sahityasangraha.com
स्रष्टा जीवनी : नेपालको इतिहासमा शिरोमणि बाबुराम आचार्य - साहित्य सङ्ग्रहालय
~दीर्घराज प्रसाई~ नेपालको समग्र इतिहासको अध्ययन तथा खोजमा इतिहास शिरोमणि बाबुराम आचार्यको निकै ठूलो योगदान छ । यसैगरी नेपालका निर्माता पृथ्वीनारायण शाहको पूर्खा बारेमा सत्यतथ्य खोज अनुसन्धान गर्नमा बाबुराम आचार्यको परिश्रमलाई बिर्सिन सकिँदैन । नेपालको इतिहासमा पृथ्वीनारायण शाहको पूर्खाको बारेमा … Continue reading →
Editor