sahityasangraha.com
कविता : देश बाहिर - साहित्य सङ्ग्रहालय
~अजित क्षेत्री~ हो, मैले त्यसरी छाड्नु हुने थिएन त्यो लागीगुराँसको फूल जिन्दगीको त्यो घाँसे मैदान तिम्रो अराजक प्रेमको त्यो न्यानो अंगालो मैले त्यसरी छाड्नु हुने थिएन मेरो देश त्यात्न खोज्दा पनि नसकिने प्रेमपत्र जस्तो भुल्न खोजेर पनि नभुलिने डरलाग्दो स्वप्न … Continue reading →
Editor