sahityasangraha.com
कविता : अक्षर - साहित्य सङ्ग्रहालय
~दीपक कुमार ज्ञवाली~ कति बनाउनु शब्द मेरा अक्षरहरुलाई उनीईन्छन् सुन्दर कपटीको शिपलगाई उनीन्छन् कविता र गजलको हारबनाई कथा निबन्ध नियात्रा को हारमा सजाई । कहिले उनिन्छन् मानिसका भोगाई । अक्षरलाई केलाई केलाई निफन्न जानेका । कस्तो बिछट्टका छन् राजनीतिक जमात … Continue reading →
Editor