sahityasangraha.com
गीत : ब्यर्थ हेराइ हुन्छ होला - साहित्य सङ्ग्रहालय
~रामधन बेदना~ बिहानी नै मधुरो भो दिन उसै रुन्छ होला । पहिलो नजर अधुरो भो ब्यर्थै हेराई हुन्छ होला । अप्ठ्यारोमा भेट भयो बोल्न उस्तै अप्ठ्यारो भो । मनभित्रको पन्तुरो खोल्न उस्तै अप्ठ्यारो भो । थाहा छैन मनले मनलाई कस्तो … Continue reading →
Editor