sahityasangraha.com
विष्णुबहादुर सिंहका तीन सेदोकाहरु - साहित्य सङ्ग्रहालय
~विष्णुबहादुर सिंह~ १. भूगोलपार्क हातहरु चलाई कम्मरमा छामेर एउटा कुनो ओठहरु कामेर नोटहरु साटिए । २. लाजको घुम्टो तिम्रो मुहारभित्र बनेको छ पवित्र मुस्कानसँग लुकेको तिम्रो चित्र भविष्यकै त्यो मित्र । ३.नदीको नाउँ फोहोरको भेलमा पवित्रता जेलमा वाग्मती नदी कथा-व्यथा … Continue reading →
Editor