sahityasangraha.com
कविता : सर र सरकार - साहित्य सङ्ग्रहालय
~मनोज बोगटी~ अमलिसो सुकौरो लागेको छेक पारेर सरकारले हेपेरै मेरो नाम राख्यो सय दिने। उनीहरू एकदिने अथवा एक घण्टे। अथवा…। जीसीपीको पछिपछि कुद्दै पाक्छ हजिरा रत्ने त घरमै बस्छ देवीप्रसाद दिल्ली छन्‌। भक्ते अफीस जान्छ। दिलु बहिनी जहिल्यै झगडा गर्छे। … Continue reading →
Editor