Tag Archives: nepali sahitya

गजल : आउँछु प्रिया जहाजमा चढेर

~राधा भट्टराई~ बाँची रहे आउँछु प्रिया जहाजमा चढेर मरे भने आउँछु प्रिया बाकसमा सडेर सुरु गरौँ कहाँबाट परदेशको खबर चस्किन्छ यो मुटु सधैँ वचन ती गडेर

Posted in गजल | Tagged | Leave a comment

कविता : निद हराएको एक्लो रात

~सागर कार्की~ निद हराएको एक्लो रात तिमीलाई एकान्तमा सम्झन्छु, र बिर्सेर सारा उदाशपन तिम्रो अनुमति बिना नै म तिमीलाई सम्झिरहन्छु । तिमी आउछौ, मेरो छेउमा बस्छौ अनि मसँग धेरै कुरा गर्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बस्ती

~जय सिंह महरा~ सुर्याेदयसँगै एउटा आशाको किरण उदाउनुपर्ने, मनका ओठमा मुस्कान खितखिताउनु पर्ने फक्रिदै गरेका काेपीला फुल्न पाउनु पर्ने दैव यस्ताे ठाँउमा छु

Posted in कविता | Tagged | Leave a comment

कविता : बल्छ दनदन

~बलराम तिमिल्सिना~ यो बेला नबले आगो कहिले बल्छ दनदन ? नबोले अहिले मान्छे कहिले बोल्छ लौ भन ? आगो बल्नु त राम्रै हो त्यसले के पोल्छ मूख्य हो मान्छे बोल्नु त कामै हो उस्ले के बोल्छ मूख्य हो

Posted in कविता | Tagged | Leave a comment

गजल : मस्तसँग घुलिदिन्छु

~कमल प्रकाश पौडेल ~ मान्छे हेरी मान्छेसँग, मस्तसँग घुलिदिन्छु मन्का कुरा साट्नलाई, निष्कपट खुलिदिन्छु ।। अघि बढौं हातेमालो, दुई हात दुई गोडा समानान्तर पथभित्र, सारा पीडा भुलिदिन्छु ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो देश

~संजु रायमाझी~ म मरेको लाश सरि याँहा मेरा देश मर्दा म बाँची रहे म बाँची रहे म हांसी रहे मेरो देश याँहा मरि रह्यो !

Posted in कविता | Tagged | Leave a comment

गजल : रुनेहरु हास्दा पनि

~प्रेम चापागाईं~ हास्ने अझ हासी राछन् रुनेहरु हास्दा पनि नहुने कै दसा चल्छ हुने हरु बास्दा पनि दुखियाको टालो हुन्छ झुत्रो हुन्छ कपडाको सम्पन्नको स्टायल हुन्छ त्यही झुत्रो टास्दा पनि

Posted in गजल | Tagged | Leave a comment

कविता : बिभत्स दिवास्वप्न

~आचार्य प्रभा~ उफ ! कस्तो बिभत्स सपना देखेँ सपना कहाली लाग्दो थियो यस्तो थियो त्यो सपना म सगरमाथाको शिरमा उभिएर “आमा” “आमा”…….. चिच्याइ रहेकी थिएँ अनायस हावाको झोँक्का आएर मलाई चिसो स्पर्ष दियो, अनी मलाई कानमा शब्दहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतनाको उद्भव

~युद्धप्रसाद मिश्र~ आकांक्षा लिई निम्न वर्गहरूको आत्मा दुखेको धुने आर्थिक संकटका अगाध दुखले पाउ अगाडि हुने स्वाभिमान बचाउने प्रण उठी राखी ठूलो हौसला झल्केको छ विकासशील मनमा उतिर्ण’ बन्ने कला चुत्था कांतर राक्षसि दमनका पाई ठूलो यातना ढाल्ने दुर्ग लिएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भासुभीरको भूत

~मणि लोहनी~ देउतीबजारभन्दा पर एउटा छाप्रोजस्तो चियापसलमा पुगेर गाडी रोकियो। भर्खरै देउतीबजारमा चिया र खाजाका लागि रोकेको गाडी फेरि यहाँ किन रोकेको होला भनेर सोच्दै थिएँ। सबै मानिस हुरुरु ओर्लिए। लगत्तै छतमा उक्लिए। गाडीभित्रका खलासीले मलाई सोधे, “तपाईंलाई चाहिँ आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सम्पत्ती

~दीपक कुमार ज्ञवाली~ रहेछ केवल राग द्वेश ईष्र्या । आफ्नैबाट भईदोरहेछ पिडीत । मापन हुादोरहेछ जायजेथाको । बनाऊाने सम्पतिले उाचो निंचो । १ बनेन घरबास ओत लाग्नलाई । सम्पन्नताले छोएन मलाई । सम्मmन्छु एकोहोरो अतित । हिजो र आज भएन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : ऋतुको पल पल

~दिपेन्द्र खड्का~ ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन मुस्कान छर्दै खुसीको बहार बोकी मनमा छाउन जहाँ ऋतुले साथ खोज्छ त्यहाँ बसन्त छाउछ तिम्रो मिठो मुस्कानले यो मन खुसीले रमाउछ ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बौद्दीक क्रान्ति गरौं

~बाबुराम पन्थी ‘गुल्मेली’~ युद्दको क्रान्ति लाई नजिकै बाट देखेको छु क्रान्तिमा हजारौ मानव बलीचढेको सुनेको छु बलि चढेको मात्र होईन चढाएको बुझेको छु हो त्यसैले युद्दको क्रान्ति शब्द देखी डराउँछु बैश मै युवतीको सिन्दुर पुछिएको देखेको छु अबोध बच्चाहरू टुहुरा … Continue reading

Posted in कविता | Tagged | 1 Comment

समीक्षा : हत्केलाको आगो ताप्दा

~अतित मुखिया~ ओल्लो किरात, ओखलढुङ्गा गजलरुपी बज्र हत्केलाको आगो ताप्नु अगाडि गजल शब्दको आयतन नाप्नु उचित होला झैं लाग्यो । बिदेशी पराई समालोचकहरुले गजल शब्दलाई जे जस्तो अर्थ लगाए पनि स्वदेशी आफन्तहरुले लगाएको अर्थ नियाल्न अझै उचित झैं नै लाग्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : राखें छातीमाथि

~पुष्पा खनाल~ ढुंगालाई फूल मानी राखें छातीमाथि आज त्यही दुख्न थाल्यो चस्स चस्स राती फुलजस्तो जीवनलाई मिल्काएछु काँडा सरी आज त्यही बिझाएरु दुख्छ घरिघरि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : साईनो तोड्यौ आखिरीमा

~कृष्ण पौड्याल~ अमर हो भन्थ्यौ साईनो तोड्यौ आखिरीमा। सुम्पिएथें मन मुटु फोड्यौ आखिरीमा॥ मुस्कानमा रमाएकी नपुछ्नु थियो आँशु। पापी दृष्य भुलाएर छोड्यौ आखिरीमा॥

Posted in गजल | Tagged | Leave a comment

कविता : विडम्बना

~केदार श्रेष्ठ “गगन”~ तिम्रो पनि मेरो पनि चाहाना हुँदाहुँदै बोल्ने रहर, हाँस्ने रहर, सँगसँगै बाँच्ने रहर दुई मुटु एउटै बनाउने रहर तर, सामाजिक वन्धनको नाम उड्कदै हामीले मनको कुरा एकअर्कालाई भन्न सकेनौं ।

Posted in कविता | Tagged | Leave a comment

कथा : बादल

~कृष्ण प्रसाई~ हामी मुन्तिर बादलका गाढा पहाडहरू तेर्सिएका थिए । भरखरै मात्र बर्माकी सहयात्री मुमुले बादलका प्रकारहरूको व्याख्या गरेर आकाशमा छरिएर रहने बादलका विशेषताहरूका सम्बन्धमा न्यानो अनुभव छरेकी थिई । उसको भनाइमा कति सत्यता भरिएको थियो त्यो मलाई थाहा थिएन, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : शहिद

~एन.पी भावी~ श्रद्धाको यो फूल टिपी शहिदलाई रातो सलाम देशको निम्ति ज्या दिने शहिदलाई रातो सलाम राष्ट्रियता बेचिदैछ होशियार छ शब्दबाट इतिहास कोरिएको शहिदलाई रातो सलाम

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : लगन

~दिवाकर स्वप्नील~ बिहे गर्ने उमेर कटेर गइसक्न आँट्यो।कहिले बालबच्चा हुने कहिले हुर्किने ?बुढाबुढी भएपछी हुर्काउन गाह्रो! असक्त हुँदा एउटा हनबेर्नो भए काम अह्राउन हुन्छ , सहारा चाहिन्छ र आस हुन्छ बुढो उमेरमा दुइ घुट्की पानी मुखमा हालिदिने हातको । फेरी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अतृप्त रात

~रामबिक्रम थापा~ तिमी एकपटक मेरो घरमा पुगेर हेर-विचार गरिदेऊ । बिदेशबाट लाहुरे मित्रको चिठ्ठी आयो । आन्द्रो गाँसिएको बाल-सखाको परदेशी आग्रहलाई बेवास्ता गर्ने वुरै भएन । बेलुकीपख ऊ मित्रको घरमा पुग्यो र प्रचलित चलनअनुसार मित्र-पत्नीलाई भाउजूको साइनोले अभिवादन ग-यो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : कुन दिनको सञ्जोगल

~नरेश माङपाहाङ राई~ घर त मेरो पहाडी पाखा वेसी हो रे कुन दिनको सञ्जोगले वने लाहूरे दुख्छ आज छाती मेरो वरै भन्ने कोही छैन वुढेसकालमा फर्कौ भने आफ्नो भन्ने कोही छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मैले के अपराध गरें ?

~श्यामकुमार बुढा~ जति जे गरेनी कहिल्यै नसोझीने कुकुरको पुच्छर जस्तो बाङ्गो हाम्रो कमाण्डरको बटारिएको अभिमान भोगेकै हुँ, सवैलाइ भनिदिँदा के भुलगरें मैले ? कसैले भनेको नमान्ने मुर्खपाखण्डी जस्तो कठोर हाम्रो शिर्षासित नेताको जबर्जस्ती सहेकै हुँ, सवैलाइ भनिदिँदा के विराएँ मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

एकलव्य राजका छ हाईकुहरु

~एकलव्य राज ~ लिप्त भएर रस चुस्दै भवरा फूल अस्तायो घाँटी भिजेन मेलम्चिको पानीले उपत्यकामा

Posted in हाइकु | Tagged | Leave a comment

कविता : बर्तमान सरकार सँग ….

~अनुज श्रेष्ठ ‘प्रवास’~ क्या ! तगडा भाषाण गर्छौ तिमी – नेताहरु लाग्छ यि हाम्रा हातहरु तिम्रै भाषाणको तालिका लागि मात्रै हुन् , सधैं जोशमा बोल्छौ तिमीहरु यसैले व्यबहारमा केही

Posted in कविता | Tagged | Leave a comment

कविता : ईन्द्र जीलाई सम्झदा

~बिजयकुमार श्रेष्ठ~ सबैको आँखाको नानी थिए कसैलाई बिजाउनु भएन सत्य र न्यायको बारेमा कहिले पनि गलत बाटो रोज्नु भएन । डर र कायरतालाई कहिले पनि साथमा लिनु भएन आफना बत्तित्व कलाको प्रदर्शन गर्न कहि कतै झुक्नु भएन ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सेवा

~श्रीओम श्रेष्ठ ‘रोदन’~ रामभक्त बाजे प्रत्येक दिन मन्दिरमा गएर पूजा गर्दथे । गाईहरुलाई खाना खुवाएपछि मात्र आफूले भोजन गर्दथे । परसेवालाई आफ्नो धर्म ठान्ने रामभक्त बाजे मनको मात्र हैन धनको पनि सम्पन्न थिए । गाँउमा जसको घरमा जे समस्या परे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मनै त खायौ नी

~दिलिप योन्जन~ मनमा बसि मनै त खायौ नी हाँसी हाँसी रुई रने पार्यौ नी आफ्नै छायाले ख्याल ठट्टा गरेर छाड्यौ मायाले। आधी खोला उर्लिन्दा मनमा हुन्थ्यो सन्चो बिना बादल मनै भत्कि गईरन्छ पहिरो

Posted in कविता | Tagged | Leave a comment

गजल : हेर

~बसन्त मोहन अधिकारी~ तिमी फूल बनेर हेर । मेरो पिडा सहेर हेर । पूजाको सरदम बनी मन्दिरमा गलेर हेर ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : फाइलको अक्ष

~डा. कपिलदेव लामिछाने~ रुरी कामले सरकारी कार्यालय पुगेँ । फाइल पेस गरेँ । भोलि आउनुहोस् भन्ने जबाफ पाएँ । उही भानुभक्तकै पालाको शैलीमा । भोलिपल्ट जाँदा थाहा भयो– फाइल त्यहाँबाट हिँडेको छ, तर चक्कर काटेर आइपुगेको छैन । विज्ञान पढेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : काफल चरी

~लोक राज भट्ट~ बर्तमानको मझेरीमा उभिदै इतिहासका आलापहरु दर्साएका भोका पेटहरुले डेउडाको सुसेलिमा उकालो छिचोल्दा काफल चरी तिमी त उड्दै उच्च लेक पुकिसक्यौ फेरी पोहरका सम्झनाहरु बादलमा बर्खा बोकेर चिहाइरहेछन

Posted in कविता | Tagged | Leave a comment

कविता : साथी

~सागर कार्की~ चेत लुटिदा मेरो धिरता डगमगाउदा अनन्त एक्लीएर म आफैबाट केलाईरहदा रोदनले हृदय म चाहान्छु तिमी जिस्काउन आऊ मलाई । म रिसाउदिन, न कुनै प्रतिकार गर्नेछु तिमी चलाऊ, अल्झाऊ

Posted in कविता | Tagged | Leave a comment