sahityasangraha.com
समीक्षा : नेपाली हास्यव्यङ्ग्य निबन्धः इतिहासदेखि वर्तमानसम्म - साहित्य सङ्ग्रहालय
~प्रमोद प्रधान~ नेपाली साहित्यमा हास्यव्यङ्ग्य नेपाली साहित्यका इतिहासकार एवं समालोचकहरूले नेपाली साहित्यमा हास्यकदम्बको अनुवादसँगै हास्यव्यङ्ग्य लेखन आरम्भ भएको बताउँदै आएका छन् । वि.सं. १८५५ मा शक्तिबल्लभ अर्यालद्वारा संस्कृतमा लिखित एवं उनैद्वारा नेपालीमा अनूदित हास्यकदम्ब नाटकसँगै भित्रिएको यो सिर्जनात्मक धारा क्रमिकरूपमा … Continue reading →
Editor