sahityasangraha.com
गीत : कोइलीको स्वर चोरेको तिमीले - साहित्य सङ्ग्रहालय
~बच्चु कैलाश~ कोइलीको स्वर चोरेको तिमीले कसरी होला यो मेरो मुटु चोरेको तिमीले यसरी होला सुनेर जाऊ न । बादलबाट चियाउँदछौ तिमी जुनेली बनी संगिनी बनी आँखामा पनि आउँदछौ तिमी सपना बनी बिपना बनी बिपना पनि सपना जस्तो कसरी होला … Continue reading →
Editor