sahityasangraha.com
अनूदित कविता : बाटोको दुःख - साहित्य सङ्ग्रहालय
~कुमार अम्बुज~ अनु : प्रमोद धिताल/सङ्गीत श्रोता तपाईं कुर्चीलाई कुर्चीकै रूपमा र घाँसलाई घाँसकै रूपमा हेर्नुहुन्छ यो दुनियाबाट फुत्केर जान चाहनुहुन्छ चमचमाउँदो तीरजसरी त दुःख त्यहीँनेर सुरु हुन्छ– किनभने तपाईँ हुन चाहनुहुन्छ कवि ! कोही–कोही प्रहरी निरीक्षक भएरै कोही–कोही किराना … Continue reading →
Editor