस्मिक कक्षमा पुगें । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देखें । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म बिरामी छोरीको सबै लक्षण बताएँ र आफूले घरमा नै गरेको प्राथमिक उपचारको जानकारी दिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

राधा भट्टराईका छ मुक्तकहरु

~राधा भट्टराई~ (एक) ए नेताज्यू ! रास्ट्रको यो ढिकुटिमा -याल न चुहाउ यसरी हामी पनि मौन भै आफ्नो अस्तित्व न चुकाउ यसरी नेपाल जिउँदो मान्छेको देश कठपुतली नाच्ने आँगन होईन उनीहरुको प्रयोग गर्ने गोटी भै सधैँ शीर न झुकाउ यसरी … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

पुस्तक समीक्षा : नाट्यसाहित्यमा कोशेढुङ्गा: खेम थपलियाकाे प्रगतिवादी एकाङ्की नाटक

~रघु अधिकारी~ खेम थपलिया प्रगतिवादी साहित्यिक–सांस्कृतिक–राजनीतिक आन्दोलनमा सशक्त क्रान्तिकारी वैचारिक धारलाई समातेर निरन्तर क्रान्ति र अथक सङ्घर्षमा होमिएका एक स्रष्टा हुन् । साझा प्रकाशनबाट प्रकाशित उनको महत्वपूर्ण पुस्तकको नाम हो– प्रगतिवादी एकाङ्की नाटक । यसका सीमारेखा र व्यापकतालाई अध्ययन गर्दा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य : भूतपूर्व मन्त्री र बहालवाला मन्त्रीको टेलिफोन वार्ता

~राम लोहनी~ भूपू मन्त्री — हेलो! हरिजी हो? बहालवाला — हजुर हजुर! यहाँ “कोपर्नु” भो? भूपू — कोपरेको थिइँन नि। समातेको मात्रै हो। बहालवाला — को बोल्नुभएको भनेको। भूपू — म? म, हरि!

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : जीवन

~जीवन क्षेत्री~ जीवन के हो ? बा“च्न खोज्नेहरूलाई अवसर हो मर्न खोज्नेहरूलाई बाध्यता आशाको त्यान्द्रो हो जीवन नशाको सहारा नलिन आ“ट्नेहरूलाई एउटा असल मनोरञ्जन हो जीवन

Posted in कविता | Tagged | Leave a comment