sahityasangraha.com
कविता : अभिलाषा - साहित्य सङ्ग्रहालय
~राधा कार्की~ तिम्रो अजश्र सम्मानको ओतले मेरो हृदयाकाशको खुसी लतपत नभए पनि म भित्रका दुर्घटित सपनाहरू क्रमशः उकालो चढ्नेछन् सौभ्य संसारतिर चेतनायुक्त भावुकतातिर तिमी यथार्थमा ममा वशीभूत भएर आएका छौ तिम्रो अनुपस्थितिमा म कति बिचलित छैन बरु कन्चन ! तिम्रो … Continue reading →
Editor