sahityasangraha.com
गीत : क्रमश: कुरा गर्न म भेट्न आउछु - साहित्य सङ्ग्रहालय
~राकेश कार्की~ यी आँखामा तिमी जब आइदिन्छ्यौ संगसंगै घुमेको रहर ल्याइदिन्छ्यौ जति दियौ यी ओठमा म मुस्कुराउछु क्रमश: कुरा गर्न म भेट्न आउछु यसो छुँदा रमाएर उर्लिएथ्यो जोवन के गरूँ कसो गरूँ भएथ्यो यो मन मीठा यादले जब आफैलाई सम्झाउछु … Continue reading →
Editor