sahityasangraha.com
छन्द कविता : साहित्य सुधा - साहित्य सङ्ग्रहालय
~धरणीधर कोइराला~ छन्द : तोटक अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्नु कसो गरि हो? गरि काव्य सुधा-रस-पान अरे गर मानव जीवन सार्थक रे न त झाँक्री न वैद्य न ज्योतिषीले उपचार गरिकन शान्ति दिने मन रोग निरोग गराईदिने … Continue reading →
Editor